शिक्षक र कर्मचारीलाई कांग्रेस सदस्यता नदिन महामन्त्री थापाको प्रस्ताव
शुक्रबार, फागुन ४, २०८०

नुवाकोटमा स्थानिय सरकारको नयाँ नीति, बच्चा जन्माए ५ हजार पाइने
शुक्रबार, फागुन ४, २०८०
जसअनुसार वडा कार्यालयले साउन महिनादेखि जन्मिएका बालबालिकालाई नगद पाँच हजार रुपैयाँ वितरण गर्न थालेको हो।

कांग्रेस महासमिति बैठकमा नैनसिंह महरको फरक प्रस्ताव आउने
शुक्रबार, फागुन ४, २०८०
महरले प्रस्तावहरू केन्द्रीय सदस्यहरूसँगको छलफलबिनै तयार पारिएकोमा असन्तुष्टि जनाएका हुन्।

बझाङमा फेरी भूकम्प
शुक्रबार, फागुन ४, २०८०
शुक्रबार बिहान ९ः३२ बजे बझाङको परकाट्ने केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प केन्द्रले जनाएको छ ।

सरकार विरुद्ध कस्ताे आन्दाेलन गर्दै छ एमाले
शुक्रबार, फागुन ४, २०८०
नेकपा एमालेले सातौँ केन्द्रीय समिति बैठक फागुन ८, ९ र १० गतेलाई बोलाएको छ ।

नुवाकोटमा बच्चा जन्मिए पाँच हजार पाइने
शुक्रबार, फागुन ४, २०८०
कार्यक्रम सफल भएमा आगामी आर्थिक वर्ष २०८१-८२ मा मृत्यु भएका परिवारलाई पाँच हजार रुपैयाँ किरिया खर्च दिने योजना रहेको छ।

आज शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्ने दिन
शुक्रबार, फागुन ४, २०८०
शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ।

दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या
बिहीबार, फागुन ३, २०८०
घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि बिहीवार साँझ गोली प्रहार भएको हो ।

भाटभटेनीका मालिक मीनबहादुर गुरुङ दोषी ठहर , २ वर्ष कैद
बिहीबार, फागुन ३, २०८०
बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले भाटभटेनी डिपाटमेनन्ट स्टोरका मालिक मीनबहादुर गुरुङलाई २ वर्ष जेल सजाय सुनाएको छ।

गच्छादारसहित तीन मन्त्रीले पाए सफाई
बिहीबार, फागुन ३, २०८०
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ पूर्वमन्त्रीले सफाइ पाएका छन्।

अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात र पूर्वमन्त्री छविराज पन्त भ्रष्टाचारी ठहर
बिहीबार, फागुन ३, २०८०
विशेष अदालतले अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात र पूर्वमन्त्री छविराज पन्त भ्रष्टाचारी ठहर गरेको छ।

ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जना दोषी ठहर
बिहीबार, फागुन ३, २०८०
काठमाडाै- विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ ।

निर्वाचन आयोगको दलहरुलाई १५ बुँदे निर्देशन (पूर्णपाठसहित)
बिहीबार, फागुन ३, २०८०
बिहीबार बसेको आयोगको बैठकले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको हो ।