Public Pana
बरफको ढिस्कोमा सुतेको  भालुको तस्बिरलाई प्रतिष्ठित पुरस्कार
बरफको ढिस्कोमा सुतेको भालुको तस्बिरलाई प्रतिष्ठित पुरस्कार पानीमाथि तैरिएको बरफको ढिस्कोमा सुतेको 'पोलर बेअर'को तस्बिरले एउटा विश्वप्रतिष्ठित पुरस्कार जितेको छ। ब्रिटेनका निमा सारिखानीले खिचेको यो तस्बिरले 'वाइल्डलाइफ फोटाग्राफर अफ द यिअर पीपल्स चोइस अवार्ड' पाएको छ। सारिखानी व्यावसायिक उद्देश्यले नभई रमाइलोका लागि तस्बिर खिच्छन्।
भ्यालेन्टाइन सप्ताह : आज ‘चकलेट –डे’
भ्यालेन्टाइन सप्ताह : आज ‘चकलेट –डे’ चकलेट सेवनले खोकी कम गर्नुका साथै तनावबाट समेत राहत दिन्छ । 
आज २०८० साल माघ २६ गते शुक्रबारको राशिफल
आज २०८० साल माघ २६ गते शुक्रबारको राशिफल मीन : दिन राम्रो छ। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ।
सुन तस्करी प्रकरण : चिनियाँलाई फाेन गरेकाे महराले गरे स्वीकार
सुन तस्करी प्रकरण : चिनियाँलाई फाेन गरेकाे महराले गरे स्वीकार सुन तस्करी प्रकरणको छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ। 
सार्वजनिक जग्गा व्यक्तिका नाममा ल्याउने २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर [सूची सहित]
सार्वजनिक जग्गा व्यक्तिका नाममा ल्याउने २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर [सूची सहित] सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा ल्याएको आरोपमा २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार २४९ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
एक पालिका एक हुलाक कायम गर्ने सरकारको निर्णय
एक पालिका एक हुलाक कायम गर्ने सरकारको निर्णय एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ : प्रधानमन्त्री
राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ : प्रधानमन्त्री सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’ सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिएका हुन्।
प्रधानमन्त्री कार्यालयलाई अख्तियारको सुझाब
प्रधानमन्त्री कार्यालयलाई अख्तियारको सुझाब सूचना प्रविधिमा आधारित रहेर अत्यावश्यक एवम् राष्ट्रिय महत्वका सेवाहरु प्रदान गर्ने सार्वजनिक निकायहरुले आवधिक रुपमा सञ्चार तथा सूचना प्रविधि प्रणालीको आन्तरिक तथा तेस्रो पक्षीय परिक्षण (Information Technology (IT) Audit) गरी सिफारिस गरिएका सुझाबहरूको समुचित कार्यान्वयन गर्ने।
केहि निर्णयका लागि आज मन्त्रिपरिषद्को बैठक
केहि निर्णयका लागि आज मन्त्रिपरिषद्को बैठक बैठक नियमित नै भए पनि केही महत्त्वपूर्ण निर्णहरुसमेत हुने छ ।
भ्रष्टचार र कुशासन आर्थिक समृद्धिको मुख्य बाधक बनेको छ : गृहमन्त्री श्रेष्ठ
भ्रष्टचार र कुशासन आर्थिक समृद्धिको मुख्य बाधक बनेको छ : गृहमन्त्री श्रेष्ठ विभिन्न तरिकाले जालसाँजी गरी राज्यलाई ठग्नेविरुद्ध सरकाले कारबाही अगाडि बढाएको र यहि प्रक्रियाअन्तर्गत बाँसबारी छालाजुत्तामा सग्लनहरुको छानबिन भइरहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।
टिकापुरको जग्गा अनिमियतता प्रकरणमा आरोपितविरुद्ध मुदा चलाउने अख्तियारको तयारी
टिकापुरको जग्गा अनिमियतता प्रकरणमा आरोपितविरुद्ध मुदा चलाउने अख्तियारको तयारी कैलालीको टीकापुरमा अनियमित रूपमा जग्गा वितरण गरेको आरोपमा २४९ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गर्ने तयारी गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले सञ्चारमाध्यमलाई जानकारी दिए ।
वृद्धभत्ता लिएर घर फर्किएका वृद्धको बाटोमै मृत्यु
वृद्धभत्ता लिएर घर फर्किएका वृद्धको बाटोमै मृत्यु सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा नआएपछि हेर्न जाँदा जिपमै उनी मृत भेटिएका प्रहरीको भनाइ छ । 
Weather Update