Public Pana
पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा मिटरब्याज जाँचबुझ आयोग गठन
पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा मिटरब्याज जाँचबुझ आयोग गठन सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको छ ।
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय
बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय  सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सो निर्णय गरेको हो । 
लुम्बिनी विकास कोषको आदेशलाई लत्याउँदै बिहार र गुम्बामा सयौँ पर्यटक, लुम्बिनीको होटल खाली
लुम्बिनी विकास कोषको आदेशलाई लत्याउँदै बिहार र गुम्बामा सयौँ पर्यटक, लुम्बिनीको होटल खाली बुधबार म्यानमार गोल्डेन टेम्पलले २ सय बढिलाई गुम्बा भित्र राखेको पाइएको छ । लुम्बिनी विकास कोषको विहार क्षेत्रमा रहेका गुम्बा र विहारमा होटलकै शैलीमा कोठाहरु बनाएर व्यवसायिक रुपमा नै पाहुना राख्दै आएका छन् । 
आजकाे माैसम :   यी स्थानमा वर्षा र हिमपातको सम्भावना
आजकाे माैसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
आलाेचनापछि सञ्चार माध्यम निगरानी गर्ने निर्देशनपाट पछि हट्याे गृह मन्त्रालय 
आलाेचनापछि सञ्चार माध्यम निगरानी गर्ने निर्देशनपाट पछि हट्याे गृह मन्त्रालय  गृह मन्त्रालयले आमसञ्चारमाध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको परिपत्र सच्याएको छ ।
सरकारले गर्याे राष्ट्रिय  भूमि आयोग खारेज
सरकारले गर्याे राष्ट्रिय भूमि आयोग खारेज सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सीडीओहरूलाई गृह मन्त्रालयको ६८ बुँदे निर्देशन (पूर्णपाठ)
सीडीओहरूलाई गृह मन्त्रालयको ६८ बुँदे निर्देशन (पूर्णपाठ) गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई जिल्ला प्रशासन कार्यालयहरुमार्फत गर्नुपर्ने कामबारे ६८ बुँदे निर्देशन जारी गरेको छ ।
बयान दिए लगत्तै किन बिदेश उडे विनाेद चाैधरी ?
बयान दिए लगत्तै किन बिदेश उडे विनाेद चाैधरी ? नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका उडेका छन् । बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् । 
सुन तस्करी प्रकरण : महराले भावुक हुदै भने  ‘चीनियासँग फाेनमा कुरा गरेकाे हुँ तर सुन तस्करी गरेकाे छैन ’
सुन तस्करी प्रकरण : महराले भावुक हुदै भने ‘चीनियासँग फाेनमा कुरा गरेकाे हुँ तर सुन तस्करी गरेकाे छैन ’ पूर्व सभामुख कृष्णबहादुर महराको बयान पुरा भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृतहरूले सरकारी वकिलको रोहबरमा दुई दिन  लगाएर महरासँग बयान लिएका हुन् ।
राष्ट्रिय योजना आयोगमा अरनिकोकुमार पाण्डेसहित चार सदस्य नियुक्त
राष्ट्रिय योजना आयोगमा अरनिकोकुमार पाण्डेसहित चार सदस्य नियुक्त सरकारले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्य पदमा नियुक्तिको निर्णय गरेको छ ।
१४१ जना डीएसपीको सरुवा, को कहाँ?
१४१ जना डीएसपीको सरुवा, को कहाँ? नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै १४१ जना डीएसपीको सरुवा गरेको जनाएको छ।
बयानका लागि सरकारी वकिलको कार्यालय पुगे विनोद चौधरी
बयानका लागि सरकारी वकिलको कार्यालय पुगे विनोद चौधरी बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिन सुरु भएको छ। उनी बयान दिनका लागि बिहीबार बिहान जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन्। 
Weather Update