निर्वाचन आयोग पुगे रेशम चाैधरी, के गर्ला आयाेगले ?
सोमबार, फागुन ७, २०८०

काठमाडौंमा ३५ वर्षीया महिलाको शव फेला
सोमबार, फागुन ७, २०८०
प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो।

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी
सोमबार, फागुन ७, २०८०
रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फूयू जारी गरेको हो ।

डीआईजी पोखरेलको सक्रियतामा सरस्वतीको मूर्ति विसर्जन
सोमबार, फागुन ७, २०८०
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णयअनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो ।

विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री
सोमबार, फागुन ७, २०८०
सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौँमा आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

यी हुन् तनहुँमा जन्ती चढेकाे बाेलेराे दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरु
सोमबार, फागुन ७, २०८०
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको पहिचान खुलेको छ।

देउवा-गगन वार्तामा सहमति हुन सकेन, उद्घाटनपछि पुन: बैठक बस्ने
सोमबार, फागुन ७, २०८०
महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रतिवेदन संशोधनका लागि भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ ।

होटलमा लगेर १७ वर्षीया किशोरीमाथि बलात्कार, रिसोर्ट सञ्चालक गुरुङ पक्राउ
सोमबार, फागुन ७, २०८०
उर्लाबारीमा डेरा बस्दै आएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित नवराज भट्टराईको गाईगोठमा आइतबार बिहान अर्धचेत अवस्थामा भेटिएकी हुन् ।

तनहुँमा जन्ती बोकेको जीप दुर्घटना : दुई जनाको मृत्यु, १६ घाइते
सोमबार, फागुन ७, २०८०
बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउने एकीकृत समाजवादीको तयारी
सोमबार, फागुन ७, २०८०
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ।

एनसेलकाे छानविन प्रतिवेदन कार्यान्वयनदेखि आयल निगममा नियुक्तीसम्म यस्ता छन मन्त्रीपरिषदका निर्णयहरु
सोमबार, फागुन ७, २०८०
फागुन ६ गते बसेकाे मन्त्रीपरिषदकाे बैठकले नेपाल आयल निगम,दुरसञ्चार प्राधिकरणसहित विभिन्न निकायमा नियुक्तीकाे निर्णय गरेकाे छ । त्यस्तै एनसेलकाे छानविन प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय पनि मन्त्रीपरिषदले गरेकाे छ ।

प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्रकाे सन्देश : जनताले जे भन्छन सुनौँ (पूर्णपाठ)
सोमबार, फागुन ७, २०८०
पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र पुजनीय भएपनि यसको पूजा शब्दले गरेर मात्र नपुग्ने बताएका छन् । ७४ औँ प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले जनताको कुरा सुन्दै सोही अनुसार राज्य व्यवस्थाका हर्ताकर्ताले धरातलीय अथार्थका आधारमा प्रजातान्त्रिक विधि र व्यवहार झल्काउनुपर्नेमा जोड दिएका छन् ।

आज प्रजातन्त्र दिवस, सार्बजनिक बिदा
सोमबार, फागुन ७, २०८०
नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँछ ।