इलाम २ मा १५ वैशाखमा उपचुनाव
आइतबार, फागुन १३, २०८०

गोली चलाएको अभियोगमा ४ जना प्रहरी नियन्त्रणमा
आइतबार, फागुन १३, २०८०
वीरेन्द्रनगरमा गएराति गोली चलाएको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

नारायणगढ–मुग्लिन सडक : पहाड काटेर सकियो, आजदेखि निर्वाध गाडी चल्ने
आइतबार, फागुन १३, २०८०
चितवनको तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ।

बाघ मारेर गाडेको अवस्थामा भेटियो
आइतबार, फागुन १३, २०८०
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ ।

प्रतिनिधिसभा बैठक आज बस्दै, राजनीतिक दल सम्बन्धी विधेयक पेश हुने
आइतबार, फागुन १३, २०८०
प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने छ ।

आजकाे माैसम : नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव
आइतबार, फागुन १३, २०८०
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भ्रष्टाचार मुद्दा दायर भएपछी राप्रपा सांसद यादव निलम्बित
शनिबार, फागुन १२, २०८०
कपिलवस्तुस्थित सार्वजनिक वनको काठ हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद जानकी प्रसाद यादव निलम्बित भएका छन्।
जसपामा विवाद शुरु, अध्यक्ष उपेन्द्र यादवसँग भनाभन भएपछि लुम्बिनीका अध्यक्षले दिए राजिनामा
शनिबार, फागुन १२, २०८०
जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले आफ्नो पदबाट राजीनामा दिएपछि सो पार्टीमा विवाद उत्पन्न भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्ट हुँदै अध्यक्ष अशोक यादवले राजीनामा दिएका थिए ।

मधेसको विकासमा निरन्तर लाग्नेछु : प्रधानमन्त्री
शनिबार, फागुन १२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताएका छन् । उनले मधेसको विकास नभइकन देशको विकास नहुने उल्लेख गरे ।
-1708763971-1708770829.jpg)
मेलम्ची बजारमा अनधिकृत संरचना हटाउन नगरपालिकाले चलायो डोजर
शनिबार, फागुन १२, २०८०
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले मेलम्ची बजारमा सडक पेटी मिचेर बनाइएका संरचना हटाएको छ।

एमालेले माग्दैमा राजिनामा नदिने गृहमन्त्री श्रेष्ठकाे टिप्पणी
शनिबार, फागुन १२, २०८०
गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो राजीनामा मागिएको विषय आफ्नो जानकारीमा नभएको बताएका छन्।

टिकटक चलाए कारबाही गर्ने भन्दै प्राधिकरणले फेरी जारी गर्याे सुचना
शनिबार, फागुन १२, २०८०
नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटक विभिन्न माध्यमले सञ्चालन भइरहको सुचना प्राप्त भएको भन्दै सुचना जारी गरेको छ।

काठमाण्डौंमा चिसो बढ्यो, देशभरको मौषममा बदली
शनिबार, फागुन १२, २०८०
शनिवार बिहानैदेखी पारिलो घाम लाग्न नपाएपछि काठमाण्डौंमा केही दिनको तुलनामा चिसो महसुस भएको छ ।