
एक पालिका एक हुलाक कायम गर्ने सरकारको निर्णय
बिहीबार, माघ २५, २०८०
एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ : प्रधानमन्त्री
बिहीबार, माघ २५, २०८०
सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’ सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिएका हुन्।

प्रधानमन्त्री कार्यालयलाई अख्तियारको सुझाब
बिहीबार, माघ २५, २०८०
सूचना प्रविधिमा आधारित रहेर अत्यावश्यक एवम् राष्ट्रिय महत्वका सेवाहरु प्रदान गर्ने सार्वजनिक निकायहरुले आवधिक रुपमा सञ्चार तथा सूचना प्रविधि प्रणालीको आन्तरिक तथा तेस्रो पक्षीय परिक्षण (Information Technology (IT) Audit) गरी सिफारिस गरिएका सुझाबहरूको समुचित कार्यान्वयन गर्ने।

केहि निर्णयका लागि आज मन्त्रिपरिषद्को बैठक
बिहीबार, माघ २५, २०८०
बैठक नियमित नै भए पनि केही महत्त्वपूर्ण निर्णहरुसमेत हुने छ ।

भ्रष्टचार र कुशासन आर्थिक समृद्धिको मुख्य बाधक बनेको छ : गृहमन्त्री श्रेष्ठ
बिहीबार, माघ २५, २०८०
विभिन्न तरिकाले जालसाँजी गरी राज्यलाई ठग्नेविरुद्ध सरकाले कारबाही अगाडि बढाएको र यहि प्रक्रियाअन्तर्गत बाँसबारी छालाजुत्तामा सग्लनहरुको छानबिन भइरहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।

टिकापुरको जग्गा अनिमियतता प्रकरणमा आरोपितविरुद्ध मुदा चलाउने अख्तियारको तयारी
बिहीबार, माघ २५, २०८०
कैलालीको टीकापुरमा अनियमित रूपमा जग्गा वितरण गरेको आरोपमा २४९ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गर्ने तयारी गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले सञ्चारमाध्यमलाई जानकारी दिए ।

वृद्धभत्ता लिएर घर फर्किएका वृद्धको बाटोमै मृत्यु
बिहीबार, माघ २५, २०८०
सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा नआएपछि हेर्न जाँदा जिपमै उनी मृत भेटिएका प्रहरीको भनाइ छ ।

अर्धवार्षिक २०८०- ८१ मा ठगीका ३ हजारभन्दा बढी उजुरी
बिहीबार, माघ २५, २०८०
वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागभित्रै प्रहरी शाखा र वैदेशिक रोजगार व्यवसायी संघको मिलापत्र कक्ष छ ।

बलात्कार आराेपमा तीनजना पक्राउ
बिहीबार, माघ २५, २०८०
लिगलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा बयान दिन सिंहदरबारमा
बिहीबार, माघ २५, २०८०
सिंहदरबारस्थित सुन छानबिन समितिको कार्यालयमा बयान दिन उनी पुगेका हुन् । समितिले बोलाएपछि पुगेका उनले बयान दिएका हुन् ।

पोखरामा पाँच करोड फिरौती नदिए ज्यान मार्ने धम्की दिने २ जना पक्राउ
बिहीबार, माघ २५, २०८०
उनीहरूलाई बुधबार सिमलचौरस्थित डेराबाट पक्राउ गरिएको कास्कीका प्रहरी उपरीक्षक मोनकुमार थापाले बताए। दुबैलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

बालुवाटारमा गठबन्धनको शीर्ष नेताको मुख्यमन्त्रीहरूसँग छलफल
बिहीबार, माघ २५, २०८०
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू र सातै प्रदेशका मुख्यमन्त्रीको संयुक्त बैठक बसिरहेको छ ।