बालकुमारी घटनाका सम्बन्धमा निर्णय गर्न दुई मन्त्री रहेको अध्ययन समिति
सोमबार, फागुन १४, २०८०

बारामा ग्यास सिलिन्डर पड्किँदा एकजनाको मृत्यु, पाँच घाइते
सोमबार, फागुन १४, २०८०
निगढ-७ बजारमा रहेको उनको वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किँदा सोमबार मध्यान्ह उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा बयोधा अस्पताल वीरगन्जमा दिउँसो साढे १ बजे मृत्यु भएको न्यौपानेले बताए।

राष्ट्रिय सभाको अध्यक्ष काग्रेसलाई नदिने माओवादीकाे भनाइ
सोमबार, फागुन १४, २०८०
नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीकै हुने बताए ।

जनमत पार्टीले सांसद गोमा लाभलाई गर्यो निष्काशन, संसद् सचिवालयलाई दियो जानकारी
सोमबार, फागुन १४, २०८०
जनमत पार्टीले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई निष्काशन गरेको छ। उसले पार्टीको विधान बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट कारबाही गरी साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो।

उपनिर्वाचन कार्यतालिका सार्वजनिक : चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने
सोमबार, फागुन १४, २०८०
इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।

राष्ट्रिय सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने
सोमबार, फागुन १४, २०८०
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।

सुन तस्करीका मुख्य याेजनाकार प्लाटिनम कलेज सञ्चालक गुरुङ पक्राउ
सोमबार, फागुन १४, २०८०
प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ ।

चितवनमा एक सिङ्गे गैँडा मृत फेला
सोमबार, फागुन १४, २०८०
मृत भाले गैँडा अन्दाजी १२ वर्षको थियो । आपसमा जुधेर गैँडाको मृत्यु भएको आशङ्का गरिएको छ ।

न्यायाधीश थपलिया र निरौलालाई वर्खास्त गर्ने निर्णय किन गरियो ? यस्तो छ अभियोग ¬
आइतबार, फागुन १३, २०८०
न्याय परिषदको वैठकले लामो अनुसन्धानपछि उच्च अदालत र जिल्ला अदालतका एक/एक न्यायाधीशलाई पदवाट वर्खास्त गर्न सिफारिस गरेको छ।

बिवादमा मुछिएका दुई न्यायाधीश थपलिया र निरौला बर्खास्त
आइतबार, फागुन १३, २०८०
न्यायपरिषद्ले यी दुवै न्यायाधीशलाई बर्खास्तीका लागि सर्वोच्च अदालतलाई लेखी पठाउने निर्णय गरेको हो।

मिटरव्याज पिडितसँग वार्ता गर्न सरकारले बनायो समिति
आइतबार, फागुन १३, २०८०
मिटरब्याज पीडितसँग वार्ता गरि ममस्या समाधानका गर्न भन्दै गृह मन्त्रालयले सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।

‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ प्रतिनिधि सभामा पेस
आइतबार, फागुन १३, २०८०
राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ प्रतिनिधि सभामा पेस गरिएको छ।

संसद्मा माओवादी-राप्रपा जुहारी
आइतबार, फागुन १३, २०८०
आइतबार प्रतिनिधिसभा बैठकमा एकपछि अर्का सांसदले बोलेको शब्दप्रति नियमापत्ति गरेका छन्।