Public Pana
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची  प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयका नव नियुक्त महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।  
चुरोटको ठुटोबाट आगो सल्कियो, घर बन्यो खरानी
चुरोटको ठुटोबाट आगो सल्कियो, घर बन्यो खरानी सोलुखुम्बुको सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ। 
३.३ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँ उपत्यकाको तापक्रम
३.३ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँ उपत्यकाको तापक्रम काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घट्दै गएको छ।  
गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना
गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। आज (बुधबार) बिहानसम्म लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको छ ।
भिजिट भिसा सेटिङ : अध्यागमन अधिकृतसहित ४ जना जेल चलान, ६ जनासँग धरौटी माग
भिजिट भिसा सेटिङ : अध्यागमन अधिकृतसहित ४ जना जेल चलान, ६ जनासँग धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चारजनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको छ। 
नेपाल स्काउटकाे लफडा पून :  सर्वाेच्च  अदालतमा , दुवै पक्षलाई फाइदा हुने गरि जारी भयाे आदेश 
नेपाल स्काउटकाे लफडा पून :  सर्वाेच्च  अदालतमा , दुवै पक्षलाई फाइदा हुने गरि जारी भयाे आदेश  सर्वाेच्च अदाललते नेपाल स्काउटकाे निर्वाचन सम्वन्धी विवादमा दुवै पक्षलाई फाइदा पुग्नेगरी आदेश गरेकाे छ ।  न्यायाधीश टेकनारायण ढुङगानाकाे एकल इजलासले रिट निवेदककाे पक्षमा अल्पकालिन आदेश जारी गरेकाे छ भने छलफलमा दुवै पक्षलाई २५ गते वाेलाएकाे छ ।  
सचिवको राजीनामा स्वीकृत गरेर राष्ट्रपतिले पाण्डेयलाई बनाए संसदको महासचिव
सचिवको राजीनामा स्वीकृत गरेर राष्ट्रपतिले पाण्डेयलाई बनाए संसदको महासचिव पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबार राजीनामा दिएसँगै राष्ट्रपतिले उक्त राजीनामा स्वीकृत गर्दै यसअघिको सिफारिस अनुसार महासचिवमा नियुक्त गरेका हुन् । 
बिल्डिङ एण्ड आर्किटेकका अब्बल सचिव गेलाललाई शहरी बिकासको जिम्मेवारी
बिल्डिङ एण्ड आर्किटेकका अब्बल सचिव गेलाललाई शहरी बिकासको जिम्मेवारी शहरी विकास मन्त्रालय अन्र्तगतको बिल्डिङ एण्ड आर्किटेक समुहका गेलाललाई विभागीय मन्त्रालय बुझेको सचिवका रुपमा हेर्ने गरिन्छ ।
विदेश पठाउने नाममा ठगी गरेको आरोपमा एकजना पक्राउ
विदेश पठाउने नाममा ठगी गरेको आरोपमा एकजना पक्राउ क्रोएसिया पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक एक लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिए।
छेडागाडका मेयरले अलपत्र पारेको पक्की पुलको ठाउँमा बेलिब्रिज निर्माण गरिने
छेडागाडका मेयरले अलपत्र पारेको पक्की पुलको ठाउँमा बेलिब्रिज निर्माण गरिने संघ सरकारले उपलब्ध गराएको बेलिब्रिज पुल प्रदेश सरकारले ढुवानी तथा जडानको काम गर्ने योजना रहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । 
मेलम्ची आयोजनाको प्रक्रियामा नै पुनर्संरचना गर्न आवश्यक रहेको मन्त्री यादवको भनाइ
मेलम्ची आयोजनाको प्रक्रियामा नै पुनर्संरचना गर्न आवश्यक रहेको मन्त्री यादवको भनाइ मन्त्री यादवले मेलम्ची खानेपानी काठमाडौंवासीका लागि वर्षातमा अभाव हुने भएकाले सरकारले काठमाडौं भित्रकै स्रोतहरुको उचित व्यवस्थापनको कामलाई अघि बढाएको पनि समितिलाई जानकारी गराए।
सर्लाहीमा मृतक भएका नापी कर्मचारीको परिवारलाई रोजगार दिईने -मन्त्री रन्जिता
सर्लाहीमा मृतक भएका नापी कर्मचारीको परिवारलाई रोजगार दिईने -मन्त्री रन्जिता मन्त्री चाैधरीले मृतकका परिवारलाई भेटेर परिवार भित्रका एक सदस्यलाई राेजगारी दिने र गम्भीर घाइतेहरुलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइ थप उपचार गर्न निर्देशन दिएकी हुन् । 
Weather Update