प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आइतबार, वैशाख २, २०८१

आजको मौसम : कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा हल्का वर्षा हुने
आइतबार, वैशाख २, २०८१
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भक्तपुरको बिस्का जात्रा शुरु
शनिबार, वैशाख १, २०८१
भक्तपुरको राजदरबारमा नेपालसम्वत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख छ।

२०८१ बैशाख १ गते शनिवारको वैदिक राशिफल, नयाँ वर्षको शुभकामना !!!
शनिबार, वैशाख १, २०८१
स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला ।

नयाँ वर्षमा केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने
शनिबार, वैशाख १, २०८१
कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज नयाँ वर्षदेखि हटाइयो माइतीघर–बानेश्वर क्षेत्रको निषेधाज्ञा
शनिबार, वैशाख १, २०८१
निषेधाज्ञा हटाइएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान रहेको बताएका छन् ।

कलंकीस्थित भाटभटेनीमा लागेको आगो नियन्त्रणमा
शुक्रबार, चैत ३०, २०८०
कलंकीस्थित भाटभटेनीमा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ ।

यी हुन् मन्त्रीपरिषदका पाँच निर्णय
शुक्रबार, चैत ३०, २०८०
सरकारले संसद्को चालु अधिवेशन आउँदो वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

काग्रेसकाे आराेप गृहमन्त्रीमाथि छानविनवाट भाग्न सरकारले सदन नै अन्त्य गर्याे
शुक्रबार, चैत ३०, २०८०
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूहरुले संसदमा उठाउँदै आएका माग छल्न सरकारले संघीय संसदको हिउँदे अधिवेश नै अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको टिप्पणी गरेको छ ।

रिक्त दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन
शुक्रबार, चैत ३०, २०८०
रकारले संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। त्यसका लागि सरकारले रिक्त दुई आयोगका पदाधिकारी नियुक्तिका लागि समिति बनाउने निर्णय गरेको छ।

भूमि आयोग गठनमा सर्वाेच्चले लगाएकाे राेक
शुक्रबार, चैत ३०, २०८०
सर्वोच्च अदालतले भूमि आयोग गठन नर्गन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले शुक्रबार यस्तो आदेश गरेको हो।

बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्पकाे धक्का
शुक्रबार, चैत ३०, २०८०
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ ।

भितनाम जहाँ अर्बपतिलाई भ्रष्टाचार गरेकाे अभियाेगमा मृत्युदण्डकाे सजाय सुनाइयाे
शुक्रबार, चैत ३०, २०८०
भियतनामी अर्बपति ट्रोङ माइ लानलाई मृत्युदण्डको सजाय भएको छ। बिहीबार हो ची मिन सहरको पिपल्स कोर्टले घर जग्गा कारोबार गर्ने टाइकूनका रूपमा परिचित ६७ वर्षीया लानलाई मृत्युदण्डको सजाय सुनाएको बिबिसीले जनाएको छ।