
दश वर्षपछि दुधौलीले विकास निर्माणमा गति लिएको प्रत्यक्ष देखेँ : प्रधानमन्त्री
शनिबार, माघ २०, २०८०
अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक उपकरण, प्रविधि, दक्ष जनशक्ति र कर्मचारी व्यवस्थापनका लागि काठमाडौँ फर्केपछि पहल गर्ने समेत प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
माओवादी केन्द्रले बाेलायाे संसदीय दलको बैठक
शनिबार, माघ २०, २०८०
नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले जानकारी दिए ।

राष्ट्रपति पौडेलसँग किन रिसाए ओली
शनिबार, माघ २०, २०८०
पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेलको पछिल्लो भुमिकालाइ लिएर आक्रोशित भएका हुन् ।

एनसेलमा नक्कली कम्पनि खडा गरेर कमिसन लिएर बेच्न खोजियोः केपी शर्मा ओली
शनिबार, माघ २०, २०८०
पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले सरकार अहिले भ्रष्टाचारको तानाबाना बुनेर बसेको जनाउँदै एनसेलमा झेल गर्न खोजेको बताए ।

बिमानस्थल सुरक्षा प्रमुख ठकुरीले दिए राजिनामा
शनिबार, माघ २०, २०८०
बिमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन ।
नेपालको कृषिको विकासका लागि छिमेकी मुलुककाे पनि प्रतिबद्धता छः प्रधानमन्त्री
शनिबार, माघ २०, २०८०
सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उहाँले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताएका हुन् ।

एमाले संसदीय दलको बैठक सुरू
शनिबार, माघ २०, २०८०
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदको बैठकमा पार्टी कसरी प्रस्तुत हुने भन्ने बिषयमा दिशा निर्देशन गर्ने तथा सांसदहरूको धारणा सुन्ने छन् ।

सुशासन अभियानमा कर्मचारीको सहयोग महत्वपूर्ण छः प्रधानमन्त्री दाहाल
शनिबार, माघ २०, २०८०
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारीको योगदान धेरै नै महत्वपूर्ण रहेको बताएका हुन् ।

२४ गते संसदमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने
शनिबार, माघ २०, २०८०
यसपटकदेखि प्रतिनिधि सभामा संसदीय क्यालेण्डर लागू गर्ने पनि संसद सचिवालयको तयारी छ ।

आज शनिबार, शनिदेवको पूजा गर्दा राम्रो
शनिबार, माघ २०, २०८०
हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुपर्दछ।

हिउँदे अधिवेशन : एमाले सहित विभिन्न दल सरकारप्रति रुष्ट, आन्दोलनको तयारी
शनिबार, माघ २०, २०८०
लामो समय सरकारले सदनलाई कामविहीन बनाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष अध्यक्ष राजेन्द्र लिडदेलले अब सदनलाई कामविहीन हुन नदिइने बताए ।

घुससहित पक्राउ परेका ‘गोल्ड मेडलिष्ट’ उपसचिव भ्रष्टाचारमा दोषी ठहर
शुक्रबार, माघ १९, २०८०
विशेष अदालत काठमाडौले घुस रकमसहित रङ्गेहात पक्राउ परेका पर्यटन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतले नेपाललाई शुक्रवार भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो ।