Public Pana
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
काठमाडौँ महानगरको श्रम बैंकमा दुई हजार आवेदन
काठमाडौँ महानगरको श्रम बैंकमा दुई हजार आवेदन प्रमुख राईका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो ।
आन्दोलनरत पक्षधरसँग वार्ता गर्न कोशी सरकारले बनायो समिति
आन्दोलनरत पक्षधरसँग वार्ता गर्न कोशी सरकारले बनायो समिति पहिचान पक्षधरको माग र मुद्दा सम्बोधनका लागि आन्दोलनरत पक्षसँग वार्ता समिति गठन गरेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।
मृत अवस्थाको चितुवा गुल्मीमा फेला
मृत अवस्थाको चितुवा गुल्मीमा फेला चितुवालाई अन्य कुनै पासो थाप्नेलगायतका क्रियाकलाप नभेटिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
अदालतको आदेशपछि खुल्यो उपकुलपतिको कार्यकक्ष
अदालतको आदेशपछि खुल्यो उपकुलपतिको कार्यकक्ष सञ्जीवकुमार साहद्वारा उत्प्रेषणयुक्त परमादेश माग गर्दै दायर रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरीसमेत नौ विपक्षीविरुद्ध उच्च अदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
आधुनिक वन्यजन्तु उद्धार केन्द्रमा पशुपन्छी स्थानान्तरण
आधुनिक वन्यजन्तु उद्धार केन्द्रमा पशुपन्छी स्थानान्तरण प्रदेश सरकारले उद्धार केन्द्र स्थापनामा दुई वर्षअघि सहयोग गरे पनि हालसम्म यसको व्यवस्थापन र सञ्चालनमा कहीँकतैबाट सहयोग नपाएको उनको गुनासो छ । 
वास्तु र विरुवा : घर जंगल भयो वास्तु सप्रिएन 
वास्तु र विरुवा : घर जंगल भयो वास्तु सप्रिएन  कतिपय घरहरुमा जताततै बिरुवै–बिरुवा लगाएको देखिन्छ । मूल ढोकाबाटै गमलाको लाइन हुन्छ । यतिसम्म कि शौचालय र शयन कक्षमा समेत ‘प्लान्ट’ राख्ने मानिसको शोख छ ।
राममय बन्यो महोत्तरी सदरमुकाम जलेश्वर
राममय बन्यो महोत्तरी सदरमुकाम जलेश्वर जलेश्वरमा अहिले प्रत्येक घर, व्यापार, व्यवसाय, पसल, उद्योग, कारखाना र नगरभरि रहेका प्रत्येक पोलमा भगवान् रामचन्द्रको प्रतिमा अङ्कित झण्डा लगाउनुका साथै बिजुली बत्ती र फूलमाला लगाएर झकिझकाउ बनाइएको छ ।     
बलिदानी दिवस : ६३ सहिद परिवारलाई मधेश सरकारको आर्थिक सहयोग
बलिदानी दिवस : ६३ सहिद परिवारलाई मधेश सरकारको आर्थिक सहयोग पहिलो चरणको २१ दिने आन्दोलन र त्यसयता विसं २०७४ सम्म पटक–पटक भएका मधेस आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्मानमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदान दिवस मनाउँदै आएको छ। 
वीर अस्पतालकाे कुनै पनि बजेट नराेक्नु : सर्वाेच्च
वीर अस्पतालकाे कुनै पनि बजेट नराेक्नु : सर्वाेच्च सर्वोच्च अदालतले वीर अस्पतालको बजेट नरोक्न सरकारमा नाममा अन्तरिम आदेश जारी गरेको छ। 
टीआरसी सहमतिबाटै निष्कर्षमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल
टीआरसी सहमतिबाटै निष्कर्षमा पुर्‍याउँछौँ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्‍याउने बताएका छन् । उनले नेपालमा दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए । 
प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरबीच कम्पालामा भेट
प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरबीच कम्पालामा भेट प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका विदेशमन्त्री एस. जयशंकरसँग कम्पालामा भेटवार्ता गरेका छन् । 
Weather Update