Public Pana
बैंकिङ मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ मुद्दाका फरार प्रतिवादी पक्राउ मन्दिरा घराना डेभलपर्स प्रालिको सञ्चालक रहेको र डेभलपर्सको नाममा कर्जा लिएर दुरुपयोग गरेको अदालतको ठहर छ।
पूर्व सांसद इच्छाराज तामाङलाई तीन वर्ष कैद र १ अर्व ७२ करोड जरिवाना हुने फैसला
पूर्व सांसद इच्छाराज तामाङलाई तीन वर्ष कैद र १ अर्व ७२ करोड जरिवाना हुने फैसला सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद एवं व्यवसायी इच्छराज तामाङलाई तीन वर्ष कैदको सजाय निर्धारण भएको छ।
प्रस्ताव :  राष्ट्रियसभाका अध्यक्षको चुनाव फागुन २९ 
प्रस्ताव : राष्ट्रियसभाका अध्यक्षको चुनाव फागुन २९  राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरुको सपथग्रहण भने फागुन २१ गते हुने बताइएको छ ।  
हेटौँडा उपमहानगरपालिका: संस्थागत क्षमता स्वमूल्याङ्कनमा पहिलो हुन सफल
हेटौँडा उपमहानगरपालिका: संस्थागत क्षमता स्वमूल्याङ्कनमा पहिलो हुन सफल ७१ अङ्कसहित शीर्ष स्थानमा रहेको हेटौँडाले विभिन्न ५ वटा सूचकहरूमा राम्रो प्रदर्शन गर्‍यो।
प्रेस चौतारीले ६ जना पत्रकारलाई पुरस्कृत गर्दै
प्रेस चौतारीले ६ जना पत्रकारलाई पुरस्कृत गर्दै प्रेस चौतारी नेपालले विभिन्न विधामा दिइने पुरस्कार पाउने यसका वर्षका पत्रकारको नाम सार्वजनिक गरेको छ । 
काठमाडौंको आलोकनगरमा सार्वजनिक जग्गामा बनाएको संरचनामाथि महानगरपालिकाद्धारा डोजर
काठमाडौंको आलोकनगरमा सार्वजनिक जग्गामा बनाएको संरचनामाथि महानगरपालिकाद्धारा डोजर काठमाडौँ महानगरपालिकाले यसअघि पनि सार्वजनिक जग्गामा बनेका घर टहरामाथि डोजर चलाउँदै आइरहेको छ ।
नीति निर्माणको तहमा आदिवासी जनजातिको प्रतिनिधित्व बढाउन पहल गर्ने प्रधानमन्त्रीको दाबी
नीति निर्माणको तहमा आदिवासी जनजातिको प्रतिनिधित्व बढाउन पहल गर्ने प्रधानमन्त्रीको दाबी प्रधानमन्त्री प्रचण्डले जनसङ्ख्याको अनुपातमा नीति निर्माणको तहमा आदिवासी जनजातिहरूको प्रतिनिधित्व हुन नसकेका विषयमा नेपाल सरकारको तर्फबाट आवश्यक हुने विश्वास बताए ।
दिल्ली भ्रमणमा रहेका सांसदहरुको टोलीले जयशंकरसँग छलफल
दिल्ली भ्रमणमा रहेका सांसदहरुको टोलीले जयशंकरसँग छलफल प्रतिनिधिसभा अन्तर्गतको संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्यसहितको भ्रमणमा रहेको संसदीय टोली गतहप्ता माघ १६ गते भारतको औपचारिक भ्रमणमा गएको थियो ।
पूर्व सांसद इच्छाराज तामाङको सजाय निर्धारण हुदै 
पूर्व सांसद इच्छाराज तामाङको सजाय निर्धारण हुदै  सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद एवं व्यवसायी इच्छराज तामाङको सजाय निर्धारण हुदै छ।  
दाङमा प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या
दाङमा प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् ।  प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्तको हत्या गरेका हुन् ।
नवलपरासीमा  सुन ब्यवसायीमाथि गाेली प्रहार 
नवलपरासीमा सुन ब्यवसायीमाथि गाेली प्रहार  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै  एक सुनचाँदी ब्यवसायीमाथि गाेली प्रहार भएकाे छ ।
Weather Update