मिटरब्याज पीडित र सरकारविच चार बुँदे सहमति फेरि अर्को आयोग बनाइने
मंगलबार, फागुन २९, २०८०

बाजुरा केन्द्रविन्दु भएर फेरी गयाे भूकम्प
सोमबार, फागुन २८, २०८०
बाजुरा केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ ।

ओस्कारमा बायाेपिक ‘ओपेनहाइमर’को वर्चस्व
सोमबार, फागुन २८, २०८०
यस वर्षको ९६औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व बनाउन सफल भएकाे छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा जित्न सफल भयाे ।

शेर्पा समुदायको आज नयाँ वर्ष ग्याल्पो ल्होसार
सोमबार, फागुन २८, २०८०
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

धर्म निरपेक्षताको कार्यभार : प्रधानमन्त्री प्रचण्ड
सोमबार, फागुन २८, २०८०
प्रधानमन्त्रीले ग्याल्बो ल्होसारका माध्यमबाट आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

रिगलकाे मुद्दामा सञ्चार माध्यमलाई सर्वाेच्चकाे चेतावनी : अल्प सुचनाकाे आधारमा समाचार प्रकाशन गरेर प्रभावित नपाराै
सोमबार, फागुन २८, २०८०
अदालतमा विवादले प्रवेश पाएपछि मुद्दा विचाराधीन रहेको (निर्णय भैनसकेको) अवस्थामा कतिपय विवादका सन्दर्भमा सर्वसाधारणमा अनावश्यक शंका, उपशंका, भ्रम पैदा हुने गरी विभिन्न सञ्चार माध्यमहरूमा समाचार सम्प्रेषण हुने गरेको पाइयो।

कस्ताे छ आजकाे माैसम
सोमबार, फागुन २८, २०८०
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

दुर्गा प्रसाईकाे बि एण्ड बिकाे मुद्दालाई अग्राधिकार, चैत ४ गते पेसी
आइतबार, फागुन २७, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ ।

उच्च अदालतका तत्कालीन रजिष्ट्रार कटुवाल भ्रष्टाचार मुद्दामा दाेषी ठहर
आइतबार, फागुन २७, २०८०
विशेष अदालतले उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा फैसला सुनाउदै दाेषाी ठहर गरेकाे छ । आइतबार विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु र रामबहादुर थापाकाे इजलासले कटुवाललाई भ्रष्टाचारी ठहर गरेकाे हाे ।

कस्तो रहला आजको मौसम ?
आइतबार, फागुन २७, २०८०
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
शनिबार, फागुन २६, २०८०
कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

नयाँ सरकार बनाएपछि प्रचण्ड सरकारले सार्वजनिक गर्याे शहिदहरुकाे सुचि (राजपत्रसहित)
शनिबार, फागुन २६, २०८०
नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको ताजा सूची सार्वजनिक गरेको छ।

आईसीसीकाे वरीयतामा नेपाली खेलाडीकाे छलाङ
शनिबार, फागुन २६, २०८०
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी–२० अन्तराष्ट्रिय वरीयतामा नेपाली खेलाडीले ब्याटिङ र अलराउन्डर दुवैतर्फ राम्रो सुधार गरेका छन् ।