इलाम२ मा रास्वपाले पत्रकार मिलन लिम्बुलाई बनायाे उम्मेदबार
बिहीबार, चैत १५, २०८०

कर्णालीमा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
बिहीबार, चैत १५, २०८०
होली पर्वका दिन (सोमबार) बर्दिया र कैलालीको सीमा चिसापानीस्थित कर्णाली पुलबाट हामफालेका युवक लोकेन्द्र शाहीको शव भेटिएको छ।

एमडीएमएस खरिदमा भ्रष्टाचार : दुरसञ्चार प्राधिकरणका दुई पूर्अवध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बिहीबार, चैत १५, २०८०
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम -एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दुरसञ्चार प्राधिकरणका पूर्व दुई अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आरजुले गराइन् दिल्लीमा थाइराइडकाे शल्यक्रिया
बिहीबार, चैत १५, २०८०
थाइराइड सम्बन्धी समस्याबाट पीडित नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ ।

नेपाल प्रहरीका ८ जना डीएसपी एसपीमा बढुवा सिफारिस (नामावली)
बिहीबार, चैत १५, २०८०
नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

मानब अधिकार आयाेगकाे सचिव वढुवा सिफारिस प्रधानमन्त्री कार्यालयले गर्याे अस्वीकार
बिहीबार, चैत १५, २०८०
राष्ट्रिय मानव अधिकार आयोगले सचिव बढुवाका लागि गरेको सिफारिस प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अस्वीकार गरेको छ।

आफूसँग बहुमत भएपछि प्रधानमन्त्री प्रचण्डले बाेलाए संवैधानिक परिषद् बैठक
बिहीबार, चैत १५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवैधानिक परिषद्को बैठक बोलाएका छन्।

पश्चिमी वायुको प्रभावका कारण काठमाण्डौसहित देशका विभिन्न स्थानमा बर्षा
बिहीबार, चैत १५, २०८०
महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

दुर्गा प्रसाईकाे हतियारकाे लाइसेन्सबारे गृहले थाल्याे छानविन
बुधबार, चैत १४, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई दिइएको हतियार अनुमतिबारे गृह मन्त्रालयले छानबिन थालेको छ । जिल्ला प्रशासन कार्यालय झापाबाट जारी भएको ‘इजाजतपत्र’बारे छानबिन गर्न मन्त्रालयले विवरण माग गरेको छ ।

उप निर्वाचन : इलाम–२ का लागि रास्वपाले सार्वजनिक गर्यो ६ जना प्रारम्भिक उमेदवार
बुधबार, चैत १४, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को उपनिर्वाचनका लागि प्रारम्भिक उमेदवारको नामावली प्रकाशन गरेको छ ।

मुगुमा जीप दुर्घटना : दुईजनाको घटनास्थलमै मृत्यु, चार घाइते
बुधबार, चैत १४, २०८०
गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा सरकारको नाममा आइसक्योः गृहसचिव अर्याल
बुधबार, चैत १४, २०८०
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको बताएका छन्।

यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
बुधबार, चैत १४, २०८०
हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ।