कस्तो छ आजको मौसम पूर्वानुमान ?
आइतबार, जेठ २०, २०८१

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल
शुक्रबार, जेठ १८, २०८१
तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्रिविको सम्पत्ति खोजबिन गर्न सरकारले बनायो समिति
शुक्रबार, जेठ १८, २०८१
समितिको सदस्यसचिव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिवलाई तोकिएको छ ।

ककनी क्षेत्रको फोहरमैला व्यवस्थापनमा सरकारले सक्दो सहयोग गर्ने शहरी विकासमन्त्रीको प्रतिवद्धता
शुक्रबार, जेठ १८, २०८१
शुक्रवार सिहदरवारस्थित मन्त्रालयमा ककनी फोहोरमैला ब्यवस्थापन सरोकार समितीका पदाधिकारीसँग भएको छलफलमा मन्त्री बुढाले पर्यटकीय गन्तव्यको रुपमा परिचित रहेको ककनीको फोहर मैला व्यवस्थापनमा शहरी विकास मन्त्रालयले सक्दो सहयोग गर्ने बताएका हुन ।

सिरोहियालाई नागरिकताको प्रतिलिपि दिने दुई पुर्व सिडियोविरुद्ध पक्राउ पुर्जी जारी
बिहीबार, जेठ १७, २०८१
प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न कर्मचारीहरूको खोजी सुरु गरेको छ ।

प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन
बिहीबार, जेठ १७, २०८१
एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेका हुन् ।

सुर्खेत जीप दुर्घटना ४ जनाको मृत्यु पुग्यो
बिहीबार, जेठ १७, २०८१
बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जीप रातानाङ्गला नजिक दुर्घटना हुँदा चार जनाको भएको छ बहने ५ जना घाइते भएका छन् ।

वीरगन्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार
बुधबार, जेठ १६, २०८१
वीरगन्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका १ की १५ वर्षीया बालिका प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो।

मध्य तथा शुदुरपश्चिममा अत्याधिक गर्मी,जनजीवन प्रभावित
बुधबार, जेठ १६, २०८१
आगामी तीन दिनसम्म तापक्रम अझै बढ्न सक्ने भन्दै जल तथा मौषम पुर्वानुमान महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ । बढ्दो गर्मीले जनजीवन कष्टकर बनेपछि तराईका अधिकांस जिल्लाका बिद्यालय केहीदिनलाई बन्द गरिएको छ ।

रेमल चक्रवातको आंशिक प्रभाव पुर्वी भेगमा मौषम बदली र बर्षा
बुधबार, जेठ १६, २०८१
हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

'रेमल' चक्रवातको प्रभाव कायमै, केही प्रदेशमा हुनेछ वर्षा
मंगलबार, जेठ १५, २०८१
नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भूभागमा 'रेमल' चक्रवातको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
सोमबार, जेठ १४, २०८१
सिरोहिया गत मंगलबारदेखि प्रहरीको हिरासतमा रहेका छन् । नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया हिरासतमा रहेको बेला अस्वस्थ बनेपछि जनकपुरस्थित काव्या अस्पतालमा उपचार गराइरहेका छन् ।

महानगरले किन न्यूरोड क्षेत्रको सडक पैदलयात्री मैत्री बनाउन खोज्दै छ ?
सोमबार, जेठ १४, २०८१
नयाँ सडकको मर्मत गर्ने, सुधार गर्ने, सडक कालोपत्रे गर्ने काम पहिले पनि महानगरपालिकाले गरिरहेको थियो । पैदलयात्रीको सुरक्षाका लागि बार महानगरपालिकाले नै राखेको हो ।