किशोरलक्षित मानसिक स्वास्थ्य एकाई सञ्चालनमा
शुक्रबार, माघ २६, २०८०

सवारी ट्रायल परीक्षा दिँदा अब रोड टेस्ट पनि हुने
शुक्रबार, माघ २६, २०८०
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ समेत सदस्य रहेको समितिले तयार पारेको सुझाव प्रतिवेदनमा आधारित रही कानुन बनाउन सके सर्वसाधारणलाई सहज हुने छ ।

आजदेखि ई–भिसा लागू
शुक्रबार, माघ २६, २०८०
सेवा सुरु गरेसँगै नेपाल आएका पर्यटकले ई–भिसा देखाएपछि एयरपोर्टमा नै भिसा पाउनेछन् ।

नेपाल स्काउट ः अवैधानिक पदमा बसेका लोकबहादुरको कारण रेडक्रस झै लथालिङ्ग
शुक्रबार, माघ २६, २०८०
केही समय अघि परोपरकारी संस्था भनेर चिनिएको नेपाल रेडक्रस सोसाइटीलाई अन्तराष्ट्रिय रेडकक्रसले कुनै पनि आर्थिक सहयोग नगर्ने र सहकार्य नगर्ने भनि पत्रचार ग¥र्यो । यो पत्र सगै नेपाल रेडक्रसको अस्तित्वमाथि नै प्रश्न उठेको छ।

राष्ट्रपति पौडेलद्वारा क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त
शुक्रबार, माघ २६, २०८०
नेपाल गणतन्त्र पोर्चुगलका लागि राजदूत नियुक्त भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने : निर्वाचन आयोग
शुक्रबार, माघ २६, २०८०
विदेशमा रहेका तर डीभी, पीआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीको मात्र मतदाता नामावलीमा नाम समावेश हुने बताइएको छ ।

माघको अन्तिम दिन बेलायतका राज्यमन्त्री एन्ड्रयु मिचेल नेपाल आउने
शुक्रबार, माघ २६, २०८०
नेपाल–बेलायत सन्धि–१९२३ एकसय वर्ष पुगेको उपलक्ष्यमा बेलायतबाट लगातार उच्चस्तरीय भ्रमणहरु भैरहेका छन् ।

आगामी बजेट परम्परागत नहुने विज्ञसँग प्रधानमन्त्रीको दाबी
शुक्रबार, माघ २६, २०८०
कार्यक्रममा जानकारहरुले भारत र चीनको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्नेमा जोड दिएका थिए ।

छानबिन आयोगद्धारा भौतिकमन्त्री ज्वालाको बयान
शुक्रबार, माघ २६, २०८०
गत पुस १३ गते बालकुमारीमा प्रहरीले गोली चलाएको थियो सोही क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो ।

काठमाडौंको सतुंगलमा ड्युटी सकेर फर्किँदा सहायक हवल्दारको मृत्यु
शुक्रबार, माघ २६, २०८०
सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ ।

कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति
शुक्रबार, माघ २६, २०८०
आन्दोलनलाई शान्तिपूर्ण बनाउनेलगायत ५ बुँदे सहमति गर्दै सहमति भएको हो।

रातु नदी दोहनले कृषि क्षेत्र जोखिममा, युवा विदेश पहलायन हुँदै
शुक्रबार, माघ २६, २०८०
गत मंगलबारसमेत प्रक्रियाविपरीत खोला उत्त्खनन गर्न ठेकेदारहरु गएपछि समन्वय समितिले रोकेको थियो ।

एकैदिन रोकियो चार बालविवाह
शुक्रबार, माघ २६, २०८०
मनहरीमा १२ बालविवाहमध्ये ९ बालविवाह रोक्न सफल भएका छन् भने ३ बालविवाह रोक्न असफल भएका छन् ।