Public Pana
दोश्रो विष्णु पौडेल बन्दै अरुण चौधरी :  जग्गा फिर्ता दिएर ठगी र किर्ते अपराधबाट उन्मुक्ति खोज्ने प्रयासमा 
दोश्रो विष्णु पौडेल बन्दै अरुण चौधरी : जग्गा फिर्ता दिएर ठगी र किर्ते अपराधबाट उन्मुक्ति खोज्ने प्रयासमा  चौधरी समूहले कर्मचारीलाई पैसाको प्रलोभनमा पारेर कम्पनी बन्द गरी नियोजित रुपमा सरकारी जग्गा हत्याएको प्रहरी दाबी छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाका कर्मचारीहरु आन्दोलित
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाका कर्मचारीहरु आन्दोलित प्रमुख बिनाडीले आरोप झुटो भन्दै कर्मचारीहरूसँग वार्ता गर्न तयार रहेको बताएका छन्।
गोवाले हिमाल हेर्न त्यहाँका पर्यटक नेपाल पठाउने, नेपालले समुन्द्र हेर्न गोवा पठाउने सहमति
गोवाले हिमाल हेर्न त्यहाँका पर्यटक नेपाल पठाउने, नेपालले समुन्द्र हेर्न गोवा पठाउने सहमति भारतको दक्षिणी राज्य गोवामा १५ लाख मात्र जनसङ्ख्या छ तर त्यहाँ वार्षिक ५० लाख पर्यटक पुग्ने गरी मन्त्री खाउन्टेले जानकारी गराएका छन् ।
टीकापुरको पदम प्रकाशेश्वर मन्दिरमा सुनको वेलपत्र अर्पण
टीकापुरको पदम प्रकाशेश्वर मन्दिरमा सुनको वेलपत्र अर्पण प्राचिन कालमा भारतीय ऋषिमुनिहरु कैलाश मानसरोवर दर्शन गर्न जाँदा यस मन्दिरमा पुजा अर्चना गरेर प्रस्थान गर्ने गरेको स्कन्द पुराणमा उल्लेख छ ।
संघीय संसदको हिउँदे अधिवेसन आजबाट, यस्तो छ सम्भावित कार्यसुची
संघीय संसदको हिउँदे अधिवेसन आजबाट, यस्तो छ सम्भावित कार्यसुची सोमबार देखी सुरू हुने प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन ।
माओवादी  केन्द्रको संसदीय दलको बैठक बस्दैँ
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैँ आज देखी सुरू हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो । 
आजको मौसमः पाँच प्रदेशमा छिटफुट बर्षा हुने
आजको मौसमः पाँच प्रदेशमा छिटफुट बर्षा हुने गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।
सेना अन्तर्गत सञ्चालित अधिकांश योजना सन्तोषजनक छन् : रक्षामन्त्री
सेना अन्तर्गत सञ्चालित अधिकांश योजना सन्तोषजनक छन् : रक्षामन्त्री हुम्लाको सदरमुकामलाई यसै वर्ष राष्ट्रिय सडक सञ्जालमा आबद्ध गर्ने गरी नेपाली सेनाले प्रशंसनीय ढङ्गले काम गरिरहेको कुरा बताए। 
बैंकिङ मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ मुद्दाका फरार प्रतिवादी पक्राउ मन्दिरा घराना डेभलपर्स प्रालिको सञ्चालक रहेको र डेभलपर्सको नाममा कर्जा लिएर दुरुपयोग गरेको अदालतको ठहर छ।
पूर्व सांसद इच्छाराज तामाङलाई तीन वर्ष कैद र १ अर्व ७२ करोड जरिवाना हुने फैसला
पूर्व सांसद इच्छाराज तामाङलाई तीन वर्ष कैद र १ अर्व ७२ करोड जरिवाना हुने फैसला सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद एवं व्यवसायी इच्छराज तामाङलाई तीन वर्ष कैदको सजाय निर्धारण भएको छ।
प्रस्ताव :  राष्ट्रियसभाका अध्यक्षको चुनाव फागुन २९ 
प्रस्ताव : राष्ट्रियसभाका अध्यक्षको चुनाव फागुन २९  राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरुको सपथग्रहण भने फागुन २१ गते हुने बताइएको छ ।  
Weather Update