भिजिट भिसा सेटिङ : अध्यागमन अधिकृतसहित ४ जना जेल चलान, ६ जनासँग धरौटी माग
मंगलबार, माघ २३, २०८०

नेपाल स्काउटकाे लफडा पून : सर्वाेच्च अदालतमा , दुवै पक्षलाई फाइदा हुने गरि जारी भयाे आदेश
मंगलबार, माघ २३, २०८०
सर्वाेच्च अदाललते नेपाल स्काउटकाे निर्वाचन सम्वन्धी विवादमा दुवै पक्षलाई फाइदा पुग्नेगरी आदेश गरेकाे छ । न्यायाधीश टेकनारायण ढुङगानाकाे एकल इजलासले रिट निवेदककाे पक्षमा अल्पकालिन आदेश जारी गरेकाे छ भने छलफलमा दुवै पक्षलाई २५ गते वाेलाएकाे छ ।

सचिवको राजीनामा स्वीकृत गरेर राष्ट्रपतिले पाण्डेयलाई बनाए संसदको महासचिव
मंगलबार, माघ २३, २०८०
पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबार राजीनामा दिएसँगै राष्ट्रपतिले उक्त राजीनामा स्वीकृत गर्दै यसअघिको सिफारिस अनुसार महासचिवमा नियुक्त गरेका हुन् ।

बिल्डिङ एण्ड आर्किटेकका अब्बल सचिव गेलाललाई शहरी बिकासको जिम्मेवारी
मंगलबार, माघ २३, २०८०
शहरी विकास मन्त्रालय अन्र्तगतको बिल्डिङ एण्ड आर्किटेक समुहका गेलाललाई विभागीय मन्त्रालय बुझेको सचिवका रुपमा हेर्ने गरिन्छ ।

विदेश पठाउने नाममा ठगी गरेको आरोपमा एकजना पक्राउ
मंगलबार, माघ २३, २०८०
क्रोएसिया पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक एक लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिए।

छेडागाडका मेयरले अलपत्र पारेको पक्की पुलको ठाउँमा बेलिब्रिज निर्माण गरिने
मंगलबार, माघ २३, २०८०
संघ सरकारले उपलब्ध गराएको बेलिब्रिज पुल प्रदेश सरकारले ढुवानी तथा जडानको काम गर्ने योजना रहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए ।

मेलम्ची आयोजनाको प्रक्रियामा नै पुनर्संरचना गर्न आवश्यक रहेको मन्त्री यादवको भनाइ
मंगलबार, माघ २३, २०८०
मन्त्री यादवले मेलम्ची खानेपानी काठमाडौंवासीका लागि वर्षातमा अभाव हुने भएकाले सरकारले काठमाडौं भित्रकै स्रोतहरुको उचित व्यवस्थापनको कामलाई अघि बढाएको पनि समितिलाई जानकारी गराए।

सर्लाहीमा मृतक भएका नापी कर्मचारीको परिवारलाई रोजगार दिईने -मन्त्री रन्जिता
मंगलबार, माघ २३, २०८०
मन्त्री चाैधरीले मृतकका परिवारलाई भेटेर परिवार भित्रका एक सदस्यलाई राेजगारी दिने र गम्भीर घाइतेहरुलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइ थप उपचार गर्न निर्देशन दिएकी हुन् ।

न्यायपरिषद् बैठक सकियो : जिल्ला न्यायाधीशहरूको परीक्षाको पाठ्यक्रममा केन्द्रित
मंगलबार, माघ २३, २०८०
जिल्ला न्यायाधीशमा लोक सेवा आयोगको विज्ञापनको कोटा छुट्टाएर परिषद्ले नियुक्तिको निर्णय गर्न पाउँछ।

अनलाइनबाट बालबालिकामा समेत हिंसा, १ सय ७६ उजुरी
मंगलबार, माघ २३, २०८०
सिस्टम नै ह्याक गरेर महत्त्वपूर्ण सामग्री चोरी गर्ने वा कब्जामा लिने र बालबालिकालाई यौन हिंसा गर्नेहरू उत्तिकै सक्रिय छन् ।

बुढाथोकीको निधनमा कांग्रेसले तीनदिनसम्म झन्डा आधा झुकाउने -विज्ञप्ति सहित
मंगलबार, माघ २३, २०८०
स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

विहानै देखि किन राखे प्रधानन्यायाधीशले न्याय परिषदको वैठक
मंगलबार, माघ २३, २०८०
प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले मंगलवार विहानै देखि न्याय परिषदको वैठक राखेका छन् । सोमबार परिषदका सवै सदस्यलाई आकस्मिक खवर गर्दै न्याय परिषद्को बैठक बिहानैदेखि बसिरहेको परिषद स्रोतले जनाएको छ। विहान ८ वजेदेखि परिषदको वैठक बसिरहेको छ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
मंगलबार, माघ २३, २०८०
पार्टीका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बोलाएको हो ।