संसद्को भूमिका प्रभावकारी नहुनु सरकारको कमजोरी : सभामुख घिमिरे
शुक्रबार, माघ ५, २०८०
आयोग उपाध्यक्षको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति गठन
शुक्रबार, माघ ५, २०८०
समितिले अध्यक्ष छनोटसम्बन्धी कार्यविधि बनाई विज्ञापन प्रकाशन गर्नेछ । र, आवेदन दिनेमध्येबाट कार्यविधिमा उल्लेख प्रक्रियाबाट ३ जना छनोट गरी अध्यक्ष नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ।
पार्टी फुटाउन पुरानै ब्यवस्था फर्काइयाे , केन्द्रिय समिति र संसदीय दलमा ४० प्रतिशत चाहिने
बिहीबार, माघ ४, २०८०
सरकारले साबिकको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ कै व्यवस्था राखेर संशोधन विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ।
युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्री गरे छलफल
शुक्रबार, माघ ५, २०८०
असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युगाण्डामा रहेका नेपालीहरूसँग भेट गरेका छन्।
शुक्रबारको मौसम: कोशी र गण्डकीमा हल्का वर्षा, तराईमा हुस्सु
शुक्रबार, माघ ५, २०८०
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पश्चिमी वायुको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। साथै देशको तराईका अधिकांश भू–भागमा हुस्सु लागेको छ।
हुन्डी र सुन करोबारको आरोप ब्यापारीकाे घरमा छापा, दुई करोड नगद सहित पक्राउ,
शुक्रबार, माघ ५, २०८०
हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ। विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा छापा मारी २ करोड नगद सहित पक्राउ गरेको हो।
ललितपुरका केही स्थानमा शुक्रबार दिउँसो १० बजेदेखि ४ बजेसम्म विद्युत काटिने
शुक्रबार, माघ ५, २०८०
नेपाल विद्युत प्राधिकरणले ललितपुरका केही स्थानमा शुक्रबार विद्युत कटौती गर्ने भएको छ। लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने केही स्थानमा शुक्रबार बिहान १० बजेदेखि ४ बजेसम्म विद्युत कटौती गरिने प्रधिकरणले जनाएको छ।
ललिता निवास भ्रष्टाचार मुद्दा : आराेपितका बकिलले गरे मुद्दा खारेजीकाे माग
बिहीबार, माघ ४, २०८०
ललिता निवास प्रकरणमा विहिबार पनि वहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा पेसी रहेको मुद्दामा आरोपितको पक्षबाट बहस भइरहेको छ।
घातक हतियार प्रयोगबारे सर्वाेच्चले माग्याे सरकारसँग कारणसहित लिखित जवाफ
बिहीबार, माघ ४, २०८०
भिड नियन्त्रणका क्रममा घातक हतियार प्रयोगलाई निषेध गर्नुपर्ने मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
ग्रिन हाइड्रोजन नीति स्वीकृत गर्नेसहित यस्ता छन् मन्त्रीपरिषदका निर्णय
बिहीबार, माघ ४, २०८०
सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । यसैगरी, बैठकले ग्रिन हाइड्रोजन नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
मुलुकको सुरक्षा स्थितिबारे कार्यवाहक प्रधानमन्त्री खड्काले लिए जानकारी
बिहीबार, माघ ४, २०८०
मुलुकको सुरक्षा अवस्थाबारे कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी लिएका छन्। रक्षा मन्त्रालयमा बिहीबार उनले मुलुकको सुरक्षा स्थितिका बारेमा छलफल गरेका हुन्।
टेरामक्स खरिदमा सातदनिभित्र कागजात पेश गर्न शिक्षा समितिकाे निर्देशन
बिहीबार, माघ ४, २०८०
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले टेरामक्स र एमडिएमएस खरिदका सबै कागजात मगाएको छ।
बीपी प्रतिष्ठानको समस्या समाधान उन्मुख
बिहीबार, माघ ४, २०८०
आजै स्वास्थ्यमन्त्रीसँग सिनेट बैठकबारे छलफल गर्ने तयारी छ ।