Public Pana
पार्सल पठाउँछु भन्दै ठगी गर्ने युवकले गरेका थिए डेढ वर्षमै १ अर्ब ४९ करोडको कारोबार
पार्सल पठाउँछु भन्दै ठगी गर्ने युवकले गरेका थिए डेढ वर्षमै १ अर्ब ४९ करोडको कारोबार साहले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल प्रोफिस्ट ग्रुप एण्ड डम्बर साहको व्यक्तिगत खतामा मात्रै १ अब ४९ करोड ६२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ।
एमसीसीले नेपालमा ल्यायो नयाँ प्रविधि
एमसीसीले नेपालमा ल्यायो नयाँ प्रविधि जहाँ पुल्चोक क्याम्पसकी सहप्राध्यापक डा रोजी प्रधानाङ्गले यसको व्याख्या गरेको देख्न सकिन्छ ।
बाँदरको निकासी गर्नुहुँदैनः संरक्षणविद्
बाँदरको निकासी गर्नुहुँदैनः संरक्षणविद् बाँदर निकासी गरेर पनि समाधान हुँदैन ।
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।
रौतहटमा नाग निस्केको भन्दै हेर्नेको भीड
रौतहटमा नाग निस्केको भन्दै हेर्नेको भीड शिलान्यासको केही दिनपछि उक्त स्थानमा  एक महिनादेखि देखिँदै गरेको सर्प आउन छोडेपछि मन्दिर निर्माण हुन सकेन ।
मालपोतका अधिकृतले कमाए साढे ४ करोड अकुत सम्पत्ति
मालपोतका अधिकृतले कमाए साढे ४ करोड अकुत सम्पत्ति मालपोतका एक शाखा अधिकृतले ४ करोड ४० लाख रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। 
रक्षामन्त्री खड्का र बेलायतका सेनाध्यक्षबीच शिष्टाचार भेट
रक्षामन्त्री खड्का र बेलायतका सेनाध्यक्षबीच शिष्टाचार भेट छलफलमा रहेको भए पनि ठोस नतिजा हासिल भई नसकेकोले यस सम्बन्धमा ब्रिटिस सरकारको तर्फबाट थप उदारताका लागि अनुरोध गरे ।
नेपालका प्रतिभाशाली नेता ओली रहेको पूर्वराष्ट्रपति भण्डारीको दाबी
नेपालका प्रतिभाशाली नेता ओली रहेको पूर्वराष्ट्रपति भण्डारीको दाबी पूर्वराष्ट्रपति भण्डारीले संसदमा गरेका भाषणहरू पनि राजनीतिक हिसावले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यो संकलनीय र संग्रहणीय रहेको पनि बताइन्।
सांसदको टोली भारत भ्रमणमा
सांसदको टोली भारत भ्रमणमा टोली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो । 
संसदलाई ‘बिजनेस’ दिनेबारे   प्रधानमन्त्रीले गरे कानुन मन्त्रालयसँग छलफल
संसदलाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्रीले गरे कानुन मन्त्रालयसँग छलफल माघ २२ गतेबाट प्रारम्भ हुने संसद्‌लाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन्।
पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन
पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयाघातबाट निधन भएको छ। मंगलबार बिहान उनको निधन भएको हो।
Weather Update