हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईका अङ्गरक्षकलाई छाेड्न सर्वोच्चले दियाे आदेश
मंगलबार, चैत १३, २०८०

कर्णाली पुलबाट हामफालेका युवकको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन
मंगलबार, चैत १३, २०८०
सोमबार कर्णाली पुलबाट हामफालेर बेपत्ता भएका युवकको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ।

श्री एयरलाइन्सले भित्र्यायो ८० सिटे २ बम्बार्डियर जहाज
मंगलबार, चैत १३, २०८०
श्री एयरलाइन्सले क्यानडाको दि हाभिल्याण्ड अफ क्यानडा (तत्कालीन बम्बार्डियर) ले निर्माण गरेका ८० सिट क्षमताका दुईवटा जहाज नेपालमा ल्याएको छ। संयुक्त राज्य अमेरिकाको होराइजन एयर तथा अलास्का एयरद्वारा सञ्चालनमा रहेका उक्त जहाजहरु श्रीले नेपालमा भित्र्याएको हो।

सुन प्रकरणको अनुसन्धान गरेका दुईजना इन्स्पेक्टर सीआईबीमै किन ल्याईयाे फिर्ता
मंगलबार, चैत १३, २०८०
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुन प्रकरणको अनुसन्धानमा त्रुटि देखिएको ठहर गरेपछि सीआईबीमा कार्यरत अधिकृतहरुलाई धमाधम हटाइएको छ । तर, सुनको अनुसन्धानमा संलग्न रहेर पनि बाहिर कार्यरत दुईजना इन्स्पेक्टरलाई सीआईबीमै फिर्ता बोलाइएको छ ।

न्यून चापीय प्रणाली हटे पनि पानी पर्ने क्रम रोकिएन
मंगलबार, चैत १३, २०८०
हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) कोशी र मधेश प्रदेशमा साधारणतया बदलीको अवस्था छ भने देशका बाँकी पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ।

जब कर्णाली पुलवाट हामफालेका १७ मध्ये एकले ज्यान गुमाए
मंगलबार, चैत १३, २०८०
कैलाली र बर्दियालाई जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट सोमबार पालैपालो १७ जना युवाले हामफाले।

प्रचण्ड, ओली र नेपाल भेट : सत्ता भागवन्डा र उप निर्वाचनमा छलफल
सोमबार, चैत १२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीकाे सचिवहरुलाई निर्देशन कानून विपरीतकाे काम म गर्दिनँ, तपाईंहरू पनि नगर्नुहोस्
सोमबार, चैत १२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानून र राष्ट्रको हित विपरीत कुनै पनि काम नगर्ने बताएका छन् ।

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
सोमबार, चैत १२, २०८०
सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ।

होलीमा काठमाण्डौंबाट पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे
सोमबार, चैत १२, २०८०
गएराति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

अछाममा ट्र्याक्टर दुर्घटना, पाँच जनाको मृत्यु
सोमबार, चैत १२, २०८०
मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।

आज तराइ-मधेसमा फागुन पुर्णिमा, सार्बजनिक बिदा
सोमबार, चैत १२, २०८०
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ ।

ढोलाहिटीमा दुईजनाको हत्या, १८ जना प्रहरी नियन्त्रणमा
सोमबार, चैत १२, २०८०
राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिनुभयो ।