कस्तो रहला आजको मौसम ?
बुधबार, वैशाख ५, २०८१

भगवान रामको पूजा गरेर रामनवमी मनाइँदै
बुधबार, वैशाख ५, २०८१
आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ ।

सुदूरपश्चिम प्रदेशलक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएको भन्दै एकीकृत समाजवादीद्वारा प्रदेश प्रमुखसमक्ष निवेदन
मंगलबार, वैशाख ४, २०८१
नेकपा एकीकृत समाजवादीले नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिएको छ।

बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या, काका पक्राउ
मंगलबार, वैशाख ४, २०८१
बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ। बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीले जिल्लाको पुचौंडी नगरपालिका-४ का काका नाता पर्ने एक जनालाई पक्राउ गरेको छ।
प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक डीआइजीमा बढुवा
मंगलबार, वैशाख ४, २०८१
नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ।

देशका पहाडी भूभागमा वर्षा, यी चार प्रदेशमा हावाहुरीको समेत सम्भावना
मंगलबार, वैशाख ४, २०८१
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ उच्च अदालतमा सुरु
सोमबार, वैशाख ३, २०८१
- नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा उच्च अदालत, पाटनमा सुनुवाइ सुरु भएको छ। न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासमा सन्दीपको मुद्दाको पेसी तोकिएको थियो। लामिछानेको मुद्दा ८ नम्बरमा पेसी परेको थियो।

वैवाहिक बलत्कार : न्यायाधीश गिरीले गरे जिल्ला अदालतमा आत्मसमर्पण, थुनामा पठाइयो
सोमबार, वैशाख ३, २०८१
वैवाहिक बलात्कारको आरोपमा थुनामा राख्ने आदेश भएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन्। केही दिनअघि सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको आदेशलाई बदर गर्दै पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

इलाम र बझाङ बाहेकका जिल्लामा आजदेखि मतदाता नामावली दर्ता सुरू
सोमबार, वैशाख ३, २०८१
निर्वाचन आयोगले आजदेखि इलाम र बझाङ बाहेकका जिल्लाहरूमा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता सुरु गरेको छ ।

एसीसी प्रिमियर कप: टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल
सोमबार, वैशाख ३, २०८१
एसीसी प्रिमियर कप अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आयोगमाथि दोषारोपण गरेर पानी माथिको ओभानो हुने दुष्प्रयत्न भयोः प्रमुख निर्वाचन आयुक्त थपलिया
सोमबार, वैशाख ३, २०८१
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुबाट महिलाहरुको हित, उन्नति, कल्याण, उपलब्धि हुने अपेक्षा गर्नुपर्ने पीडादायक अवस्था रहेको बताए।

सुदूरपश्चिम प्रदेशमा नाउपाका लक्ष्मणकिशोर चौधरीद्वारा मुख्यमन्त्रीमा दाबी पेस
आइतबार, वैशाख २, २०८१
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन्। उनले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन्।