सिराहमा परिक्षा हलमा वितरण भएकाे १० मिनेटमै नेपालीकाे प्रश्नपत्र बाहिरिएपछि
शुक्रबार, चैत १६, २०८०
बालेन शाहले दिए नीजि स्कुललाई चेतावनी, एक महिनाभित्र नेपाली नाम राख्नुपर्ने
शुक्रबार, चैत १६, २०८०
काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको छ ।
देशभरको मौसम बदली, आज कता-कता पर्दै छ पानी ?
शुक्रबार, चैत १६, २०८०
हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। हिजोसम्म कायम रहेको पश्चिमी वायुको प्रभाव भने आज नेपालमा छैन।
भयावह छ सडक दुर्घटनाकाे चित्र
शुक्रबार, चैत १६, २०८०
सवारी दुर्घटनाबाट देशभर हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदा काठमाडौँ उपत्यकामा मात्र एक सय १७ जनाले ज्यान गुमाएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले दिएको जानकारीअनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा भएका विभिन्न दुर्घटनामा परेर एक सय १७ जनाले अकालमा ज्यान गुमाएका हुन्।
बिकृती वढेपछि घुमुवा प्रहरी सादा पाेशाकमा परिचालन नगर्न निर्देशन
बिहीबार, चैत १५, २०८०
सादा पोशाकमा सूचना संकलनका लागि भनेर खटिंदै आएका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
इलाम२ मा रास्वपाले पत्रकार मिलन लिम्बुलाई बनायाे उम्मेदबार
बिहीबार, चैत १५, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन लिम्बूलाई उम्मेदबार बनाउने भएकाे छ ।
कर्णालीमा हामफालेर बेपत्ता भएका युवकको शव भेटियो
बिहीबार, चैत १५, २०८०
होली पर्वका दिन (सोमबार) बर्दिया र कैलालीको सीमा चिसापानीस्थित कर्णाली पुलबाट हामफालेका युवक लोकेन्द्र शाहीको शव भेटिएको छ।
एमडीएमएस खरिदमा भ्रष्टाचार : दुरसञ्चार प्राधिकरणका दुई पूर्अवध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बिहीबार, चैत १५, २०८०
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम -एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दुरसञ्चार प्राधिकरणका पूर्व दुई अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आरजुले गराइन् दिल्लीमा थाइराइडकाे शल्यक्रिया
बिहीबार, चैत १५, २०८०
थाइराइड सम्बन्धी समस्याबाट पीडित नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ ।
नेपाल प्रहरीका ८ जना डीएसपी एसपीमा बढुवा सिफारिस (नामावली)
बिहीबार, चैत १५, २०८०
नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।
मानब अधिकार आयाेगकाे सचिव वढुवा सिफारिस प्रधानमन्त्री कार्यालयले गर्याे अस्वीकार
बिहीबार, चैत १५, २०८०
राष्ट्रिय मानव अधिकार आयोगले सचिव बढुवाका लागि गरेको सिफारिस प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अस्वीकार गरेको छ।
आफूसँग बहुमत भएपछि प्रधानमन्त्री प्रचण्डले बाेलाए संवैधानिक परिषद् बैठक
बिहीबार, चैत १५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवैधानिक परिषद्को बैठक बोलाएका छन्।
पश्चिमी वायुको प्रभावका कारण काठमाण्डौसहित देशका विभिन्न स्थानमा बर्षा
बिहीबार, चैत १५, २०८०
महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।