अर्धवार्षिकमा ट्राफिक कारबाहीबाटै उठ्यो ८० करोड
बुधबार, माघ २४, २०८०

मोटरसाइकल दुर्घटना हुँदा वडा कार्यालयका कर्मचारीको मृत्यु
बुधबार, माघ २४, २०८०
मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन्।

मकवानपुरबाट ६४ किलो गाँजासहित एकजना पक्राउ
बुधबार, माघ २४, २०८०
प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी सहित ३ जना रिहा
बुधबार, माघ २४, २०८०
सीआईबीको हिरासतमा राखिएका उनलाई आदालतको आदेशबमोजिम आज बुधबार हिरासतमुक्त गरिएको हो ।

६१ हजार नक्कली नोटसहित बाराबाट एकजना पक्राउ
बुधबार, माघ २४, २०८०
पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्।

पद्मप्रसाद पाण्डेयद्वारा संघीय संसद्का महासचिव पदको शपथग्रहण
बुधबार, माघ २४, २०८०
बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई शपथग्रहण गराएका हुन् ।

अरुण चौधरीसहित तीन जना जमानीमा रिहा हुदै , सिआइबीको अनुसन्धान के हुन्छ ?
बुधबार, माघ २४, २०८०
बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरी सहित तीन जनालाई वुधबार हाजिरी जमानीमा रिहा गर्ने तयारी भइरहेको छ। जिल्ला अदालत काठमाडौको आदेश अनुसार उनीहरुलाई आवश्यक परेको समयमा अनुसन्धानका लागि उपस्थित हुने गरि छोड्न लागिएको हो ।

संसद विकासकोष ब्युताउन माग गर्दै संघिय संसद पुग्यो सर्वोच्च अदालत
बुधबार, माघ २४, २०८०
सर्वाेच्च अदालतको संवैधानिक इजलासलले संसदको नाममा बजेट व्यवस्था गर्दै खर्च गर्ने कुरामा रोक लगाएपछि त्यसको पक्षमा दावी गर्दै संघिय संसद सर्वोच्च अदालत पुगेको छ।

उपल्लो डोल्पा, सम्भावना भएर पनि पछि पारिएको क्षेत्र
बुधबार, माघ २४, २०८०
संघीयतासँगै स्थापना भएका स्थानीय तहले अहिले उपल्लो डोल्पालाई अन्य ठाउँसँग जोडने काम गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
बुधबार, माघ २४, २०८०
प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयका नव नियुक्त महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।

चुरोटको ठुटोबाट आगो सल्कियो, घर बन्यो खरानी
बुधबार, माघ २४, २०८०
सोलुखुम्बुको सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ।

३.३ डिग्री सेल्सियसमा झर्यो काठमाडौँ उपत्यकाको तापक्रम
बुधबार, माघ २४, २०८०
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घट्दै गएको छ।

गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना
बुधबार, माघ २४, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। आज (बुधबार) बिहानसम्म लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको छ ।