Public Pana
विद्या भूषणबाट ९ सय ६२ जना विभूषित - भिडियो
विद्या भूषणबाट ९ सय ६२ जना विभूषित - भिडियो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विभूषित हुनेहरूको नामावली प्रकाशन गरेको छ ।
दीपशिखाको विषय समाधान हुने क्रममा रहेको दक्षिण कोरिया दूतावासको भनाई
दीपशिखाको विषय समाधान हुने क्रममा रहेको दक्षिण कोरिया दूतावासको भनाई दीपशिखाले फेसबुकमा स्टाटस लेख्दै राजदूतलाई सहयोग गर्दा आफूलाई अप्ठ्यारो परेको बताएका छन् ।
मापसेका कारण विवाद गर्नेमाथि एसिड प्रहार, दुईजना घाइते
मापसेका कारण विवाद गर्नेमाथि एसिड प्रहार, दुईजना घाइते एसिड प्रहार गर्ने विक बेनीघाट रोराङ–३ कै स्थानीयवासी हुन् । घाइतेहरूको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ । 
आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै
आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै सबै गरी एक सय ७७ पुरस्कृत हुनेछन् ।
दवाडी र श्रेष्ठ अख्तियारको सोधपुछमा स् टेरामोसको शुरुवाती परामर्शदाता, अख्तियारको सोधपुछमा
दवाडी र श्रेष्ठ अख्तियारको सोधपुछमा स् टेरामोसको शुरुवाती परामर्शदाता, अख्तियारको सोधपुछमा “आईओईका प्राध्यापक बाबुराम दवाडी कसमस कलेजको सहायक क्याम्पस चिफ हुन्। उनी पनि शुल्क वृद्धि गर्न गठित समितिका सदस्य थिए ।”
आज मङ्गल चौथी व्रत
आज मङ्गल चौथी व्रत कुनै नयाँ कार्यको सुरुवात वा श्रीगणेश गर्नु छ भने आजको दिन अति शुभ मानिन्छ ।
तिज सकिएपछि ऋषि पञ्चमी आज - भिडियो
तिज सकिएपछि ऋषि पञ्चमी आज - भिडियो आजको दिन विशेषतः माटोमा कसैले नरोपेरै आफै प्राकृतिक रुपमा उम्रिएका कुराहरू जस्तै कर्कलालगायतका अन्य कन्दमूलको विशेष तरकारी बनाई सेवन गर्ने चलन छ ।
वार्षिकोत्सवको अवसरमा तिजका बेला एनसेलले ल्यायो हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज
वार्षिकोत्सवको अवसरमा तिजका बेला एनसेलले ल्यायो हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज साप्ताहिक र बम्पर पुरस्कारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले हप्तामा कम्तीमा एक पटक एष्ट्रिक्स१७११७ह्यास डायल गरेको हुनुपर्दछ र योजना अवधिमा केही न केही एनसेलका सेवाहरू प्रयोग गरेको हुनुपर्नेछ । 
असोज ४ गते विहिबारदेखि २० गतेसम्म पृथ्वी राजमार्ग राति ४ घण्टा बन्द हुने
असोज ४ गते विहिबारदेखि २० गतेसम्म पृथ्वी राजमार्ग राति ४ घण्टा बन्द हुने सडक बन्द भएको खेलमा काठमाडौंतर्फ जाने गाडी घाटबेशी पुलमा र मुग्लिनतर्फ जाने गाडी एक्ले फाँटमा रोकिने छन् ।
नारायणी नदीले खायो एकै घरको दाजुभाईलाई, पौडी खल्न गएका अवोध बालक सधैका लागि अस्ताए
नारायणी नदीले खायो एकै घरको दाजुभाईलाई, पौडी खल्न गएका अवोध बालक सधैका लागि अस्ताए नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो । 
३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन संकलन सुरु
३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन संकलन सुरु ३४ पृष्ठको हकमा ५ हजार रुपैयाँ र ६६ पृष्ठको १० हजार रुपैयाँ लिने गरिएको थियो ।
Weather Update