कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, ४ को मृत्यु , ३३ जनाको उद्धार
बुधबार, फागुन २३, २०८०

बारा बस दुर्घटना : १ को मृत्यु, ४ को अवस्था गम्भीर
बुधबार, फागुन २३, २०८०
काठमाडाै- पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा– पथलैया सडकखण्डमा मंगलबार बस दुर्घटना हुँदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

पाँच प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
बुधबार, फागुन २३, २०८०
हाल सुदूरपश्चिम प्रदेशको केहि भूभागलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फेसबुक लगायतमा अचानक किन भयो समस्या ?
बुधबार, फागुन २३, २०८०
सामाजिक सञ्जाल फेसबुक अचानक डाउन भएको छ। फेसबुक म्यासेन्जरमा पनि एकसाथ समस्या देखिएको छ।

मोरङमा किशोरीको हत्या गर्ने २४ घन्टा नबित्दै पक्राउ
मंगलबार, फागुन २२, २०८०
रगतको छिर्का नसुक्दै प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्कीको कुशल अनुसन्धानमा प्रहरीले घट्ना भएको भोलिपल्टै हत्यारालाई पक्राउ गर्न सफल भएको हो।

सत्तारूढ गठबन्धनको बैठक बस्दै
सोमबार, फागुन २१, २०८०
ओलीले पनि सरकार परिवर्तनका बारेमा नयाँ नयाँ कुरा गरिरहेको बेला यस बैठकलाइ अर्थपुर्ण रूपमा हेरिएको छ ।

चितवनकी शालिन पोखरेलको बलत्कार पुष्टी भएर, मृत्यु झुण्डिएर भएको पोष्टमार्टम रिपोर्ट
आइतबार, फागुन २०, २०८०
पोखरेलको शवको पोष्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौंको टिचिङ अस्पताल गरिएको थियो। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार जाँचमा उनको बलात्कार नभएको पाइएको हो।

किसान र सरकारविच पाँच बुदे सहमती , चैत्र २१ सम्म रकम भुक्तानी गरिने
आइतबार, फागुन २०, २०८०
सरकार र आन्दोलनरत दुग्ध किसानबिच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू किसानहरुले हाललाई स्थगन गरेका छन् ।

काठमाडौँ उपत्यकामा दिनभर बदली र वर्षाको सम्भावना
आइतबार, फागुन २०, २०८०
देशभरसँगै काठमाडौँ उपत्यकाको मौसम पनि बदली भएको छ। साथै अहिले उपत्यकाका कतै कतै छिटपुट वर्षा पनि भइरहेको मौसमविद्ले बताएका छन्।

आजकाे मौसम : यी प्रदेशमा हुनेछ वर्षा र हिमपात
आइतबार, फागुन २०, २०८०
हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। अहिले बिहान देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

पोखरामा आज विहान मोटरसाइकल दुर्घटनामा परि कैलालीका दुई युवाको मृत्यु
शनिबार, फागुन १९, २०८०
व्यावसायको काममा पोखरा पुगेका कैलाली टिकापुरका ३१ बर्षिय सुनील् उपाध्याय र २८ बर्षिय महेश आचार्यको सडकमा राखिएको डिभाइडरमा ठोक्कीएर घटनास्थलमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

आजकाे माैसम : केही प्रदेशमा वर्षा हुने
शनिबार, फागुन १९, २०८०
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको कारण शनिबार केही प्रदेशमा वर्षा हुने भएकाे छ।