Public Pana
काठमाडौंको सतुंगलमा ड्युटी सकेर फर्किँदा सहायक हवल्दारको मृत्यु
काठमाडौंको सतुंगलमा ड्युटी सकेर फर्किँदा सहायक हवल्दारको मृत्यु सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ ।
कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति
कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति आन्दोलनलाई शान्तिपूर्ण बनाउनेलगायत ५ बुँदे सहमति गर्दै सहमति भएको हो।
रातु नदी दोहनले कृषि क्षेत्र जोखिममा, युवा विदेश पहलायन हुँदै
रातु नदी दोहनले कृषि क्षेत्र जोखिममा, युवा विदेश पहलायन हुँदै गत मंगलबारसमेत प्रक्रियाविपरीत खोला उत्त्खनन गर्न ठेकेदारहरु गएपछि समन्वय समितिले रोकेको थियो ।
एकैदिन रोकियो चार बालविवाह
एकैदिन रोकियो चार बालविवाह मनहरीमा १२ बालविवाहमध्ये ९ बालविवाह रोक्न सफल भएका छन् भने ३ बालविवाह रोक्न असफल भएका छन् ।
भूमि बैंक स्थापना गर्ने तयारी अन्तिम चरणमा
भूमि बैंक स्थापना गर्ने तयारी अन्तिम चरणमा प्रदेश सरकार रहँदा नै संघीयताको अनुभूति हुने र विकास कार्यमा तीनै तहको सहकार्य जरुरी रहेको मन्त्री चित्रकारको भनाइ छ।
बागमती प्रदेशमा धान उत्पादनमा गिरावट
बागमती प्रदेशमा धान उत्पादनमा गिरावट प्रदेशको कुल धान उत्पादनमा सिन्धुपाल्चोकको योगदान नगन्य मात्र रहेकाले समग्रमा गिरावट आउन सकेको देखिन्छ।
नेपाल रिपब्लिक मिडिया ४२ लाख ६४ हजार घाटामा
नेपाल रिपब्लिक मिडिया ४२ लाख ६४ हजार घाटामा कम्पनीको प्रतिसेयर आम्दानी ४४  पैसा नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ भने ८७ रुपैयाँ ९३ पैसा छ ।
नेपाल प्रहरीमा करिब २ हजारलाई सेवाको अवसर (सूचना सहित)
नेपाल प्रहरीमा करिब २ हजारलाई सेवाको अवसर (सूचना सहित) चैत ९ गतेसम्म आवेदन दिन सकिने छ । 
तीन दिन प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय
तीन दिन प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा आगामी फागुन ६, ७ र ८ गते कार्यालयको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्ने मूल समारोह समितिले निर्णय गरेको छ ।
त्रिविको उपकुलपति  : १४ जना सर्ट लिष्टमा (नामावली सहित)
त्रिविको उपकुलपति : १४ जना सर्ट लिष्टमा (नामावली सहित) अब सर्ट लिष्टमा परेकाहरूमध्येबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । ती तीनजनामध्ये एक जना उपकुलपति बन्नेछन् ।
कोशी सरकार र पहिचान पक्षधरबिच आज पनि बार्ता
कोशी सरकार र पहिचान पक्षधरबिच आज पनि बार्ता असन्तुष्ट  वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो ।
Weather Update