सातदिनभित्र ललिता निवास क्षेत्रका जग्गा खाली गर्न महानगरकाे सुचना
बुधबार, फागुन ९, २०८०
एमाले केन्द्रिय समिति वैठकमा चिन्ता : जनतावाट टाढा त हुदै छैनाै ?
बुधबार, फागुन ९, २०८०
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा वुधबारबाट समूहगत छलफल हुने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो ।
भीभीआईपी सवारीका नाममा सर्वसाधारणलाई सास्ती नदिन सर्वोच्चको परमादेश आदेश
मंगलबार, फागुन ८, २०८०
सर्वोच्च अदालतले अतिविशिष्ट व्यक्ति भीभीआइपी को सवारीका नाममा सर्वसाधारणको आवतजावत प्रभावित नपार्न सरकारका नाममा आदेश दिएको छ ।
गठबन्धनबाट उपलब्धि हासिल भए पनि असन्तुष्टि र चुनौती पनि बढ्याे : महामन्त्री शर्मा
मंगलबार, फागुन ८, २०८०
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनबाट असन्तुष्टि र चुनौती बढेको बताएका छन्। मंगलबार ललितपुरको गोदावारीमा जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री शर्माले गठबन्धनबाट उपलब्धि हासिल भए पनि असन्तुष्टि र चुनौती पनि बढेको बताएका हुन्।
उपसभापति खड्काकाे आराेप : नयाँ दल लाेकप्रियताका लागि जे पनि गर्ने
मंगलबार, फागुन ८, २०८०
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नयाँ दलहरुमा हालको शासकीय व्यवस्थाप्रति अपनत्व नभएको हुनुका साथै लाेकप्रिय हुनेतिर मात्र केन्द्रित भएकाे आराेप लगाएका छन् ।
राप्रपाका लुम्बिनी प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, फागुन ८, २०८०
राप्रपाका लुम्बिनी प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राप्रपा सांसद जानकी प्रसाद यादवसहित १९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
मानवताविरुद्ध अपराधमा सजाय घटाउनु हुँदैन : केपी ओली
मंगलबार, फागुन ८, २०८०
मंगलबार एमालेको केन्द्रीय कमिटीको बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले मानवताविरुद्धको अपराधको मुद्दामा सजाय घटाउन नहुने बताएका हुन् ।
काठमाण्डौंमा फेरी चिसो बढ्यो, बिहिवारसम्म मौषम बदली रहने
मंगलबार, फागुन ८, २०८०
यो क्रम बिहीबारसम्म जारी रहने र शुक्रबारबाट पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उ
वीरगन्जको कर्फ्यु आज बिहान १० बजेसम्मका लागि हट्यो
मंगलबार, फागुन ८, २०८०
सोमबार बेलुकादेखि वीरगन्जमा लगाइएको कर्फ्यु केही समयका लागि हटाइएको छ ।
पाल्पामा टिपर दुर्घटना हुँदा दुई युवाको मृत्यु
मंगलबार, फागुन ८, २०८०
लु२ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
आजकाे माैसम : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
मंगलबार, फागुन ८, २०८०
मंगलबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ।
एमाले केन्द्रीय कमिटी बैठक आजदेखि ,सरकारविरुद्ध आन्दाेनकाे कार्यक्रम तय गर्दै
मंगलबार, फागुन ८, २०८०
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । पार्टीको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ ।
दोलखा केन्द्रबिन्दु भएर भूकम्प
मंगलबार, फागुन ८, २०८०
दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो ।