आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षा
सोमबार, वैशाख ३१, २०८१

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ
आइतबार, वैशाख ३०, २०८१
झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
आइतबार, वैशाख ३०, २०८१
विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

दाङमा दुई महिलाको हत्या
शनिबार, वैशाख २९, २०८१
प्रहरी उपरीक्षक केसीले घोराही उपमहानगरपालिका–१० पहेलपारमा हत्या भएको खबर प्राप्त गरेपछि प्रहरी घटनास्थलमा पुगेर घटनाबारेमा बुझ्ने काम भइरहेको बताउनुभयो ।

रातो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरू
शनिबार, वैशाख २९, २०८१
रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ । रथलाई पाटनका सबै टोल घुमाएपछि असार शूक्ल चौथीमा जावलाखेल पुर्याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ ।

डढेलोले रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप
शुक्रबार, वैशाख २८, २०८१
सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

आज अक्षय तृतीया मनाइँदै
शुक्रबार, वैशाख २८, २०८१
र्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ ।

निवर्तमान मुख्यमन्त्रीले बर्तमान मुख्यमन्त्रीलाई हटाउन मागसहित सर्वोच्चमा दिए रिट
बिहीबार, वैशाख २७, २०८१
नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा कुनै पनि कामकारबाही गर्न नदिन र आफूलाई यथावत् रूपमा मुख्यमन्त्रीको जिम्मेवारीमा फर्काउन परमादेशको मागसहित कार्कीले सर्वोच्चमा रिट हालेका हुन ।

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
बिहीबार, वैशाख २७, २०८१
करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विहिबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने
बिहीबार, वैशाख २७, २०८१
विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

सुनकोसी मरिण डाइभर्सनको सुरुङको ब्रेक थ्रू
बुधबार, वैशाख २६, २०८१
सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोसी मरिणमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो ।

नयाँ शहर विस्तार आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको शहरी विकासमन्त्री बुढाको दावी
मंगलबार, वैशाख २५, २०८१
सरकारले संघीय राजधानीमा मात्र नभई हिमाल, पहाडी र तराईका जिल्लामा समेत नयाँ शहर आयोजनालाई प्रभावकारी रुपमा अघि बढाउन चाहेको उल्लेख गर्नुभयो ।