संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान
बिहीबार, माघ ११, २०८०
राष्ट्रियसभा निर्वाचन : मतदान गर्न मतदाता परिचयपत्र नै चाहिन्छ ?
बिहीबार, माघ ११, २०८०
राष्ट्रियसभा निर्वाचन : मतदान गर्न मतदाता परिचयपत्र नै चाहिने हाे कि हैन ।
६१ किलो सुन प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
बिहीबार, माघ ११, २०८०
६१ किलो सुन प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश गरेकाे छ ।
बिहीबार पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने
बिहीबार, माघ ११, २०८०
बिहीबार पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने जल तथा माैसम विभागले जनाएकाे छ।
भ्रष्टाचारको अभियोगमा टेलिकमका पुर्व एमडी सुनील पौडेलसहित २ जना पक्राउ
बुधबार, माघ १०, २०८०
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेकोलगायत अभियोगका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
मेयर बालेनको प्रभाव, चन्द्रागिरी नगरपालिकाको फुटपाथ व्यवसायमाथी पनि प्रतिवन्ध
बुधबार, माघ १०, २०८०
प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जारी गरेको सूचनामा सार्वजनिक सडकमा हुने अनधिकृत प्रयोगलाई रोक्न फुटपाथ/ ठेलागाडा पसल र अनधिकृत पार्किङ यथाशिघ्र हटाउन भनिएको छ ।
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुधबार, माघ १०, २०८०
उनीहरुले भेरियबल फ्रिक्वेन्सी ड्राइभ खरिद गर्दा अनियमितता गरेको अख्तियारको आरोप छ ।
ललितपुरका नापी सर्वेक्षक र दुई लेखापढी व्यवसायी रङ्गेहात पक्राउ
बुधबार, माघ १०, २०८०
ललितपुरका नापी सर्भेक्षक रामवीर यादव, लेखापढी व्यवसायीहरू दिनेश बन्जरा र विनोद अधिकारी लाई सेवाग्राहीको काम गरेवापत घुस लिएको सुचनाको आधारमा रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको मृत्यु
बुधबार, माघ १०, २०८०
दुर्घटनामा परी गम्भीर घाइते किशोरीको बुवाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले पब्लिक पानालाई जानकारी दिए।
नारायणगढ–बुटवल सडकखण्डको काम आधा मात्र
बुधबार, माघ १०, २०८०
करिब १७ अर्ब लागत लाग्ने यो योजना लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यस खण्डमा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् ।
विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि आजदेखि थप कडाइ
बुधबार, माघ १०, २०८०
विभागले वेभसाइटमार्फत ११ बुँदे यात्रा परामर्श जारी गरी आजदेखि ती भिसामा जानका लागि आवश्यक पर्ने कागजातहरूबारे जानकारी दिएको हो।