Public Pana
सांसदहरुको दैनिक उपस्थिति सार्वजनिक गरिने
सांसदहरुको दैनिक उपस्थिति सार्वजनिक गरिने अबदेखि संसदमा उपस्थित हुने सांसदहरुको विद्युतीय हाजिरी हुने र दैनिक सार्वजनिक गरिने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तेस्रो अधिवेशनदेखि प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू गर्ने निर्णय अनुसार उक्त व्यवस्था गर्ने निर्णय गरेको हो ।
तीन करोड मुनीका साना योजनाहरू स्थानिय तहलाइ दिइने
तीन करोड मुनीका साना योजनाहरू स्थानिय तहलाइ दिइने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा उहाँले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसद्मा दरिलो रूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।
आज देशभरका फिल्म हल बन्द
आज देशभरका फिल्म हल बन्द चलचित्र संघको निर्णयमा क्युएफएक्सले पनि ऐक्यबद्धता जनाएको छ ।
धरहराको पार्किङ बन्द गर्ने पत्र आएपछि  बालेन आक्रोशित
धरहराको पार्किङ बन्द गर्ने पत्र आएपछि बालेन आक्रोशित ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’ 
प्रेस चौतारीको स्थापना दिवसमा गौर अस्पतालमा फलफुल वितरण गरिने
प्रेस चौतारीको स्थापना दिवसमा गौर अस्पतालमा फलफुल वितरण गरिने प्रेस चौतारी रौतहटका सचिव मुकेश साहले जानकारी दिएकाछन् ।
दोश्रो विष्णु पौडेल बन्दै अरुण चौधरी :  जग्गा फिर्ता दिएर ठगी र किर्ते अपराधबाट उन्मुक्ति खोज्ने प्रयासमा 
दोश्रो विष्णु पौडेल बन्दै अरुण चौधरी : जग्गा फिर्ता दिएर ठगी र किर्ते अपराधबाट उन्मुक्ति खोज्ने प्रयासमा  चौधरी समूहले कर्मचारीलाई पैसाको प्रलोभनमा पारेर कम्पनी बन्द गरी नियोजित रुपमा सरकारी जग्गा हत्याएको प्रहरी दाबी छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाका कर्मचारीहरु आन्दोलित
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाका कर्मचारीहरु आन्दोलित प्रमुख बिनाडीले आरोप झुटो भन्दै कर्मचारीहरूसँग वार्ता गर्न तयार रहेको बताएका छन्।
गोवाले हिमाल हेर्न त्यहाँका पर्यटक नेपाल पठाउने, नेपालले समुन्द्र हेर्न गोवा पठाउने सहमति
गोवाले हिमाल हेर्न त्यहाँका पर्यटक नेपाल पठाउने, नेपालले समुन्द्र हेर्न गोवा पठाउने सहमति भारतको दक्षिणी राज्य गोवामा १५ लाख मात्र जनसङ्ख्या छ तर त्यहाँ वार्षिक ५० लाख पर्यटक पुग्ने गरी मन्त्री खाउन्टेले जानकारी गराएका छन् ।
टीकापुरको पदम प्रकाशेश्वर मन्दिरमा सुनको वेलपत्र अर्पण
टीकापुरको पदम प्रकाशेश्वर मन्दिरमा सुनको वेलपत्र अर्पण प्राचिन कालमा भारतीय ऋषिमुनिहरु कैलाश मानसरोवर दर्शन गर्न जाँदा यस मन्दिरमा पुजा अर्चना गरेर प्रस्थान गर्ने गरेको स्कन्द पुराणमा उल्लेख छ ।
संघीय संसदको हिउँदे अधिवेसन आजबाट, यस्तो छ सम्भावित कार्यसुची
संघीय संसदको हिउँदे अधिवेसन आजबाट, यस्तो छ सम्भावित कार्यसुची सोमबार देखी सुरू हुने प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन ।
माओवादी  केन्द्रको संसदीय दलको बैठक बस्दैँ
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैँ आज देखी सुरू हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो । 
आजको मौसमः पाँच प्रदेशमा छिटफुट बर्षा हुने
आजको मौसमः पाँच प्रदेशमा छिटफुट बर्षा हुने गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।
Weather Update