सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा समिति
सोमबार, चैत २६, २०८०

बलम्बुस्थित सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी , अनुगमनका लागि पुगे गृहमन्त्री लामिछाने
सोमबार, चैत २६, २०८०
सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ। बलम्बुमा रहेको स्टोरमा आगलागी हुँदा बन्दोबस्तीका सामान जलेका छन्।

पोर्चुगलमा समुद्रमा डुबेर एक जना नेपालीको मृत्यु, एक बेपत्ता
सोमबार, चैत २६, २०८०
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का नेपाली युवा बेपत्ता भएका छन्। शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो।

कस्ताे रहला आजकाे माैसम ?
सोमबार, चैत २६, २०८०
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। अहिले देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ।

लुम्बिनि विकाषकाेषमा भ्रष्टाचार: योजना प्रमुख भट्टराईले भ्रष्टाचार गरेर आमाकाे नाममा २ राेपनी जग्गा लुकाएपछि
आइतबार, चैत २५, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुखसहित दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : टाेपबहादुर रायमाझीसहितकाे मुद्दा तोकियो पेसी, छुट्लान त ?
आइतबार, चैत २५, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालत पुगेका प्रतिवादीहरुको मुद्दामा आइतबार पनि पेसी तोकिएको छ। आज न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङानाको इलासमा पेसी तोकिएको छ।

सुनसरीमा दुवै पक्षबीच सहमति, कर्फ्यु खुकुलो हुदै
आइतबार, चैत २५, २०८०
गएराति अबेर भएको सर्वदलीय बैठक पछि हरिनगर गाउँपालिका क्षेत्र र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा अर्को सूचना जारी नभएसम्म कर्फ्यू जारी रहने जिल्ला प्राशासन कार्यालय सुनसरीले जनाएको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना
आइतबार, चैत २५, २०८०
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। अहिले कोशी प्रदेश, मधेस प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको छ।

आज उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता
शनिबार, चैत २४, २०८०
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् ।

यी प्रदेशमा हुन सक्छ चट्याङसहित हल्का वर्षा
शनिबार, चैत २४, २०८०
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जसका प्रभावले अहिले गण्डकी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।

सन्दिप लामिछानेकाे मुद्दामा झगडिया झिकाउने आदेश, अर्काे पेशी वैशाख ३मा
शुक्रबार, चैत २३, २०८०
चर्चित क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उच्च अदालत पाटन झगडिया झिकाउन आदेश गरेकाे छ।

शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म भष्ट्राचार गर्ने कोही पनि नछुट्ने प्रधानमन्त्रीकाे दावी
शुक्रबार, चैत २३, २०८०
शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्ट्राचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ।

प्रधानमन्त्रीद्वारा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल गोर्खा दरबारमा प्रतिस्थापन
शुक्रबार, चैत २३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा दरबारमा पुरातत्विक महत्त्वको बहुमूल्य धातु क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका छन् ।