ज्ञानका लागि आज श्रीबल्लभ जयन्ती मनाइदै
शनिबार, माघ २७, २०८०
समृद्धिको राष्ट्रिय आकांक्षा प्राप्तिमा सरकार क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड
शनिबार, माघ २७, २०८०
प्रधानमन्त्री दाहालले यसप्रकारका पर्व कुनै खास जाति वा समुदाय विशेषका मात्र नभएर सिङ्गो राष्ट्रका साझा पर्व हुन् भनेका छन् ।
नेपाल प्रहरीका १६ एसएसपीको सरुवा- सूचि सहित
शुक्रबार, माघ २६, २०८०
आज शुक्रबार प्रहरी प्रधान कार्यालयले उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरको निर्णय अनुसार १६ जना एसएसपीको सरुवा गरेको हो ।
गोदावरीमा एक पुरुषको शव फेला
शुक्रबार, माघ २६, २०८०
गोदावरी नगरपालिका–४ फुलबस्तीका ४२ वर्षीय गणेश बुढाथोकी सोहि ठाउँको भट्टीखेडामा मृत अवस्थामा फेला फेला पारेका हुन्।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे चार महिनापछि सरकार विस्तार
शुक्रबार, माघ २६, २०८०
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। कार्कीले ४ जना मन्त्री तथा २ जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। मुख्यमन्त्री नियुक्त भएको ४ महिना पुग्न लाग्दा कार्कीले सरकार विस्तार गरेका हुन्।
किशोरलक्षित मानसिक स्वास्थ्य एकाई सञ्चालनमा
शुक्रबार, माघ २६, २०८०
बहिरंग सेवा उपलब्ध भए पनि किशोरकिशोरीको मानसिक स्वास्थ्य उपचारका लागि भने मानसिक अस्पतालमा थालिएको अन्तरंग सेवा नेपालको पहिलो हो ।
सवारी ट्रायल परीक्षा दिँदा अब रोड टेस्ट पनि हुने
शुक्रबार, माघ २६, २०८०
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ समेत सदस्य रहेको समितिले तयार पारेको सुझाव प्रतिवेदनमा आधारित रही कानुन बनाउन सके सर्वसाधारणलाई सहज हुने छ ।
आजदेखि ई–भिसा लागू
शुक्रबार, माघ २६, २०८०
सेवा सुरु गरेसँगै नेपाल आएका पर्यटकले ई–भिसा देखाएपछि एयरपोर्टमा नै भिसा पाउनेछन् ।
नेपाल स्काउट ः अवैधानिक पदमा बसेका लोकबहादुरको कारण रेडक्रस झै लथालिङ्ग
शुक्रबार, माघ २६, २०८०
केही समय अघि परोपरकारी संस्था भनेर चिनिएको नेपाल रेडक्रस सोसाइटीलाई अन्तराष्ट्रिय रेडकक्रसले कुनै पनि आर्थिक सहयोग नगर्ने र सहकार्य नगर्ने भनि पत्रचार ग¥र्यो । यो पत्र सगै नेपाल रेडक्रसको अस्तित्वमाथि नै प्रश्न उठेको छ।
राष्ट्रपति पौडेलद्वारा क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त
शुक्रबार, माघ २६, २०८०
नेपाल गणतन्त्र पोर्चुगलका लागि राजदूत नियुक्त भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने : निर्वाचन आयोग
शुक्रबार, माघ २६, २०८०
विदेशमा रहेका तर डीभी, पीआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीको मात्र मतदाता नामावलीमा नाम समावेश हुने बताइएको छ ।
माघको अन्तिम दिन बेलायतका राज्यमन्त्री एन्ड्रयु मिचेल नेपाल आउने
शुक्रबार, माघ २६, २०८०
नेपाल–बेलायत सन्धि–१९२३ एकसय वर्ष पुगेको उपलक्ष्यमा बेलायतबाट लगातार उच्चस्तरीय भ्रमणहरु भैरहेका छन् ।
आगामी बजेट परम्परागत नहुने विज्ञसँग प्रधानमन्त्रीको दाबी
शुक्रबार, माघ २६, २०८०
कार्यक्रममा जानकारहरुले भारत र चीनको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्नेमा जोड दिएका थिए ।