आजदेखि महानगरपालिकाद्धारा न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध
मंगलबार, माघ ९, २०८०
प्रचारप्रसार निषेध रहेको राष्ट्रियसभा निर्वाचनमा गर्न नपाइने नियम
मंगलबार, माघ ९, २०८०
गएराति १२ बजेपछि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निधेषको अवधि लागू गरेको छ ।
आज मंगलबार गणेशको पूजा गर्दा जप्नुपर्ने मन्त्र
मंगलबार, माघ ९, २०८०
१) श्री गणेशाय नमः २) ॐ श्री गणेशाय नमः ३) गं गणपतये नमः ४) ॐ गं गणपतये नमः ५) ॐ गं ॐ गणाधिपतये नमः ६) ॐ सिद्धि विनायकाय नमः ७) ॐ गजाननाय नमः ८) ॐ एकदंताय नमो नमः ९) ॐ लम्बोदराय नमः १०) ॐ वक्रतुंडाय नमो नमः ११) ॐ गणाध्यक्षाय...
हनी ट्रयाप गरेको अभियोगमा युवती दोषी ठहर, ६ महिना कैद र ७ लाख बिगो भराउने फैसला
सोमबार, माघ ८, २०८०
हनी ट्रयापको कसुरमा एक महिला दोषी ठहर भएकी छिन् । काठमाडौं जिल्ला अदालतले ओखलढुङ्गा स्थायी ठेगाना भएकी एक महिलालाई आपराधिक लाभको कसुरमा दोषी ठहर गरेको हो ।
फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरून्तै लाइसेन्स दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
सोमबार, माघ ८, २०८०
सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो ।
हत्या भएको अवस्थामा महिलाको शव फेला
सोमबार, माघ ८, २०८०
प्रहरीका अनुसार इलामको माई नगरपालिका–१ माइती घर भएकी उनी झापाको बिर्तामोडमा बस्दै आएकी थिइन् ।
प्रहरीसँगको झडपमा शिक्षामन्त्रीको टाउकोमा चोट
सोमबार, माघ ८, २०८०
भवन शिलान्यास गर्न जसपा अध्यक्ष यादव आइतबार राति नै जनकपुरधाम पुगेर त्यहाँबाट गृहजिल्ला लागेका थिए।
आजबाट राष्ट्रियसभा निर्वाचनको मौन अवधि : प्रचारप्रसार गर्न नपाइने
सोमबार, माघ ८, २०८०
निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गरी राति १२ बजेबाट मतदान नसकिएसम्मको लागि कुनै पनि माध्यमबाट चुनावी प्रचारप्रसार गर्न नपाइने जनाइएको छ ।
चैत १५ गतेदेखि यस वर्षको एसईई
सोमबार, माघ ८, २०८०
माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ ।
टिचिङका नक्कली चिकित्सक पक्राउ
सोमबार, माघ ८, २०८०
भारतबाट एमबीबीएस उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको दाबी छ ।
योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र ईयू राजदूत लोरेन्जोबीच भेटवार्ता
सोमबार, माघ ८, २०८०
१६औँ योजना सबै क्षेत्रको सुझाव लिएर तयार भइरहेको,लक्ष्य प्राप्ति हुने गरी योजना तर्जुमा हुने उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।
ट्रायल दिँदा स्वेच्छाले सवारी साधन प्रयोग हुनुपर्छ:सतर्कता केन्द्र
सोमबार, माघ ८, २०८०
सतर्कता केन्द्रले भ्रष्टाचार निवारण ऐनलाई समेत उद्धृत गर्दै स्वेच्छाले सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन जारी गरेको हो ।
जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
सोमबार, माघ ८, २०८०
साइबर सुरक्षासम्बन्धी दक्ष जनशक्तिको विकास गर्नुपर्छ भनेर कामपाले छात्रवृत्तिमा तालिम दिन लागेको उनले जानकारी दिए ।