Public Pana
निषेधित क्षेत्रको अवधि दुई महिना बढाइयो
निषेधित क्षेत्रको अवधि दुई महिना बढाइयो यही फागुन ५ गतेदेखि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य कार्यालय, अतिविशिष्ट पदाधिकारीको निवास, मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरूमा विरोध वा प्रदर्शनी गर्न निषेध गरिएको हो । 
हिन्दूराष्ट्रको पक्षमा   नेपाली काग्रेस ,   २२ केन्द्रीय सदस्यले सभापतिलाई वुझाए विशेष पूरक प्रस्ताव
हिन्दूराष्ट्रको पक्षमा  नेपाली काग्रेस ,  २२ केन्द्रीय सदस्यले सभापतिलाई वुझाए विशेष पूरक प्रस्ताव नेपाली कांग्रेसका नेताहरुले केन्द्रीय समिति बैठकमा विशेष पूरक प्रस्ताव पेस  गरेका छन् । केन्द्रीय सदस्य र प्रदेश सभापति समेत २२ जना नेताले कांग्रेस धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूधर्मको पक्षमा उभिनुपर्ने दावीसहित  विशेष पूरक प्रस्ताव पेस गरेका हुन् ।
 भारतमा सर्वोच्च अदालतले  खारेज गर्याे  ‘इलेक्टोरल बन्ड’ अव दलहरुले कसरी खर्च जुटाउछन ?
 भारतमा सर्वोच्च अदालतले  खारेज गर्याे  ‘इलेक्टोरल बन्ड’ अव दलहरुले कसरी खर्च जुटाउछन ? भारतको सर्वोच्च अदालतले राजनीतिक दलहरुले ‘इलेक्टोरल बन्ड’ मार्फत प्राप्त गर्ने आर्थिक सहयाताको प्रक्रियालाई अवैधानिक भएकाे ठहर गर्दै खारेज गरिदिएकाे छ । सर्वाेच्च अदालतले यसलाई खारेज गरेसगै दलहरुले चुनावका लागि कसरी पैसा उठाउछन भन्ने अन्याेल सिर्जना भएकाे छ ।  
शेखर काेइरालाकाे प्रस्ताव– कसैकाे बहुमत नआउने निर्वाचन प्रणाली फेराैँ (पूर्णपाठ)
शेखर काेइरालाकाे प्रस्ताव– कसैकाे बहुमत नआउने निर्वाचन प्रणाली फेराैँ (पूर्णपाठ)  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कुनै पनि तहका निर्वाचनमा कांग्रेसले कसैसँग पनि चुनावी गठबन्धन वा तालमेल गर्न नहुने बताएका छन्।
शिक्षक र कर्मचारीलाई कांग्रेस सदस्यता नदिन   महामन्त्री थापाको  प्रस्ताव
शिक्षक र कर्मचारीलाई कांग्रेस सदस्यता नदिन महामन्त्री थापाको प्रस्ताव नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन ७ देखि १० गतेसम्म चल्ने महासमिति बैठकमा पेस गरिने नीति, सांगठानिक र समसामयिक राजनीतिक प्रस्तावमा केही बुँदा पेस गरेका छन्। 
नुवाकोटमा स्थानिय सरकारको नयाँ नीति, बच्चा जन्माए ५ हजार पाइने
नुवाकोटमा स्थानिय सरकारको नयाँ नीति, बच्चा जन्माए ५ हजार पाइने जसअनुसार वडा कार्यालयले साउन महिनादेखि जन्मिएका बालबालिकालाई नगद पाँच हजार रुपैयाँ वितरण गर्न थालेको हो।
कांग्रेस महासमिति बैठकमा नैनसिंह महरको फरक प्रस्ताव आउने
कांग्रेस महासमिति बैठकमा नैनसिंह महरको फरक प्रस्ताव आउने महरले प्रस्तावहरू केन्द्रीय सदस्यहरूसँगको छलफलबिनै तयार पारिएकोमा असन्तुष्टि जनाएका हुन्।
बझाङमा फेरी भूकम्प
बझाङमा फेरी भूकम्प शुक्रबार बिहान ९ः३२ बजे बझाङको परकाट्ने केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प केन्द्रले जनाएको छ ।
सरकार विरुद्ध कस्ताे आन्दाेलन गर्दै छ एमाले
सरकार विरुद्ध कस्ताे आन्दाेलन गर्दै छ एमाले नेकपा एमालेले सातौँ केन्द्रीय समिति बैठक फागुन ८, ९ र १० गतेलाई बोलाएको छ ।
नुवाकोटमा बच्चा जन्मिए पाँच हजार पाइने
नुवाकोटमा बच्चा जन्मिए पाँच हजार पाइने कार्यक्रम सफल भएमा आगामी आर्थिक वर्ष २०८१-८२ मा मृत्यु भएका परिवारलाई पाँच हजार रुपैयाँ किरिया खर्च दिने योजना रहेको छ।
आज शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्ने दिन
आज शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्ने दिन शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ।
दाङको घोराहीमा  ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या
दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि बिहीवार साँझ गोली प्रहार भएको हो ।
Weather Update