रौतहटमा नाग निस्केको भन्दै हेर्नेको भीड
मंगलबार, माघ १६, २०८०

मालपोतका अधिकृतले कमाए साढे ४ करोड अकुत सम्पत्ति
मंगलबार, माघ १६, २०८०
मालपोतका एक शाखा अधिकृतले ४ करोड ४० लाख रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

रक्षामन्त्री खड्का र बेलायतका सेनाध्यक्षबीच शिष्टाचार भेट
मंगलबार, माघ १६, २०८०
छलफलमा रहेको भए पनि ठोस नतिजा हासिल भई नसकेकोले यस सम्बन्धमा ब्रिटिस सरकारको तर्फबाट थप उदारताका लागि अनुरोध गरे ।

नेपालका प्रतिभाशाली नेता ओली रहेको पूर्वराष्ट्रपति भण्डारीको दाबी
मंगलबार, माघ १६, २०८०
पूर्वराष्ट्रपति भण्डारीले संसदमा गरेका भाषणहरू पनि राजनीतिक हिसावले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यो संकलनीय र संग्रहणीय रहेको पनि बताइन्।

सांसदको टोली भारत भ्रमणमा
मंगलबार, माघ १६, २०८०
टोली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो ।

संसदलाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्रीले गरे कानुन मन्त्रालयसँग छलफल
मंगलबार, माघ १६, २०८०
माघ २२ गतेबाट प्रारम्भ हुने संसद्लाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन्।

पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन
मंगलबार, माघ १६, २०८०
पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयाघातबाट निधन भएको छ। मंगलबार बिहान उनको निधन भएको हो।

भ्रष्टाचार सूचकांक : नेपालले १ अंक बढी पायो, २ स्थान माथि उक्लियो
मंगलबार, माघ १६, २०८०
व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा रहेको नेपालले यो वर्ष त्यसमा झिनो सुधार गरेको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको छ ।

पैसा उठाएर भाग्न थालेपछि मध्यपुर थिमिले बनायाे सहकारी ऐन
मंगलबार, माघ १६, २०८०
कार्यक्रममा नगरभित्रका विभिन्न समस्याग्रस्त सहकारीहरुबारे चर्चा पनि गरिएको थियो ।

ललितपुरको ५ रोपनी जग्गा घोटालामा विशेषले उठायो अख्तियारको अनुसन्धानमा प्रश्न
मंगलबार, माघ १६, २०८०
विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धान र अभियोजनमा गम्भीर प्रश्न उठाएको छ।

संविधानले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्नु शहीदप्रतिको सम्मान हो : राष्ट्रपति
मंगलबार, माघ १६, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै शहीदको सम्मान हुने बताएका छन् ।

क्रिकेटर सन्दिपको पूर्णपाठ फैसला : चर्चित हुनुको फाइदा उठाएर बलत्कार गरेको ठहर
मंगलबार, माघ १६, २०८०
जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेले आफ्नो ख्याति (स्टारडम) को दुरुपयोग गरेर बलात्कार गरेको ठहर गरेको छ ।