अपडेट - आजै सरकारी वकिल कार्यालय पुर्याइयो पक्राउ परेका अरुण चौधरीलाई
बिहीबार, माघ १८, २०८०

बाँसबारी छाता जुत्ताको जग्गा प्रकरण : अख्तियारले पनि गरिरहेको छ अनुसन्धान
बिहीबार, माघ १८, २०८०
बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा उक्त सु फ्याक्ट्रीले लगेको कुरा डा भगवान कोइरालाले आफ्नो पुस्तक हृदयमा उल्लेख गरेका थिए।

मन्त्रीपरिषदको निर्णय : भरतपुर विमानस्थलमा ठूला जहाज उड्ने
बिहीबार, माघ १८, २०८०
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली सेनाका केही संरचना हटाउन सेनासँगै सरकारसँग समन्वय गरिरहेको थियो।

सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात
बिहीबार, माघ १८, २०८०
हिमपातसँगै वर्षा पनि भइरहेकाले पहाडी भू–भागमा चिसो बढेको छ । राजमार्ग क्षेत्रमा हिमपात भइरहेपनि अहिले नै सवारीसाधन आवागमनमा समस्या नभएको प्रहरीले जनाएको छ ।

बाँसबारी छाला जुत्ताका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापा पक्राउ
बिहीबार, माघ १८, २०८०
सीआईबीले बिहीबार नै यसै घटनामा अनुसन्धानका लागि व्यवसायी अरुण चौधरीलाई पनि पक्राउ गरेको छ ।

विदेश पठाइदिने भन्दै करोडौं ठगेको आरोपमा एकजना पक्राउ
बिहीबार, माघ १८, २०८०
युरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर ६०० भन्दा बढी व्यक्तिबाट करोडौँ रुपैयाँ लिएर गठी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

अरुण चौधरी बाँसबारी छाला उद्योगको जग्गा हडपेको आरोपमा पक्राउ
बिहीबार, माघ १८, २०८०
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लैनचौरस्थित निवासबाटै पक्राउ गरेको हो।

कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा पोखरेल नियुक्त
बिहीबार, माघ १८, २०८०
कृषि मन्त्रालय अन्तरगतको उक्त संस्थाको प्रबन्ध सञ्चालन सिफारिसका लागि तीन सदस्यीय समिति गठन भएको थियो । समितिमा ९ जनाले आवेदन दिएकोमा पोखरेल छनोट भएका हुन् ।

अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा चलाउन अध्ययन समिति
बिहीबार, माघ १८, २०८०
विमानस्थलबारे अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सह–सचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ रहेको ५ सदस्यीय समिति बनाएको हो।

वायुसेवालाई व्यवस्थापन करारमा लैजाने मोडालिटी बनाउन क्षत्री नेतृत्वमा समिति
बिहीबार, माघ १८, २०८०
समितिमा पर्यटन विभागका महानिर्देशक, अर्थ मन्त्रालयका प्रतिनिधि, वायुसेवा निगम अर्थ विभाग प्रमुख, र टीकाराम राई विज्ञ सदस्य रहनेगरी ५ जना सदस्य छन्।

विभिन्न निकायमा नियुक्ति, व्यापार सहजीकरणमा समिति
बिहीबार, माघ १८, २०८०
राष्ट्रिय व्यापार सहजीकरण समिति निजी क्षेत्रलाई पनि राखेर गठनको निर्णय गरेको छ।

आफ्नै घरमा युवती मृत फेला
बिहीबार, माघ १८, २०८०
मंगलबार राति शंकास्पद अवस्थामा पूजा मृत फेला परेपछि उनका पति छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार भएका छन् ।

थाई भाट चोरी गर्ने वायुसेवा निगमका लोडर पक्राउ
बिहीबार, माघ १८, २०८०
बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको आरोपमा सुनार पक्राउ परेका हुन्।