
सुनिल र विकललाई थप २१ थन हिरासतमा राख्न अनुमति
आइतबार, चैत १८, २०८०
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आइतबार सुनिल र विकललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुरसहितलाई सर्वाेच्चले धरौटीमा छाेड्छ त ?
आइतबार, चैत १८, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च पुगेका प्रतिवादीहरुको मुद्दा पेशी तोकिएको छ । न्यायाधीशद्धय शुष्मालता माथेमा र अब्दुल अजिज मुसलमानको इजलासमा पेशी तोकिएको हो ।

पहाडी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
आइतबार, चैत १८, २०८०
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ।

आज विश्व नेवाः दिवस, मनाइदै
शनिबार, चैत १७, २०८०
विश्वमा छरिएर रहेको नेवार समुदायको छाता संगठन हलिं नेवाः दबू (वर्ल्ड नेवाः अर्गनाइजेसन)ले विश्व नेवाः दिवस मनाउने भएको छ ।

त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
शुक्रबार, चैत १६, २०८०
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ ।

किन आईन बलिवुड अभिनेत्री ज्याकलिन नेपाल ?
शुक्रबार, चैत १६, २०८०
ज्वेलरी फेसन रनवेमा सहभागी हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् ।

दुर्गा प्रसाईकाे हतियारकाे अनुमतिबारे छानबिन गर्न गृहले बनायाे समिति
शुक्रबार, चैत १६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा समिति गठन गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।

सिराहमा परिक्षा हलमा वितरण भएकाे १० मिनेटमै नेपालीकाे प्रश्नपत्र बाहिरिएपछि
शुक्रबार, चैत १६, २०८०
एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । सिरहाकाे एक केन्द्रवाट परिक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको पाइएपछि छानविन समेत शुरु भएकाे छ ।

बालेन शाहले दिए नीजि स्कुललाई चेतावनी, एक महिनाभित्र नेपाली नाम राख्नुपर्ने
शुक्रबार, चैत १६, २०८०
काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको छ ।

देशभरको मौसम बदली, आज कता-कता पर्दै छ पानी ?
शुक्रबार, चैत १६, २०८०
हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। हिजोसम्म कायम रहेको पश्चिमी वायुको प्रभाव भने आज नेपालमा छैन।

भयावह छ सडक दुर्घटनाकाे चित्र
शुक्रबार, चैत १६, २०८०
सवारी दुर्घटनाबाट देशभर हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदा काठमाडौँ उपत्यकामा मात्र एक सय १७ जनाले ज्यान गुमाएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले दिएको जानकारीअनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा भएका विभिन्न दुर्घटनामा परेर एक सय १७ जनाले अकालमा ज्यान गुमाएका हुन्।

बिकृती वढेपछि घुमुवा प्रहरी सादा पाेशाकमा परिचालन नगर्न निर्देशन
बिहीबार, चैत १५, २०८०
सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।