सुन समितिद्धारा सीआईबीका प्रमुख र अनुसन्धान अधिकृतसँग सोधपुछ
बुधबार, माघ १७, २०८०
खुलासा : जाजरकोटमा कुटिएकी चिनियाँ महिला गैरकानुनी रुपमा नेपालमा रहेको
बुधबार, माघ १७, २०८०
प्रकरणको भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका छन् ।
केसीले माघ ५ गते पार्टीलाई पठाएको स्पष्टीकरण पत्रमा गुरुङले आफन्तका लागि चिनियाँहरूको प्रोजेक्ट मिलाएको आरोप लगाएका छन् ।
सिरहामा सखुवाको चिरानसहित गाडी र चालक वनको नियन्त्रणमा
बुधबार, माघ १७, २०८०
तस्करहरुले प्रहरी प्रशासनलाई नजराना तिरी रातीको समयमा काठ तस्करी गरी सहःमिलहरुमा पुर्याउने गरेको स्थानीयको भनाई छ।
राष्ट्रपतिसँग फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्टको भेट
बुधबार, माघ १७, २०८०
राष्ट्रपति निवास शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्यसम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरे ।
अनलाइन ठगी गरेकाे आराेपमा एकजना पक्राउ
बुधबार, माघ १७, २०८०
साहले ह्वाटस् एप, फेसबुक, इमो जस्ता समाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिलाई पार्सल पठाईदिन्छु भनि ठगी गर्ने गरेको आराेप छ ।
सिन्धुपाल्चोक कार दुर्घटना : मृतक दुईको खुल्यो परिचय, घाइतेको हेलिकप्टरबाट उद्धार
बुधबार, माघ १७, २०८०
घाइतेमध्ये दुई जनालाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौंस्थित केमसी अस्पताल पठाइएको र बाँकी तीन जनालाई लिन पुनः हेलिकप्टर आउने प्रहरीले जनाएको छ ।
सुन तस्करी प्रकरण -३३ किलो सुनमा संलग्न ‘गोरे’ ले दिए जाँचबुझ आयोगमा बयान
बुधबार, माघ १७, २०८०
भरियाले काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुल नजिकैबाट लुटिएको जानकारी गराएको गोरेले बयानमा खुलाएका छन् ।
भुवन गिरीविरुद्ध दायर रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश
बुधबार, माघ १७, २०८०
उच्च अदालत पाटनले पनि काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेपछि न्यायाधीश गिरीका पत्नी परिसर २६ (परिसर) २०७९-०८० सर्वोच्च अदालतसम्म पुगेकी थिइन् ।
सिरहाको हिमालय सुगर मिलमा मृत अवस्थामा युवक फेला
बुधबार, माघ १७, २०८०
मृतकका परिवारलाई हिमालय सुगर मिलका सञ्चालकले २ लाख र मिलमा कार्यरत कर्मचारीको एक दिनको तलब करिब १ लाख गरी ३ लाख रुपैया आर्थिक सहयोग गरेको उखु महाप्रवन्धक अवध किशोर यादवले बताएको छ।
आफ्नो नेतृत्वको सरकारले साहसिक र जनपक्षीय काम गरेको छ ः प्रधानमन्त्री प्रचण्ड
बुधबार, माघ १७, २०८०
नेपाल टेलिभिजनको ३९औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनतामा ‘अब चाँहि केही हुन्छ’ भन्ने सकारात्मक सोंचको विकास र नयाँ आशाको सञ्चार भएको बताए।
पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुछ : प्रधानमन्त्री
बुधबार, माघ १७, २०८०
कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवद्र्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिए ।
काेशीकाे हार बालुवाटारमा गम्भीर समिक्षा : गठवन्धनकाे उम्मेदबार पराजित हुनु अप्रत्याशित ठहर
बुधबार, माघ १७, २०८०
सत्ता गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा आएको परिणामलाई अप्रत्याशित भएको ठहर गरेको छ । राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रारम्भिक समीक्षा गर्दै यस्तो ठहर गरेको हाे ।
बालकुमारी घटना : मन्त्री ज्वालालाई बयानमा बाेलाईयाे
बुधबार, माघ १७, २०८०
बालकुमारी घटना जाँचबुझ आयोगले घटनाबारे बयान दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।