काठमाडौंबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
सोमबार, माघ २२, २०८०
बाँसवारी १० राेपनी जग्गा प्रकरण : अरुण चौधरीलाई दोस्रो पटक तीन दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति
सोमबार, माघ २२, २०८०
जिल्ला अदालत काठमाडौंले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित ३ जनामाथि तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
राष्ट्रपतिसँग रिसाएकाे एमालेको चेतावनीः संसद महासचिव अविलम्व नियुक्ति गरियोस्, चलखेल स्वीकार छैन
सोमबार, माघ २२, २०८०
नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गर्नुभएको आरोप लगाएका छन् ।
सिरहाका तत्कालीन गाविस सचिव घिमिरे भ्रष्टाचार मुद्दामा दोषी ठहर ४ वर्ष कैदको फैसला
सोमबार, माघ २२, २०८०
विशेष अदालतले सिरहाको तत्कालीन राजपुर गाउँ विकास समितिका सचिव केशव घिमिरेलाई भ्रष्टाचार मुद्दा दोषी ठहर गरेको छ।
भारतसँगको विद्युत्त सम्झौताविरुद्धको मुद्दामा बारले पठायो एमिकस क्युरी
सोमबार, माघ २२, २०८०
काठमाडाै- नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनले नेपाल भारत दीर्घकालिन उर्जा व्यापार सम्झौता विरुद्धको रिट निवेदनको छलफलका लागि दुई जना एमिकस क्यूरी (अदालतको सहयोगी) पठाएका छन् ।
प्रतिनिधिसभाको क्यालेन्डर स्वीकृत, सांसदको हाजिरी वेबसाइटबाट
सोमबार, माघ २२, २०८०
बैठकले अबदेखि सांसदहरुको विद्युतीय हाजिरी गर्ने र वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।
आगलागीमा परि मुगुको खत्याडमा दाजु–बहिनीको मृत्यु
सोमबार, माघ २२, २०८०
शव पहिचान गर्न नसकिएपछि डाक्टरलाई नै बोलाएर शबको पहिचान गरी परिवारलाई दाहसंस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ ।
राष्ट्रका साझा मुद्दामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ : सभामुख
सोमबार, माघ २२, २०८०
संसद्का विगतका दुई अधिवेशन कानुन निर्माणका रूपमा नतिजामूखि नभएको आफूले पाएको सभामुखको भनाइ थियो।
काेशी प्रदेशकाे अध्यादेश विरुद्ध सर्वाेच्चमा रिट
सोमबार, माघ २२, २०८०
कोशी प्रदेशमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई गाडी सुविधा दिनेगरी जारी भएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
स्थानीय सरकारले गर्न नसकेको काम अरुण रामले गरे, बिपन्न परिवारलाई सहयोग
सोमबार, माघ २२, २०८०
स्थानिय समाजसेवी युवा अरुण रामले चिसोबाट प्रभावित १५ सय भन्दा बढि घरपरिवारहरुलाई न्यानो कपडा र ब्लाकेट वितरण गरिएको हो ।
संघीय संसद्को हिउँदै अधिवेशन सुरु [लाइभ]
सोमबार, माघ २२, २०८०
संघीय संसद्को हिउँदे अधिवेशन आज (सोमबार)देखि सुरु भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरेका थिए।
विमानस्थलबाट २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
सोमबार, माघ २२, २०८०
चाइना साउथर्नको उडानद्वारा काठमाडौँबाट चीनको ग्ङ्जाउ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले लिए राजीनामा फिर्ता
सोमबार, माघ २२, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन्। चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन्।