Public Pana
गिरीबन्धु टि स्टेट्सको जग्गा सट्टाभर्ना गर्न दिने निर्णय सर्वाेच्चद्धारा  बदर हुने फैसला
गिरीबन्धु टि स्टेट्सको जग्गा सट्टाभर्ना गर्न दिने निर्णय सर्वाेच्चद्धारा बदर हुने फैसला गिरीबन्धु टि स्टेटसको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालिन ओली सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ ।
संसद विकासकोष ब्युताउन  दिएन  सर्वोच्चले आदेश, विपक्षीलाई जानकारी दिनुपर्ने  
संसद विकासकोष ब्युताउन  दिएन  सर्वोच्चले आदेश, विपक्षीलाई जानकारी दिनुपर्ने    सर्वोच्च अदालतले संसद विकास कोष ब्युताउनुपर्ने माग गर्दै संसद सचिवालयले दायर गरेको भ्याकेटको निवेदनमा रिट निवेदकलाई सुचना दिने आदेश गरेको छ ।
प्रतिनिधि सभाबाट अस्वीकृत : २५ लाखभन्दा बढी रकम सहकारीमा राख्न नपाउने प्रस्ताव
प्रतिनिधि सभाबाट अस्वीकृत : २५ लाखभन्दा बढी रकम सहकारीमा राख्न नपाउने प्रस्ताव कानुन मन्त्री धनराज गुरूङले भने संसदीय समितिले सर्वसम्मत रूपमा विधेयक पारित गरेको उल्लेख गरे।
सुन तस्करी प्रकरणमा मुछिएकी रोकाविरुद्द डिफ्युजन नोटिस जारी
सुन तस्करी प्रकरणमा मुछिएकी रोकाविरुद्द डिफ्युजन नोटिस जारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को पत्राचारपश्चात इन्टरपोलले उनीविरुद्द  डिफ्युजन नोटिस जारी गरेको हो।
अर्धवार्षिकमा ट्राफिक कारबाहीबाटै उठ्यो ८० करोड
अर्धवार्षिकमा ट्राफिक कारबाहीबाटै उठ्यो ८० करोड प्रहरीका केन्द्रीय प्रवक्ता भीमप्रसाद ढकालले प्रहरीले जरिवाना गरेर राजस्वमात्रै संकलन गर्नेभन्दा पनि नागरिकको जिउधनको रक्षामा जोड दिएको दाबी गर्छन् ।
मोटरसाइकल दुर्घटना हुँदा वडा कार्यालयका कर्मचारीको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा वडा कार्यालयका कर्मचारीको मृत्यु मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन्।
मकवानपुरबाट ६४ किलो गाँजासहित एकजना पक्राउ
मकवानपुरबाट ६४ किलो गाँजासहित एकजना पक्राउ प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी सहित ३ जना रिहा
बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी सहित ३ जना रिहा सीआईबीको हिरासतमा राखिएका उनलाई आदालतको आदेशबमोजिम आज बुधबार हिरासतमुक्त गरिएको हो ।
६१ हजार नक्कली नोटसहित बाराबाट एकजना पक्राउ
६१ हजार नक्कली नोटसहित बाराबाट एकजना पक्राउ पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर नगरपालिका-३ बस्ने ४४ वर्षीय रामचन्द्र महतो रहेका छन्।
पद्मप्रसाद पाण्डेयद्वारा संघीय संसद्का महासचिव पदको शपथग्रहण
पद्मप्रसाद पाण्डेयद्वारा संघीय संसद्का महासचिव पदको शपथग्रहण बुधबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई शपथग्रहण गराएका हुन् । 
अरुण चौधरीसहित तीन जना जमानीमा रिहा हुदै , सिआइबीको  अनुसन्धान के हुन्छ ? 
अरुण चौधरीसहित तीन जना जमानीमा रिहा हुदै , सिआइबीको  अनुसन्धान के हुन्छ ?  बाँसबारी छाला जुत्ता कम्पनीको  १० रोपनी जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरी सहित तीन जनालाई वुधबार हाजिरी जमानीमा रिहा गर्ने तयारी भइरहेको छ। जिल्ला अदालत काठमाडौको आदेश अनुसार उनीहरुलाई आवश्यक परेको समयमा अनुसन्धानका लागि उपस्थित हुने गरि छोड्न लागिएको हो । 
संसद विकासकोष ब्युताउन माग गर्दै संघिय संसद पुग्यो सर्वोच्च अदालत 
संसद विकासकोष ब्युताउन माग गर्दै संघिय संसद पुग्यो सर्वोच्च अदालत  सर्वाेच्च अदालतको संवैधानिक इजलासलले संसदको नाममा बजेट व्यवस्था गर्दै खर्च गर्ने कुरामा रोक लगाएपछि त्यसको पक्षमा दावी गर्दै संघिय संसद सर्वोच्च अदालत पुगेको छ। 
Weather Update