Public Pana
गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने -  भिडियो
गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने - भिडियो गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने
सभामुख घिमिरेको आयरल्यान्डका राष्ट्रपतिसँग भेट
सभामुख घिमिरेको आयरल्यान्डका राष्ट्रपतिसँग भेट सभामुख घिमिरेले वयोवृद्ध राष्ट्रपति डि. हिगिन्सको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै नेपाल भ्रमणको निम्तो दिएका छन् ।
सर्लाहीमा आज पनि कर्फ्यु
सर्लाहीमा आज पनि कर्फ्यु मलंगवाका बजार, पसल, कलकारखाना, होटल आज पनि बिहानैदेखि खुलेका छैनन् । 
मुगुको गमगढी बजारमा आगलागी
मुगुको गमगढी बजारमा आगलागी जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए ।
स्वर्ग ‘जगदीशपुर ताल’ चराहरूका लागि
स्वर्ग ‘जगदीशपुर ताल’ चराहरूका लागि चराहरू बढी मात्रामा पानी कम भएको, दलदल र झाडीहरूमा वासस्थान बनाउने भएकोले त्यस्तो क्षेत्रमा मानिसहरूको प्रवेशलाई निषेध गरिएको छ । 
शिक्षकहरूसँग फेरी सरकारको वार्ता
शिक्षकहरूसँग फेरी सरकारको वार्ता सरकारले ल्याएको विद्यालय ऐनको विरुद्धमा तीन दिनदेखि आन्दोलनरत शिक्षकहरूसँग सरकारले आज फेरी पनि वार्ता शुरु गरेको छ ।
माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने माधव कुमार नेपालको प्रस्ताव - भिडियो
माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने माधव कुमार नेपालको प्रस्ताव - भिडियो अध्यक्ष नेपालले अहिले आन्दोलनको उपलव्धी कसरी जोगाउने भन्ने चिन्ता रहेको भन्दै भष्टाचार कमिशनतन्त्र, ढिलासुस्ती लगाएतको व्यापक विरोध गर्नुपर्ने उल्लेख गर्नुभयो । 
विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने गगनको प्रतिबद्धता - भिडियो
विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने गगनको प्रतिबद्धता - भिडियो श्री नंदी माध्यामिक विद्यालयमा डेल्टिन नेपाल प्रालिले कम्प्युटर ल्याव स्थापना गरेको हो । 
सर्लाहीमा कर्फ्यु उलंघन गर्दै प्रदर्शन
सर्लाहीमा कर्फ्यु उलंघन गर्दै प्रदर्शन कर्फ्यु उलंघन गर्दै केही ठाउँमा सामान्य प्रदर्शन भए पनि अहिलेसम्म मलंगवामा कुनै अप्रिय घटना नभएको दाबी प्रहरीले गरेको छ । 
आज पनि वार्ता निश्कर्ष विहिन, सडकमा प्रदर्शनसँगै शिक्षकको नाचगान
आज पनि वार्ता निश्कर्ष विहिन, सडकमा प्रदर्शनसँगै शिक्षकको नाचगान शिक्षकहरुले नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै छन् ।
बाँकेको बाल सुधार गृहमा झडप, भागेका ९ जना सम्पर्कविहीन
बाँकेको बाल सुधार गृहमा झडप, भागेका ९ जना सम्पर्कविहीन गएराति १० बजेबाट कैदीबन्दीबीच झडप सुरु हुँदा सुधारगृहमा रहेका २५४ जना नै बाहिर निस्किएका थिए ।
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन कावा प्रधानमन्त्रीको निर्देशन
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन कावा प्रधानमन्त्रीको निर्देशन आजको बैठकमा शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी  वार्तालाई सकेसम्म आजै निष्कर्षमा  पुर्याउने गरी काम गर्ने विषयमा छलफल भएको थियो ।
Weather Update