न्यायाधीश थपलिया र निरौलालाई वर्खास्त गर्ने निर्णय किन गरियो ? यस्तो छ अभियोग ¬
आइतबार, फागुन १३, २०८०
बिवादमा मुछिएका दुई न्यायाधीश थपलिया र निरौला बर्खास्त
आइतबार, फागुन १३, २०८०
न्यायपरिषद्ले यी दुवै न्यायाधीशलाई बर्खास्तीका लागि सर्वोच्च अदालतलाई लेखी पठाउने निर्णय गरेको हो।
मिटरव्याज पिडितसँग वार्ता गर्न सरकारले बनायो समिति
आइतबार, फागुन १३, २०८०
मिटरब्याज पीडितसँग वार्ता गरि ममस्या समाधानका गर्न भन्दै गृह मन्त्रालयले सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।
‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ प्रतिनिधि सभामा पेस
आइतबार, फागुन १३, २०८०
राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ प्रतिनिधि सभामा पेस गरिएको छ।
संसद्मा माओवादी-राप्रपा जुहारी
आइतबार, फागुन १३, २०८०
आइतबार प्रतिनिधिसभा बैठकमा एकपछि अर्का सांसदले बोलेको शब्दप्रति नियमापत्ति गरेका छन्।
इलाम २ मा १५ वैशाखमा उपचुनाव
आइतबार, फागुन १३, २०८०
प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ ।
गोली चलाएको अभियोगमा ४ जना प्रहरी नियन्त्रणमा
आइतबार, फागुन १३, २०८०
वीरेन्द्रनगरमा गएराति गोली चलाएको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
नारायणगढ–मुग्लिन सडक : पहाड काटेर सकियो, आजदेखि निर्वाध गाडी चल्ने
आइतबार, फागुन १३, २०८०
चितवनको तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ।
बाघ मारेर गाडेको अवस्थामा भेटियो
आइतबार, फागुन १३, २०८०
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ ।
प्रतिनिधिसभा बैठक आज बस्दै, राजनीतिक दल सम्बन्धी विधेयक पेश हुने
आइतबार, फागुन १३, २०८०
प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने छ ।
आजकाे माैसम : नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव
आइतबार, फागुन १३, २०८०
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भ्रष्टाचार मुद्दा दायर भएपछी राप्रपा सांसद यादव निलम्बित
शनिबार, फागुन १२, २०८०
कपिलवस्तुस्थित सार्वजनिक वनको काठ हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद जानकी प्रसाद यादव निलम्बित भएका छन्।
जसपामा विवाद शुरु, अध्यक्ष उपेन्द्र यादवसँग भनाभन भएपछि लुम्बिनीका अध्यक्षले दिए राजिनामा
शनिबार, फागुन १२, २०८०
जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले आफ्नो पदबाट राजीनामा दिएपछि सो पार्टीमा विवाद उत्पन्न भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्ट हुँदै अध्यक्ष अशोक यादवले राजीनामा दिएका थिए ।