जब अदालतभित्र श्रीमानद्वारा श्रीमती कुटिइन्
मंगलबार, वैशाख २५, २०८१

पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर जेल र जरिवाना गरियाे
मंगलबार, वैशाख २५, २०८१
विशेष अदालत काठमाडौँले महेन्द्रनगर नगर विकास समितिको ५ सय ७२ रोपनी सरकारी जग्गा हिनामिना भएको ठहर गरेको छ।

सिधा कुरा प्रकरण : सर्वोच्चले माग्यो अडियोमा नाम लिइएका कान्तिपुरका सञ्चालकसहितकाे लिखित जवाफ
मंगलबार, वैशाख २५, २०८१
सर्वोच्च अदालतले सिधा कुरा डटकममा प्रसारित अडियोमा नाम उल्लेख भएकाहरूको लिखित जवाफ माग्ने आदेश दिएको छ ।
यति एयरलाइन्सको जहाज झन्डै दुर्घटनामा , आकस्मिक अवतरण
मंगलबार, वैशाख २५, २०८१
काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा
सोमबार, वैशाख २४, २०८१
बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन कार्यान्वयन गर्ने भएको छ । आजबाट औपचारिक रूपमा सरकारले जारी गरेको प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन गर्ने भएको हो ।

आज यी प्रदेशमा हुनेछ मेघगर्जन सहित वर्षा
सोमबार, वैशाख २४, २०८१
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। जसका प्रभावले यतिबेला देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया मौसम सफा रहेको छ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि 'हेर्न नमिल्नेमा
आइतबार, वैशाख २३, २०८१
जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।

आजको मौसम : कोशी प्रदेशमा हल्का वर्षा, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीको सम्भावना
आइतबार, वैशाख २३, २०८१
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

सन्दीपको मुद्दामा आज पेसी, पाउलान त सफाइ ?
आइतबार, वैशाख २३, २०८१
क्रिकेटर सन्दीप लमिछानेको मुद्दामा आज उच्च अदालतमा पेसी तोकिएको छ ।

नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषा बनाएको खुसीयालीमा बागमतीमा २४ गते सार्वजनिक विदा
शनिबार, वैशाख २२, २०८१
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै बैशाख २४ गते सार्वजनिक विदा दिइने जनाएको हो।

बेलायत पठाइदिन्छु भन्दै ३४ लाखभन्दा बढी रकम ठगी
शनिबार, वैशाख २२, २०८१
पक्राउ पर्नेमा योगेश राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न
शनिबार, वैशाख २२, २०८१
दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ ।

काठमाडौं सहित नेपालभर हल्का वर्षाको सम्भावना
शनिबार, वैशाख २२, २०८१
आज बिहान सूर्योदय बिहान ५ बजेर २२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४० मिनेटमा हुनेछ ।