नेपाल स्काउटको निर्वाचन अनिश्चितकालका लागि स्थगीत
शुक्रबार, माघ १९, २०८०

पोखरा घर भएका दिदी र बहिनीको स्कटल्यान्ड आगलागीमा मृत्यु
शुक्रबार, माघ १९, २०८०
मृतक दिदीबहिनीको दाहसंस्कार आउँदो मंगलबार गर्ने तयारी परिवारजनले गरेका छन्।

सङ्खुवासभाकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
शुक्रबार, माघ १९, २०८०
जिल्लामा हालसम्म १९ भन्दा बढी सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते
शुक्रबार, माघ १९, २०८०
घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् ।

लाइसेन्स बनाउन कर्मचारी–ड्राइभिङ स्कुलका सञ्चालकबीच मिलेमतो
बिहीबार, माघ १८, २०८०
प्रतिवेदन बुझ्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रतिवेदन अध्यनन गरेर सुझावलाई कार्यान्वयन गर्ने आश्वासन दिए ।

लामो अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरिएको सीआईबीको प्रष्टिकरण
शुक्रबार, माघ १९, २०८०
सम्झौता अनुसार बाँसबारीको १० रोपनी जग्गा लिएपछि च्याम्पियन फुटवेयर कम्पनी नै बन्द भएको पाइएको सीआईबीले जनाएको छ ।

बासवारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितनारायण सिंह थापा अस्पताल भर्ना
बिहीबार, माघ १८, २०८०
उनीहरु अवेर साँझ साढे ८ बजेतिर काठमाण्डौकाको चिरायु अस्पतालमा भर्ना भएको प्रहरीले जनाएको छ ।

प्रक्रियागत ढिलासुस्तीविरुद्ध प्रधानमन्त्रीको क्रियाशीलताः १५ दिनभित्र राय नदिए फाइल स्वतः सदर
बिहीबार, माघ १८, २०८०
निर्देशनअनुसार कुनै विषयमा कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको १५ दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायलाई फाइल फिर्ता नगरेमा स्वतः सहमति भएको मानिनेछ ।

यसरी चौधरीले हत्याएका थिए बाँसवारी छाला जुत्ताको १० रोपनी जग्गा
बिहीबार, माघ १८, २०८०
यो जग्गा ३७ वर्षअघि देखि नै चौधरी समुहले भोगचलन गरेको थियो । २०४३ सालमा लुनकरणदास चौधरीको परिबारले जुत्ता कम्पनीका लागि भन्दै जग्गा लिएको थियो । तत्कालीन समुहमा चौधरी समुह भनि दर्ता वा निर्माण नभएको समयमा उनीहरुले जग्गा लिएको अनुसन्धानमा संलग्न एक सिआइबीका अधिकारीले बताए ।

बाँसवारी छाला जुत्ता कारखानाको जग्गा प्रकरण : ललिता निवासमा झै हदम्याद लाग्दैन
बिहीबार, माघ १८, २०८०
बाँसबारी छाला जुत्ताका १० रोपनी जग्गा प्रकरणमा चौधरी समुहका एक सदस्य एवं नेपाली काग्रेसका सांसद अरुण चौधरी र तत्कालीन अध्यक्ष अजितनारायण सिंहलाई पक्राउ परेका छन् । उनीहरुलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धानका लागि पक्राउ गरेको हो ।

अरुण चौधरीलाई चार दिन थुनामा राख्न अदालतको अनुमति
बिहीबार, माघ १८, २०८०
जिल्ला अदालत काठमाडौले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहितलाई चारदिन हिरासतमा राख्ने अनुमति दिएको छ।

अजित नारायणलाई भेट्न सीआईबी पुगे राष्ट्रपतिका सल्लाहकार तर नभेटी फर्किए
बिहीबार, माघ १८, २०८०
अजित पक्राउ परेका खबर पाएपछि राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा सीआईबी पुगेका थिए ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटालामा आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरपनि पक्राउ
बिहीबार, माघ १८, २०८०
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको हो ।