शुक्रबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !!
शुक्रबार, चैत ३०, २०८०

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा पानी पर्ने
शुक्रबार, चैत ३०, २०८०
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

डेढ लाख घुससहित पोखराका इन्जिनियर अख्तियारको फन्दामा
बिहीबार, चैत २९, २०८०
पोखरा महानगरपालिकाका एक इन्जिनियरलाई अख्तियारले घुससहित पक्राउ गरेको छ ।

यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
बिहीबार, चैत २९, २०८०
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

खोला किनारमा रहेका अव्यवस्थित बस्तीलाई स्थानान्तरण गरिने शहरी विकासमन्त्री बुढाको दावी
बुधबार, चैत २८, २०८०
शहरी विकास मन्त्री धनबहादुर बुढाले काठमाण्डौ उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरिने बताएका छन् ।

काठमाडौँ विश्वकै बढी वायु प्रदुषित शहर
बुधबार, चैत २८, २०८०
अहिले काठमाडौँ र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थको अवस्थामा रहेको छ । त्यस्तै पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकोता, थाइल्याण्डको चियांग माई, चीनको हांगझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको यांगुन अस्वस्थ रहेको छ ।

बुधबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !!!
बुधबार, चैत २८, २०८०
स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला ।

जब सामुदायिक वनकाे डडेलाे निभाउन गएका तीन सैनिक आफै अस्ताए
बुधबार, चैत २८, २०८०
डोल्पा सदरमुकामस्थित ब्यारेकमा रहेको फोहोर जलाउने क्रममा सामुदायिक वनमा सल्किएको डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते चारमध्ये तीन सैनिकको ज्यान गएको छ।

कस्ताे रहला आजकाे माैसम ?
बुधबार, चैत २८, २०८०
आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु
मंगलबार, चैत २७, २०८०
भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ। घटनामा अर्का एकजना भारतीयको पनि मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

थाइल्याण्डमा युवा तथा बालबालिकालाई भाषा-संस्कृति सिकाउन नेपाली कक्षाकाे शिविर
मंगलबार, चैत २७, २०८०
थाइ नेपाली संघले नेपाली मुलका युवा तथा बालबालिकाका लागि नेपाली कक्षाको शिविर सञ्चालन गरेको छ । शिविर अहिले बैंककभन्दा दुई घण्टा टाढा राजवुरीमा रहेको क्याम्पमा सञ्चालन भईरहेको छ ।

डढेलोले धनकुटामा बालकको मृत्यु
मंगलबार, चैत २७, २०८०
घर नजिकै बारीमा सुकेको झारपात भेला पारेर लगाइएको आगो नियन्त्रण बाहिर जाँदा डढेलोको रुपमा फैलिएको थियो।

आजकाे माैसम : केही प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
मंगलबार, चैत २७, २०८०
नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ।