हेटौँडा उपमहानगरपालिका: संस्थागत क्षमता स्वमूल्याङ्कनमा पहिलो हुन सफल
आइतबार, माघ २१, २०८०

प्रेस चौतारीले ६ जना पत्रकारलाई पुरस्कृत गर्दै
आइतबार, माघ २१, २०८०
प्रेस चौतारी नेपालले विभिन्न विधामा दिइने पुरस्कार पाउने यसका वर्षका पत्रकारको नाम सार्वजनिक गरेको छ ।

काठमाडौंको आलोकनगरमा सार्वजनिक जग्गामा बनाएको संरचनामाथि महानगरपालिकाद्धारा डोजर
आइतबार, माघ २१, २०८०
काठमाडौँ महानगरपालिकाले यसअघि पनि सार्वजनिक जग्गामा बनेका घर टहरामाथि डोजर चलाउँदै आइरहेको छ ।

नीति निर्माणको तहमा आदिवासी जनजातिको प्रतिनिधित्व बढाउन पहल गर्ने प्रधानमन्त्रीको दाबी
आइतबार, माघ २१, २०८०
प्रधानमन्त्री प्रचण्डले जनसङ्ख्याको अनुपातमा नीति निर्माणको तहमा आदिवासी जनजातिहरूको प्रतिनिधित्व हुन नसकेका विषयमा नेपाल सरकारको तर्फबाट आवश्यक हुने विश्वास बताए ।

दिल्ली भ्रमणमा रहेका सांसदहरुको टोलीले जयशंकरसँग छलफल
आइतबार, माघ २१, २०८०
प्रतिनिधिसभा अन्तर्गतको संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्यसहितको भ्रमणमा रहेको संसदीय टोली गतहप्ता माघ १६ गते भारतको औपचारिक भ्रमणमा गएको थियो ।

पूर्व सांसद इच्छाराज तामाङको सजाय निर्धारण हुदै
आइतबार, माघ २१, २०८०
सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद एवं व्यवसायी इच्छराज तामाङको सजाय निर्धारण हुदै छ।

दाङमा प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या
आइतबार, माघ २१, २०८०
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् । प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्तको हत्या गरेका हुन् ।

नवलपरासीमा सुन ब्यवसायीमाथि गाेली प्रहार
आइतबार, माघ २१, २०८०
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै एक सुनचाँदी ब्यवसायीमाथि गाेली प्रहार भएकाे छ ।

कर्मचारीका लागि नयाँ मापदण्ड तयार , छिटै स्थानीय सरकारमा पठाइने
आइतबार, माघ २१, २०८०
सघीय कार्यालयमा लामाे समय बसेका कर्मचारीलाई स्थानीय तहमा गएर अनिवार्य सेवा गर्नैपर्ने हुने भएकाे ५। सरकारले नयाँ मापदण्ड ल्याउँदै यस्ताे ब्यवस्था गर्न लागेकाे हाे ।

मिस नेपाल नर्थ अमेरिका २०२४ को आवेदन खुल्यो
आइतबार, माघ २१, २०८०
अमेरिकाको न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२४ को आवेदन पत्र खुला गरिएको छ । आगामी मे ३१ सम्म आवेदन दिन सकिने आयोजकले जानकारी दिएको छ ।

एमाले संसदीय दलको बैठक आज पनि बस्दै
आइतबार, माघ २१, २०८०
नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार हिजोबाट सुरु भएको बैठक आज समापन हुनेछ ।

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
आइतबार, माघ २१, २०८०
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ८ बजे बोलाइएको छ।

आज हिमपात र वर्षा हुने भएकाले सचेत रहन आग्रह
आइतबार, माघ २१, २०८०
महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको हो ।