आलाेचनापछि सञ्चार माध्यम निगरानी गर्ने निर्देशनपाट पछि हट्याे गृह मन्त्रालय
शुक्रबार, चैत ९, २०८०

सरकारले गर्याे राष्ट्रिय भूमि आयोग खारेज
बिहीबार, चैत ८, २०८०
सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सीडीओहरूलाई गृह मन्त्रालयको ६८ बुँदे निर्देशन (पूर्णपाठ)
बिहीबार, चैत ८, २०८०
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई जिल्ला प्रशासन कार्यालयहरुमार्फत गर्नुपर्ने कामबारे ६८ बुँदे निर्देशन जारी गरेको छ ।

बयान दिए लगत्तै किन बिदेश उडे विनाेद चाैधरी ?
बिहीबार, चैत ८, २०८०
नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका उडेका छन् । बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् ।

सुन तस्करी प्रकरण : महराले भावुक हुदै भने ‘चीनियासँग फाेनमा कुरा गरेकाे हुँ तर सुन तस्करी गरेकाे छैन ’
बिहीबार, चैत ८, २०८०
पूर्व सभामुख कृष्णबहादुर महराको बयान पुरा भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृतहरूले सरकारी वकिलको रोहबरमा दुई दिन लगाएर महरासँग बयान लिएका हुन् ।

राष्ट्रिय योजना आयोगमा अरनिकोकुमार पाण्डेसहित चार सदस्य नियुक्त
बिहीबार, चैत ८, २०८०
सरकारले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्य पदमा नियुक्तिको निर्णय गरेको छ ।

१४१ जना डीएसपीको सरुवा, को कहाँ?
बिहीबार, चैत ८, २०८०
नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै १४१ जना डीएसपीको सरुवा गरेको जनाएको छ।

बयानका लागि सरकारी वकिलको कार्यालय पुगे विनोद चौधरी
बिहीबार, चैत ८, २०८०
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिन सुरु भएको छ। उनी बयान दिनका लागि बिहीबार बिहान जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन्।

कालीकोटमा डढेलोमा परेर बाबु-छोरीको मृत्यु, ४५ वटा बाख्रा पनि परे
बिहीबार, चैत ८, २०८०
कालीकोटको खाडाचक्र- ५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ।

विनाेद चाैधरीलाई पक्राउ गर्ने सिआईबीकाे तयारी , सभामुखलाई लेख्याे पत्र
बुधबार, चैत ७, २०८०
काठमाडाै- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली काग्रेसका सासद विनाेद चाैधरीमाथि अनुसन्धान भइरहेकाे भनि जानकारी गराएकाे छ ।

फिनल्यान्ड फेरि विश्वको सबैभन्दा खुसी मुलुक, नेपाल भारत भन्दा अगाडी
बुधबार, चैत ७, २०८०
वर्ल्ड ह्याप्पीनेस रिपोर्टले फिनल्यान्डलाई फेरि विश्वको सबैभन्दा खुसी मुलुक मानेको छ। ७ वर्षदेखि लगातार फिनल्यान्ड यो स्थानमा छ।

बन्दुकसहित सर्वाेच्चमा पक्राउ परेका दुर्गा प्रसाईका बडिगार्डबारे तीन दिनभित्र जवाफ दिन सर्वाेच्चकाे आदेश
बुधबार, चैत ७, २०८०
व्यवसायी दुर्गा प्रसाईंकाे बडिगार्डकाे रुपमा सर्वाेच्च प्रवेश गर्दा पेस्ताेल र गाेलीसहित पक्राउ परेका दुईजनाकाे हकमा सर्वोच्च अदालतले सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन आदेश गरेकाे छ।