नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान
शुक्रबार, वैशाख १४, २०८१
आजदेखि कक्षा १२ को परीक्षा: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
शुक्रबार, वैशाख १४, २०८१
कक्षा १२ परीक्षा शुक्रबारदेखि देशभर एकैसाथ सुरुहुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।
राैतहट बमकाण्ड : कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैद हुने फैसला
शुक्रबार, वैशाख १४, २०८१
जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय हुने फैसला सुनाएको छ ।
भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार
बिहीबार, वैशाख १३, २०८१
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।
आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा सफा रहने
बिहीबार, वैशाख १३, २०८१
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ
सन् २०२३ मा पनि नेपालको मानवअधिकार अवस्था सन्तोषजनक रहेन : एम्नेस्टी इन्टरनेसनल
बुधबार, वैशाख १२, २०८१
एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा विश्वको मानव अधिकार अवस्था सार्वजनिक गरेको छ ।
नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
बुधबार, वैशाख १२, २०८१
नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ।
गोरखा भूकम्पको ९ वर्ष पूरा, बारपाकमा सार्वजनिक बिदा
बुधबार, वैशाख १२, २०८१
गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । यसै अवसरमा आज भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकलगायतका स्थानमा विविध कार्यक्रम आयोजना गरिँदैछ ।
आजकाे माैसम : चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
बुधबार, वैशाख १२, २०८१
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
‘लू’सँग लड्न सरकारसँग छैन रणनीति, के हुन् ‘लू’का लक्षण र बच्ने उपाय ?
मंगलबार, वैशाख ११, २०८१
लू’ सँग लड्न सरकार सँग छैन रणनीति विज्ञहरुले नेपालमा बढिरहेको गर्मी (लू) सँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने सुझव दिएका छन् ।
मधेश, लुम्बिनी र कोशीमा हावाहुरीको सम्भावना
मंगलबार, वैशाख ११, २०८१
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ।
काठमाडौँ फेरी विश्वको सबैभन्दा प्रदुषित शहर
सोमबार, वैशाख १०, २०८१
एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेको छ । सोमबार १७६ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको सबैभन्दा बढी प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ ।
जलवायु संकट न्यूनिकरणमा सञ्चारमाध्यम प्रमुख : विज्ञ
आइतबार, वैशाख ९, २०८१
विभिन्न संघसस्थाद्धारा वातावरण कार्यक्रममा आवाज उठाएपनि युवाको सहभागितामा चासो नदिएकाले पनि समस्या घट्न नसकेको विज्ञहरुको भनाई छ ।