Public Pana
विशेष अदालतले खोल्यो ललिता निवासको फाइल,  मुद्दा हेर्दा हेर्दै
विशेष अदालतले खोल्यो ललिता निवासको फाइल,  मुद्दा हेर्दा हेर्दै काठमाडौ– विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको अभियोग सम्वन्धी मुद्दाको अन्तिम सुनुवाई थालेको छ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा ४ वर्षपछि अन्तिम सुनुवाई शुरु गरेको हो । 
संघीय संसद समितिका बैठक बस्दै
संघीय संसद समितिका बैठक बस्दै आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।
क्रिप्टोमार्फत् हुण्डी कारोबार गरेका  ५ मध्ये ४ जनालाई अदालतले  जेल पठायाे
क्रिप्टोमार्फत् हुण्डी कारोबार गरेका ५ मध्ये ४ जनालाई अदालतले जेल पठायाे क्रिप्टो करेन्सीमार्फत् २ खर्ब ८४ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको हुण्डीका कारोबार गरेको प्रकरणमा पक्राउ परेका पाँच जनामध्ये चार जना जेल चलान भएका छन्। 
प्रधानमन्त्री प्नचण्डलाई सर्वोच्चको  चेतावनी न्यायले  ‘आफ्नो गति लिन्छ, धम्कीको भाषा बोल्दैन ’
प्रधानमन्त्री प्नचण्डलाई सर्वोच्चको चेतावनी न्यायले ‘आफ्नो गति लिन्छ, धम्कीको भाषा बोल्दैन ’ काठमाडौ–  सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड विरुद्ध दर्ता भएको ‘अदालतको अवहेलना’ मुद्दाको पूर्णपाठ सार्वजनिक गरेको छ। सर्वोच्च आइतबार पूर्णपाठ सार्वजनिक गर्दै  अभिव्यक्तिका विषयमा विस्तृत व्याख्ष्या गरिएको छ। 
भिजिट भिसामा विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी नै सम्लग्न
भिजिट भिसामा विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी नै सम्लग्न प्रहरीले भिजिट भिसाको सेटिङमा संलग्न १० जनालाई पक्राउ गरेको छ। सुरुमा लिखत सम्बन्धि कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो।
एकपछी अर्काे एक्सनमा उत्रे बालेन शाह
एकपछी अर्काे एक्सनमा उत्रे बालेन शाह महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन)साहले महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन् ।
प्रहरी समायोजन :  सीडीओलाई प्रदेश मातहत राख्नुपर्ने सुझाव
प्रहरी समायोजन : सीडीओलाई प्रदेश मातहत राख्नुपर्ने सुझाव प्रहरीलाई समायोजन गरेपछि प्रमुख जिल्ला अधिकारीले नै परिचालन गर्दा ‘दोहोरो कमान्ड’ हुने भन्दै कमान्ड सिस्टम मिलाउन सुझाव दिइएको सहभागिहरुले सञ्चारकर्मीलाई बताएका छन् ।
घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचार मुद्दा
घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचार मुद्दा राष्ट्रिय परिचय पत्र सहजीकरणको खटाइएका भट्टराईले राहदानी बनाएबापत  सुमित्राबाट ३४ हजार घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु आइतबार  मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८ मिटर तल खस्दा घाइते भएकाक मोटरसाइकल चालक केसीको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीको मिलोमतोमा निजी घर भत्काएको आरोप
प्रहरीको मिलोमतोमा निजी घर भत्काएको आरोप सोही विषयमा जग्गा नापजाँचका लागि शनिबार जिल्ला अदालत सिरहाबाट अमिन आउने भनिएको थियो।
शिवशक्ति बाबाको उदाहरणीय कार्य, झारफुकबाट आएको पैसाले विद्यार्थीलाई पोशाक वितरण
शिवशक्ति बाबाको उदाहरणीय कार्य, झारफुकबाट आएको पैसाले विद्यार्थीलाई पोशाक वितरण सेवा गर्ने मन भएपछि प्रशस्त धन सम्पत्ति चाहिँदैन भन्ने उदाहरण प्रस्तुत गरेका छन्, मोरङको लेटाङ–९ जाँतेका शिवशक्ति बाबा भनिने सुजन कुमार पूर्वछाने मगरले । 
जिपकाे ठक्करबाट बुबाको मृत्यु, छोरी गम्भीर घाइते
जिपकाे ठक्करबाट बुबाको मृत्यु, छोरी गम्भीर घाइते उपचारको क्रममा राती करिब साढे आठ बजे मोटरसाइकल चालक बुवा मधुसुधन खत्रीलाई डाक्टरले मृत घोषणा गरेको हो । छोरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । 
Weather Update