Public Pana
गठबन्धन सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट : केपी ओली 
गठबन्धन सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट : केपी ओली  अहिलेको सरकारका कारण देशको राजनीति, अर्थतन्त्र, सामाजिक, सांस्कृतिक अवस्था सबै खराब  भएको ओलीले टिप्पणी गरे ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु मोटरसाइकल चालक चितवनको माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक बिषयका साथै टिआरसी बिद्येयकमा सहमति जुटाउने बिषयमा कुराकानी भएको थियो । 
माघ १९ पूर्व राजा ज्ञानेन्द्रको बागडोर 
माघ १९ पूर्व राजा ज्ञानेन्द्रको बागडोर  ०६३ बैशाख ११ गतेको शाही घोाषणामा ‘जनताको नासो जनतालाई नै सुम्पेका छौं’ चाहिँ भनेका छन् ।
नेपाल स्काउटको निर्वाचन अनिश्चितकालका लागि स्थगीत 
नेपाल स्काउटको निर्वाचन अनिश्चितकालका लागि स्थगीत  पाल स्काउटको  माघ २७ गते हुने भनिएको निर्वाचन अनिश्चितकालका लागि स्थगीत भएको छ। प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि युवा खेलकुद मन्त्रालयले स्थगीत गरेको हो ।
पोखरा घर भएका दिदी र बहिनीको स्कटल्यान्ड आगलागीमा मृत्यु
पोखरा घर भएका दिदी र बहिनीको स्कटल्यान्ड आगलागीमा मृत्यु मृतक दिदीबहिनीको दाहसंस्कार आउँदो मंगलबार गर्ने तयारी परिवारजनले गरेका छन्।
सङ्खुवासभाकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
सङ्खुवासभाकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार जिल्लामा हालसम्म १९ भन्दा बढी सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  
सुनवलमा बस र टिपर  ठोक्किँदा १७ जना घाइते
सुनवलमा बस र टिपर  ठोक्किँदा १७ जना घाइते घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् ।
लाइसेन्स बनाउन कर्मचारी–ड्राइभिङ स्कुलका सञ्चालकबीच मिलेमतो
लाइसेन्स बनाउन कर्मचारी–ड्राइभिङ स्कुलका सञ्चालकबीच मिलेमतो प्रतिवेदन बुझ्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रतिवेदन अध्यनन गरेर सुझावलाई कार्यान्वयन गर्ने आश्वासन दिए ।
लामो अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरिएको सीआईबीको प्रष्टिकरण
लामो अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरिएको सीआईबीको प्रष्टिकरण सम्झौता अनुसार बाँसबारीको १० रोपनी जग्गा लिएपछि च्याम्पियन फुटवेयर कम्पनी नै बन्द भएको पाइएको सीआईबीले जनाएको छ ।
बासवारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितनारायण सिंह थापा अस्पताल भर्ना
बासवारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितनारायण सिंह थापा अस्पताल भर्ना उनीहरु अवेर साँझ साढे ८ बजेतिर काठमाण्डौकाको चिरायु अस्पतालमा भर्ना भएको प्रहरीले जनाएको छ । 
प्रक्रियागत ढिलासुस्तीविरुद्ध प्रधानमन्त्रीको क्रियाशीलताः १५ दिनभित्र राय नदिए फाइल स्वतः सदर
प्रक्रियागत ढिलासुस्तीविरुद्ध प्रधानमन्त्रीको क्रियाशीलताः १५ दिनभित्र राय नदिए फाइल स्वतः सदर निर्देशनअनुसार कुनै विषयमा कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको १५ दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायलाई फाइल फिर्ता नगरेमा स्वतः सहमति भएको मानिनेछ ।
Weather Update