ब्यापारी श्रेष्ठ हत्या : कालीबहादुर खामलाई थुनामा राख्ने आदेश
शुक्रबार, चैत २३, २०८०

सुनसरीमा दुई समूहबीच झडप, ६ राउण्ड गोली चल्यो
शुक्रबार, चैत २३, २०८०
सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।

किन गरियाे उच्च र जिल्ला अदालतका चार न्यायाधीशकोमात्र सरुवा ?
शुक्रबार, चैत २३, २०८०
न्याय परिषद्ले जिल्ला र उच्च अदालतका चारजना न्यायाधीशको सरुवा गरेको छ।

तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
शुक्रबार, चैत २३, २०८०
तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाे छ ।

जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस
शुक्रबार, चैत २३, २०८०
न्याय परिषद्ले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

उप निर्वाचन : इलाम २ मा भन्दा बझाङमा धेरै मतदाता थपिए
बिहीबार, चैत २२, २०८०
निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।

वाइडबडी खरिदमा भ्रष्टाचार : पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीसिहत ३२ जना विरुद्ध १ अर्व विगाे दावी गर्दै भ्रष्टाचार मुद्दा दायर
बिहीबार, चैत २२, २०८०
दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यी प्रदेशमा हुन सक्छ चट्याङसहित हल्का वर्षा
बिहीबार, चैत २२, २०८०
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

सर्वाेच्चद्धारा एनआरएनएको दुबै समिति खारेज, ६ महिनाभित्र एकता महाधिवेशन गर्नुपर्ने
बुधबार, चैत २१, २०८०
सर्वोच्च अदालतले गैर आवासीय नेपाली संघको दुबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।

भारतमा फ्रेन्डसिप कप क्रिकेट : लगातार तेस्रो जित निकाल्दै फाइनलमा पुग्याे नेपाल
बुधबार, चैत २१, २०८०
टी–२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एसएमएस फ्रेन्डसिप कपमा लगातार तेस्रो जित निकालेको छ। बुधबार गुजरातमाथि जित निकाल्दै जारी प्रतियोगिताको नेपाल फाइनलमा पुगेको छ।

इजलासमै न्यायाधीशकी श्रीमतीले शंकास्पद वस्तु खाएपछि
बुधबार, चैत २१, २०८०
सर्वोच्च अदालतको इजलास नम्बर ७ मा एउटा मुद्दा सुनुवाइ भइरहेको थियो। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा जिल्ला न्यायाधीश भुवन गिरीको वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा बहस चलिरहेको थियो।

३३३ दिन मुख्यमन्त्री भएर राजिनामा दिएका पाण्डेको आँखा उपधारा ३ मा
बुधबार, चैत २१, २०८०
केन्द्रिय सत्ता गठवन्धन परिर्वतन भएसंगै गण्डकी प्रदेशको सत्ता फेरबदलको अंकगणीत फेरिने संकेत देखिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम समयमा आएर राजीनामा दिने भएका छन् । अल्पमतमा परेको २९ औं दिनसम्म पनि प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभा सचिवालयलाई जानकारी नदिएपछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिने भएका हुन्...

ताइवान भूकम्प अपडेट: कम्तीमा ४ जनाको मृत्यु, ९७ व्यक्ति घाइते
बुधबार, चैत २१, २०८०
भूकम्पको धक्का चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा पनि महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।