प्लाष्टिकको फुलमा काठमाण्डौ महानगरको कडाई, प्रयोग गर्नेलाई कारवाही गर्न नगर प्रहरी परिचालन
शनिबार, फागुन १२, २०८०

प्रशुति गृह अस्पतालबाट बच्चा चोर्ने महिला काडाँघारीमा पक्राउ परिन
शनिबार, फागुन १२, २०८०
उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु काठमाडौँको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

जन्मजात दाग, मानिसको सोचाई र वास्वतिवता !
शनिबार, फागुन १२, २०८०
पोर्ट वाइन दाग: यस अवस्थामा छालामा वाइन रङ्गको दाग हुन्छ। छालाको भित्री सतहमा रक्त नलीहरूमा असामान्य रक्तस्राव हुन्छ।

आज श्री स्वस्थानी व्रत कथा एवं माघ स्नान समाप्ती
शनिबार, फागुन १२, २०८०
“सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
यी कथाहरू वैकुण्ठ जाला
फेरि अर्को वर्ष सुरु सुरु आई जाला“
श्री स्वस्थानी परमेश्वरीको जय!

थापाथलीको प्रसूति अस्पतालबाट बच्चा चोरेर महिला फरार
शुक्रबार, फागुन ११, २०८०
शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरेर फरार भएकी महिलालाई प्रहरीलृ खोजिरहेको छ ।

एमाले सहितका प्रतिपक्षले गरे संसद अवरुद्ध ,बैठक १५ मिनेट स्थगीत
शुक्रबार, फागुन ११, २०८०
प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद अवरुद्ध गरेको छ। सरकारले आफूहरुले उठाएको कुरा सम्वोधन नगरेको भन्दै एमालेले उठेर अवरोध गरेको हो ।

नेकपा एमालेले संसदमा आज पनि माग्यो तीन मन्त्रीको राजिनामा
शुक्रबार, फागुन ११, २०८०
प्रमुख प्रतिपक्ष नेकपा एमालेले तीन मन्त्रीहरुको राजिनामा माग गरेको छ। एमालेले संसद शुरु भएदेखि नै लगातार रुपमा तीनमन्त्रीको राजिनामा माग गरेको हो । नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले संसद शुरु भए लगत्तै विशेष समय लिएर बोल्दै सरकारमा सहभागी भएका तीन मन्त्रीवारे तत्काल प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरे ।

प्रतिनिधिसभा बैठक बस्दै, हिजो प्रस्तुत हुन नसकेको बिधेयक प्रस्तुत हुने
शुक्रबार, फागुन ११, २०८०
गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा हिजोको बैठकमा ६५ जना मात्र उपस्थित देखिए पछि सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरेका थिए ।

कांग्रेस महासमितिमा प्रस्तुत ४ प्रस्ताव सर्वसम्मतिले पारित
बिहीबार, फागुन १०, २०८०
नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतिले पारित भएका छन्।

कंग्रेस महासमिति वैठक लगत्तै मन्त्रिमण्डल हेरफेर गर्ने प्रधानमन्त्री तयारी, मन्त्रीको पुरै सेट परिवर्तन हुन सक्ने !
बिहीबार, फागुन १०, २०८०
कंग्रेसको महासमिति वैठकपछि मन्त्रिमण्डल हेरफेर गर्ने बिषयमा सत्तारुढ प्रमुख घटकबीच सहमति भइसकेको स्रोतले जनाएको छ ।

किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई रवि लामिछानेको चेतावनी
बिहीबार, फागुन १०, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
बिहीबार, फागुन १०, २०८०
सभामुख देवराज घिमिरेले बालकुमारी घटनाको बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।

बाह्रबिसेमा जिप दुर्घटना परि दुई जनाको मृत्यु
बिहीबार, फागुन १०, २०८०
घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।