दरबारमार्गकाे जुवा अड्डामा छापा : एक करोड आठ लाखसहित तीनजना भारतीय पक्राउ
शुक्रबार, माघ १९, २०८०

कांग्रेसले तोक्यो १० विषयगत समितिको संयोजक
शुक्रबार, माघ १९, २०८०
नेपाली कांग्रेसले प्रतिनिधि सभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ। शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले समितिको संयोजक तोकेको हो।

राष्ट्रिय सभाको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत
शुक्रबार, माघ १९, २०८०
बैठकले संसदको अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्वजानकारी गराउनुपर्ने, जसले गर्दा कार्यतालिका बनाउन सहज हुने अपेक्षासहित कार्यतालिका बनाएको छ ।

सिरहामा ऋणी एसोसिएशनको संगठन बिस्तार
शुक्रबार, माघ १९, २०८०
नागरिक अभियानको नेतृत्व गर्दै पीडितको अवाज बोल्दै एकासी चर्चामा आएका प्रसाईले सम्पुर्ण नेपाली नागरिकलाई बाचने अधिकार सुनिश्चितताको कुरा उतकर्शमा पुगेका छन्।

भारतसँग भएको विद्युत्त सम्झौतामा सर्वोच्चको गम्भीर चासो, ६ बुदेँ आदेश जारी
शुक्रबार, माघ १९, २०८०
– सर्वोच्च अदालतले हालै भारतसँग भएको विद्युत्त व्यापार सम्झौताको विषयमा गम्भीर चासो दिदै ६ बुदेँ आदेश गरेको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले माघ १५ गते सरकारमा नाममा यस्तो आदेश जारी गरेको हो ।

लामो अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरिएको सीआईबीको प्रष्टिकरण
शुक्रबार, माघ १९, २०८०
सम्झौता अनुसार बाँसबारीको १० रोपनी जग्गा लिएपछि च्याम्पियन फुटवेयर कम्पनी नै बन्द भएको पाइएको सीआईबीले जनाएको छ ।

पशुपतीनाथको दर्शन गर्न भारतका प्रधानमन्त्री मोदी नेपाल आउदै
शुक्रबार, माघ १९, २०८०
समय परिस्थिति र नेपालको अवस्थाले साथ दियो भने प्रधानमन्त्री मोदीजी नेपाल आउने, निर्वाचनमा जानुभन्दा पहिला बाबा पशुपतिनाथको दर्शन गर्ने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज अपरान्ह् ४ बजे संसद बैठकअघि सचेतकहरुसँग छलफल गर्दै सभामुख
शुक्रबार, माघ १९, २०८०
सभामुखले संसदको अधिवेशन तयारी सम्बन्धमा छलफल गर्न शुक्रबार दिउँसो ४ बजे सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा प्रमुख सचेतक र सतेकहरुलाई बोलाएका हुन् ।

भ्यानको ठक्करबाट एकजनाको मृत्यु, ५ जना घाइते
शुक्रबार, माघ १९, २०८०
दुर्घटनाम परी गम्भीर घाईते मोचीलाई उपचारको लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

गठबन्धन सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट : केपी ओली
शुक्रबार, माघ १९, २०८०
अहिलेको सरकारका कारण देशको राजनीति, अर्थतन्त्र, सामाजिक, सांस्कृतिक अवस्था सबै खराब भएको ओलीले टिप्पणी गरे ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
शुक्रबार, माघ १९, २०८०
मोटरसाइकल चालक चितवनको माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
शुक्रबार, माघ १९, २०८०
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक बिषयका साथै टिआरसी बिद्येयकमा सहमति जुटाउने बिषयमा कुराकानी भएको थियो ।

माघ १९ पूर्व राजा ज्ञानेन्द्रको बागडोर
शुक्रबार, माघ १९, २०८०
०६३ बैशाख ११ गतेको शाही घोाषणामा ‘जनताको नासो जनतालाई नै सुम्पेका छौं’ चाहिँ भनेका छन् ।