सन् २०२३ मा पनि नेपालको मानवअधिकार अवस्था सन्तोषजनक रहेन : एम्नेस्टी इन्टरनेसनल
बुधबार, वैशाख १२, २०८१

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
बुधबार, वैशाख १२, २०८१
नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ।

गोरखा भूकम्पको ९ वर्ष पूरा, बारपाकमा सार्वजनिक बिदा
बुधबार, वैशाख १२, २०८१
गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । यसै अवसरमा आज भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकलगायतका स्थानमा विविध कार्यक्रम आयोजना गरिँदैछ ।

आजकाे माैसम : चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
बुधबार, वैशाख १२, २०८१
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
‘लू’सँग लड्न सरकारसँग छैन रणनीति, के हुन् ‘लू’का लक्षण र बच्ने उपाय ?
मंगलबार, वैशाख ११, २०८१
लू’ सँग लड्न सरकार सँग छैन रणनीति विज्ञहरुले नेपालमा बढिरहेको गर्मी (लू) सँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने सुझव दिएका छन् ।

मधेश, लुम्बिनी र कोशीमा हावाहुरीको सम्भावना
मंगलबार, वैशाख ११, २०८१
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ।

काठमाडौँ फेरी विश्वको सबैभन्दा प्रदुषित शहर
सोमबार, वैशाख १०, २०८१
एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेको छ । सोमबार १७६ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको सबैभन्दा बढी प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ ।

जलवायु संकट न्यूनिकरणमा सञ्चारमाध्यम प्रमुख : विज्ञ
आइतबार, वैशाख ९, २०८१
विभिन्न संघसस्थाद्धारा वातावरण कार्यक्रममा आवाज उठाएपनि युवाको सहभागितामा चासो नदिएकाले पनि समस्या घट्न नसकेको विज्ञहरुको भनाई छ ।

पेमेन्ट गेटवेमा दोषी ठहर भएका नेपाल टेलिकमका निर्देशक पौडेलविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर
आइतबार, वैशाख ९, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गाेरखाकाे विरेन्द्र तालवाट हिमपहिराे खस्याे बाढीले एउटा पुल बगायाे सतर्क रहन आग्रह
आइतबार, वैशाख ९, २०८१

३ प्रदेशमा आज हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
आइतबार, वैशाख ९, २०८१
यतिबेला (आइतबार बिहान) सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदलीको अवस्था छ भने देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

कस्तो रहला शनिबारको मौसम ?
शनिबार, वैशाख ८, २०८१
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आजकाे माैसम : चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
शुक्रबार, वैशाख ७, २०८१
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।