नेपालको तराईमा ‘जय श्री राम’
सोमबार, माघ ८, २०८०
‘मिनी ट्रक’ दुर्घटनामा दुई जनाको मृत्यु
सोमबार, माघ ८, २०८०
मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
दाङमा बस दुर्घटना हुँदा बर्दिया गेरुवाका २ जनाको मृत्यु
सोमबार, माघ ८, २०८०
बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन भएको प्रहरीले जनाएको छ ।
माओवादीले पेरिसडाँडामा किन्यो ५ करोड ७७ लाखमा जग्गा
आइतबार, माघ ७, २०८०
माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा थप ८ आना जग्गा किनेको छ । उसले हालै ५ करोड ७७ लाख २८ हजार ७ सय ५० रुपैयाँमा केन्द्रीय कार्यालयको मूलगेट बाहिरको ८ आना जग्गा खरिद गरेको पार्टीको आन्तरिक लेखा परीक्षणको वार्षिक वित्तीय विवरणमा उल्लेख छ ।
पूर्व सांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर
आइतबार, माघ ७, २०८०
पूर्व सांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर विशेष अदाललते पूर्व सांसद एवं व्यवसायी इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ।
चितवनको बाघमारामा पर्यटक रमाउँदै (तस्बिरहरू)
आइतबार, माघ ७, २०८०
नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि यसलाई मान्ने गरिन्छ ।
सुन तस्करी : आधा किलो सुनसहित एकजना पक्राउ
आइतबार, माघ ७, २०८०
दर्जीले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालयले दर्जीलार्य नियन्त्रणमा लिएको हो ।
छानविनमा रहेका जिल्ला न्यायाधीश भट्टराईले वुझाए राजिनामा
आइतबार, माघ ७, २०८०
न्यायाधीश भट्टराईले प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठलाई आफ्नो राजिनामा वुझाएका हुन् ।
सीआईबीले खोल्यो जीबी–रवि सहकारी प्रकरणको फाइल
आइतबार, माघ ७, २०८०
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जीबी–रवि (गितेन्द्रबाबु राई र रवि लामिछाने) जोडिएको भनिएको सहकारी घोटाला प्रकरणको अनुसन्धान सुरु गरेको छ।
पूर्व सांसद इच्छाराज तामाङकाे सम्पति शुद्धीकरणा मुद्दा फैसला हुदै
आइतबार, माघ ७, २०८०
सहकारी ठगी र बैंकिङ कसुर मुद्दामा थुनामा रहेका पूर्व सांसद इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरण मुद्दा विशेषमा अन्तिम सुनुवाइ केही दिनदेखि चलिरहेको छ।
टीआरसी विधेयक आगामी संसद अधिवेशनबाट टुंग्याइने प्रधानमन्त्री प्रचण्डको दाबी
आइतबार, माघ ७, २०८०
प्रधानमन्त्री दाहालले सरकारका कामकारबाहीले गति लिन थालेको भन्दै मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने संकेत गरे ।
रुसी सेनामा भर्ति भएका नेपालीलाई फर्काउन रुसले मानेन : प्रधानमन्त्री प्रचण्ड
आइतबार, माघ ७, २०८०
स्रोतका अनुसार सरकारले पठाएको कुटनीतिक नोटलाई रुसले वेवास्ता गरेपछि सरकार तत्काल रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन नसक्ने निष्कर्षमा पुगेको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ आज स्वदेश फर्कदै
आइतबार, माघ ७, २०८०
युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै छन्। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई उनी आज काठमाडौँ फर्कनु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।