Public Pana
आज अमेरिकन डिभीको रिजल्ट आउँदै
आज अमेरिकन डिभीको रिजल्ट आउँदै अमेरिकी प्रशासनका अनुसार  मे २६ अर्थात आज राती ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।
आजको मौसम सफा रहने
आजको मौसम सफा रहने काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेको छ । दिउँसो कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु
इलाममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु आज अपराह्न ४:४५ बजेतिर घरको जग खन्दै गर्दा खसेको ढिस्कोले पुरिएका चार जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन् । 
बानेश्वरबाट प्रहरीका लेखापाल दुई लाख रुपैयाँ घुससहित पक्राउ
बानेश्वरबाट प्रहरीका लेखापाल दुई लाख रुपैयाँ घुससहित पक्राउ बानेश्वरको एक रेष्टुरेन्टबाट उनलाई घुस रकम र चेकसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइयो
हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइयो अरुण तेस्रोको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दुर्घटना हुँदा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेल र भविन्द्र गुरुङलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । 
पहिरोले पाल्पा–बुटवल सडक खण्ड अबरुद्ध, सयौं सवारी साधान अलपत्र
पहिरोले पाल्पा–बुटवल सडक खण्ड अबरुद्ध, सयौं सवारी साधान अलपत्र शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्गको गौडेपुलको कालीमाटी क्षेत्रमा पहिरो खसे पछि सो सडक खण्ड अबरुद्ध हुन पुगेको हो ।
समाजमा अपराधको मोडल फेरिँदै गएको छ– प्रहरी महानिरीक्षक कुँवर
समाजमा अपराधको मोडल फेरिँदै गएको छ– प्रहरी महानिरीक्षक कुँवर आइजिपी कुँवरले प्रहरी सीमान्तकृत र निम्नवर्गीय नागरिकको साथी बनेर काम गर्ने गरी अगाडि बढिरहेको बताउनुभयो ।
एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने
एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो ।
विवाह हुन एक हप्ता बाँकी रहँदा युवतीले गरिन् आत्महत्या
विवाह हुन एक हप्ता बाँकी रहँदा युवतीले गरिन् आत्महत्या २८ वैशाखमा विवाह मिति तोकिएकी खड्काले बिहीबार झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
दार्चुलाको हिमपहिरोमा परि बेपत्ता ५ जनाको पहिचान, बर्षाका कारण उद्धारमा कठिनाई
दार्चुलाको हिमपहिरोमा परि बेपत्ता ५ जनाको पहिचान, बर्षाका कारण उद्धारमा कठिनाई दार्चुलाका डिएपी तर्कराज पाण्डेले हिम पहिरोमा परेका पाँच जनाको परिचय खुलेको जानकारी दिए  ।
विभिन्न कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
विभिन्न कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा बुधबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले सञ्चार ग्राममा आयोजना गरेको कार्यक्रममा पत्रकार स्तम्भमा माल्यार्पण गर्नुभएको थियो ।
रवि लामिछानेका चालक थापाको उपचारका क्रममा निधन
रवि लामिछानेका चालक थापाको उपचारका क्रममा निधन ललिपतपुरको मेडिसिटी हस्पिटलमा उपचार गराइरहेका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। 
Weather Update