आज राष्ट्रिय पुस्तक दिवस
बुधबार, फागुन २, २०८०

आज फेबु्रअरी १४, भ्यालेन्टाइन डे, सबैलाई शुभकामना
बुधबार, फागुन २, २०८०
डाली डाली फूलेको फूल अनि भमरा सहित पिरतीमा परेको प्रेमी या प्रेमीकाको मनोभावना चित्रण गरिएको छ ।

सरस्वती पूजा जीवनलाई ऊर्जाशील बनाउने पर्व हो : राष्ट्रपति
बुधबार, फागुन २, २०८०
सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजका दिनले प्रेरणा प्रदान गर्ने बताउनुभयो ।

आज वसन्त पञ्चमी
बुधबार, फागुन २, २०८०
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुङ्ग्याउनुपर्छः अध्यक्ष ओली
मंगलबार, फागुन १, २०८०
आफू प्रधानमन्त्री हुँदा नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले उक्त विधेयक शीघ्र टुङ्ग्याउन आग्रह गरेको बताउनुभयो ।

माओवादीको विधान अधिवेशन, २० समूहमा छलफल
मंगलबार, फागुन १, २०८०
पार्टीअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अधिवेशनको उद्घाटन गरेका छन् ।

दुई श्रीमती स्वीकारेका बीरगञ्जका मेयरविरुद्ध प्रहरीमा अर्काे जाहेरी दर्ता
मंगलबार, फागुन १, २०८०
कीर्तेगरि बनाइएको नागरिकता छानबिन भइरहेका बेला मेयर राजेशमान सिंहमाथि सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात समेत कीर्ते गरेको भन्दै जाहेरी दर्ता भएको हो ।

रबी लामिछानेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने सहकारी पिडितलाई न्याय दिलाएरै छोड्छु !
मंगलबार, फागुन १, २०८०
मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन ।

आज तरकारी तथा फलफूलको मूल्य कति?
मंगलबार, फागुन १, २०८०
ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३५० र मंगुरी माछा ३१० रुपैयाँमा किनबेच भइरहेको छ।

भ्यालेन्टाइन डे सप्ताह : आज किस डे
मंगलबार, फागुन १, २०८०
पछिल्लो समय भ्यालेन्टाइन डेलाई साताव्यापी रूपमा रूपमा मनाइदै आइएको छ ।

आज दुर्गा प्रसाईंको शक्ति प्रदर्शन, सबै दललाई निम्ता, पूर्वराजा भने चितवन
मंगलबार, फागुन १, २०८०
गत मंसिर ७ को कार्यक्रममा काठमाडौँको चक्रपथभित्र कार्यक्रम गर्न नपाएका प्रसाईंले यसपालि उपत्यकाको मुटु नै मानिने स्थानमा गर्दै छन्।

जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री ‘प्रचण्ड’
मंगलबार, फागुन १, २०८०
परिवर्तनका निम्ति आफ्नो जीवनको बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाप्रति उच्च सम्मान र घाइते योद्धामा स्वास्थ्यलाभ र दीर्घ जीवनको कामना

शिक्षा समितिको बैठक बस्दै, नेपाल विश्वबिधालय बिधेयकमा छलफल हुने
मंगलबार, फागुन १, २०८०
बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुने जनाइएको छ ।