Public Pana
भ्यालेन्टाइन डे सप्ताह : आज किस डे
भ्यालेन्टाइन डे सप्ताह : आज किस डे पछिल्लो समय भ्यालेन्टाइन डेलाई साताव्यापी रूपमा रूपमा मनाइदै आइएको छ । 
आज दुर्गा प्रसाईंको शक्ति प्रदर्शन, सबै दललाई निम्ता, पूर्वराजा भने चितवन
आज दुर्गा प्रसाईंको शक्ति प्रदर्शन, सबै दललाई निम्ता, पूर्वराजा भने चितवन गत मंसिर ७ को कार्यक्रममा काठमाडौँको चक्रपथभित्र कार्यक्रम गर्न नपाएका प्रसाईंले यसपालि उपत्यकाको मुटु नै मानिने स्थानमा गर्दै छन्। 
जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन्  :  प्रधानमन्त्री ‘प्रचण्ड’
जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री ‘प्रचण्ड’ परिवर्तनका निम्ति आफ्नो जीवनको बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाप्रति उच्च सम्मान र घाइते योद्धामा स्वास्थ्यलाभ र दीर्घ जीवनको कामना
शिक्षा समितिको बैठक बस्दै, नेपाल विश्वबिधालय बिधेयकमा छलफल हुने
शिक्षा समितिको बैठक बस्दै, नेपाल विश्वबिधालय बिधेयकमा छलफल हुने बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुने जनाइएको छ । 
पैसाका लागि साथीको हत्या
पैसाका लागि साथीको हत्या प्रहरीका अनुसार, बयान दिने क्रममा विकासले आफूले कामको ज्याला नपाएको बताएका छन् ।
सर्वोच्च अदालतद्धारा दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिको बाटो खुला
सर्वोच्च अदालतद्धारा दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिको बाटो खुला सर्वोच्चको आज सोमबारको आदेशसँगै सञ्चार मन्त्रालयले १४ माघमा आह्वान गरेको दरखास्त अनुसार दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।
प्रधानमन्त्री कार्यालयको संरचना पुग्यो सामान्य प्रशासन मन्त्रालय
प्रधानमन्त्री कार्यालयको संरचना पुग्यो सामान्य प्रशासन मन्त्रालय आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो मिलानसहित अन्तिम सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेको छ । 
राष्ट्रिय सभामा १५१ कानुन बनाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता
राष्ट्रिय सभामा १५१ कानुन बनाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता रावल प्रस्तावक रहेको प्रस्तावमा अन्य ८ जना राष्ट्रिय सभाका सदस्यहरू समर्थक छन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार
यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार क्रान्तिकारी युवा संगठनका संयोजक हरिश भट्टले नक्कली लाइसेन्स प्रकरणमा भएको घोटालालाई रोक्न आफूहरुले भनेको तर बेवास्ता गरेकाले सांकेतिक रुपमा विरोध गरेको जनाएका छन् ।
आर्थिक अपराध नियन्त्रण आवश्यक छ : कानूनमन्त्री गुरुङ
आर्थिक अपराध नियन्त्रण आवश्यक छ : कानूनमन्त्री गुरुङ नेपालको विकासका लागि विदेशी लगानी जति आवश्यक छ त्यतिनै मुलुकको वित्तीय कानुनको समेतमा आवश्यकता रहने उनको भनाई थियो ।
संसदीय टोलीले चीन भ्रमण प्रतिवेदन प्रधानमन्त्रीलाई बुझायो
संसदीय टोलीले चीन भ्रमण प्रतिवेदन प्रधानमन्त्रीलाई बुझायो चीनस्थित नेपाली राजदूतावासको भवन बनाउन आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने देखिएको छ
दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आएका मैनालीद्धारा अमेरिकामा आत्मदाह
दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आएका मैनालीद्धारा अमेरिकामा आत्मदाह मैनालीले ६ वटा महादेशका २० देशमा पुगेर रक्तदान गरेका थिए ।
Weather Update