Public Pana
आज माघे संक्रान्ति, सार्वजनिक बिदा
आज माघे संक्रान्ति, सार्वजनिक बिदा थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । 
अन्तरजातीय विवाह गर्नेलाईे रू १ लाख दिने
अन्तरजातीय विवाह गर्नेलाईे रू १ लाख दिने नगरपालिकाको १२औँ विधेयक नगर सभाले जातियविभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरुले अन्तजातीय विवाह गरेमा उनीहरुलाई प्रोत्साहनस्वरुप एक लाख रकम उपलब्ध गराउने भएको हो ।
सन्दीप लामिछानेको मुद्दाकाे पेसी ९ माघमा
सन्दीप लामिछानेको मुद्दाकाे पेसी ९ माघमा क्रिकेटर लामिछाने माथि लागेको वालिका बलात्कारसम्बन्धी मुद्दाको अन्तिम छिनोफानो अघि बढाउन जिल्ला अदालत काठमाडौंले  ९ माघका लागि पेसी तोकिदिएको हो।
सन्दिप लामिछाने जिल्ला अदालतमा 
सन्दिप लामिछाने जिल्ला अदालतमा  रिहाईको प्रक्रिया पुरा गर्नका लागि लामिछानेलाई केन्द्रिय कारागारवाट जिल्ला अदालत ल्याईएको हो । जिल्ला अदालतमा आवाश्यक कारवाही प्रक्रिया पुरा गरे पछि लामिछाने आजै रिहा हुनेछन ।
प्रज्ञा प्रतिष्ठानले प्रदान गर्दै आएको आजीवन सदस्यता र तलब–भत्ता खारेजीको माग गर्दै ओझाले हाले सर्वोच्चमा रिट
प्रज्ञा प्रतिष्ठानले प्रदान गर्दै आएको आजीवन सदस्यता र तलब–भत्ता खारेजीको माग गर्दै ओझाले हाले सर्वोच्चमा रिट नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा २८ मा रहेको आजीवन सदस्यतासम्बन्धी व्यवस्था खारेज गर्न र आजीवन सदस्यहरूलाई मासिक तलब–भत्ता उपलब्ध गराउने नेपाल प्रज्ञाप्रतिष्ठान नियमावली, २०६७ तथा मानार्थ प्राज्ञ सदस्यता एवं आजीवन सदस्यता प्रदान गर्नेसम्बन्धी मापदण्ड तथा कार्यविधि, २०६९ का प्रावधान खारेज गर्न रिटमा माग गरिएको छ। रिटमा प्रधानमन्त्री तथा...
मुगुमा एक शिक्षकको मृत्यु
मुगुमा एक शिक्षकको मृत्यु गत मंगलबार विद्यालयको कामको सिलसिलामा फोतुदेखि गाउँपालिका केन्द्र सोरुकोट आउने क्रममा बाटोमा असामयिक निधन भएको गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ । 
गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द
गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द गत २० पुसमा गृह मन्त्रालयले  जिल्ला प्रशासन कार्यालयलाई मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न गरिएको परिपत्रअनुसार जिल्लामा वर्षौदेखि नविकरण तथा मापदण्डविपरित सञ्चालनमा रहेको अवैध क्रसर बन्द गराइएको हो ।
एनआरएनए चीनले ज्येष्ठ नागरिकलाई न्यानाे कपडा वितरण
एनआरएनए चीनले ज्येष्ठ नागरिकलाई न्यानाे कपडा वितरण दक्षिणकाली २ खाेकानामा रहेकाे नेपाल कुष्ठराेग निवारण संघबाट सञ्चालित खाेकना आराेग्य आश्रममा उपाचारत दुई सय २५ जना ज्येष्ठ नागरिक कुष्ठराेगी विरामी र तिनका कुरुवालाई न्यानाे कपडा वितरण गरेकाे हाे।
हलेसी आउने पर्यटकलाई लक्षित गर्दै पर्यटक गाइड तालिम
हलेसी आउने पर्यटकलाई लक्षित गर्दै पर्यटक गाइड तालिम नगरभित्रका हलेसीसहित अन्य धार्मीक स्थलमा आउने पर्यटक, तिर्थालु भक्तजन एवं अतिथिलाई धार्मिकस्थलहरूको महिमा र महत्व बुझाउनका लागि नगरपालिकाले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेण्टसँगको सहकार्यमा आठ दिने पर्यटक गाइड तालिम सुरु गरेको हो । 
जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त 
जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त  जुम्लाका स्याउ किसानका लागि बाँझो जग्गामा समेत नयाँ बिरूवा लगाउने समय सुरु हुन लागेको छ । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ।
गृह मन्त्रालयको सूचना- भोलि सार्वजनिक बिदा
गृह मन्त्रालयको सूचना- भोलि सार्वजनिक बिदा सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको म‌ंगलबार जारी सूचनामा उल्लेख छ । 
बलात्कार अभियोगमा १९ वर्षीय किशोर पक्राउ
बलात्कार अभियोगमा १९ वर्षीय किशोर पक्राउ बेधबहादुरले किशोरीलाई १६ पुसमा धापाखेलस्थित आफ्नै टहराभित्र बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
Weather Update