Public Pana
गएरातिदेखि खुल्यो डिभी, कात्तिक २१ गतेसम्म भर्न सकिने
गएरातिदेखि खुल्यो डिभी, कात्तिक २१ गतेसम्म भर्न सकिने अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने दस्तावेजहरूको सूची https://go.usa.gov/xRuzM मा दिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज बोलाए बैठक
बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज बोलाए बैठक भूकम्पबाट बझाङमा १ जनाको मृत्यु भएको छ । भने विभिन्न किसिमका सरकारी तथा निजी घरहरु भत्किएका छन् ।
नेपालगञ्जमा हिजोदेखि कर्फ्यू यथावत् -भिडियो
नेपालगञ्जमा हिजोदेखि कर्फ्यू यथावत् -भिडियो यसअघि मंगलबार दुईसमूदायबीच हिंसात्मक झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।
चाडपर्वका बेला सवारीसाधान तथा यातायातको अभाव हुन नदिने व्यवस्था गर्न सरकारलाई निर्देशन-भिडियो
चाडपर्वका बेला सवारीसाधान तथा यातायातको अभाव हुन नदिने व्यवस्था गर्न सरकारलाई निर्देशन-भिडियो सर्वसाधारणलाई सहज रुपम आवतजावतको व्यवस्था गर्न माग गरेका थिए । 
चेतनका हत्यारालाई आममाफिको विरोधमा भारतीको अनसन-भिडियो
चेतनका हत्यारालाई आममाफिको विरोधमा भारतीको अनसन-भिडियो चेतनको हत्यामा दोषी ठहर भएका रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।
भेपमा सुन ल्याउने चिनियाँ ‘गिरोह’का गाडी चालक पक्राउ
भेपमा सुन ल्याउने चिनियाँ ‘गिरोह’का गाडी चालक पक्राउ संयुक्त अरब इमिरेट्स यूएईबाट गत पुसमा इलेक्ट्रिक सिगरेट (भेप) मा ९ किलो सुन तस्करी भएको थियो । चिनियाँ नागरिक दावा जिन वाङले ल्याएको पैठारीको सुन भन्सारले रोकेको थियो । 
हेटौँडा काठमाडौं जोड्ने दुईवटा सडक बिहानैदेखि अवरुद्ध
हेटौँडा काठमाडौं जोड्ने दुईवटा सडक बिहानैदेखि अवरुद्ध उक्त सडकखण्ड हुँदै चल्ने सवारीसाधन वैकल्पिक सडकबाट सञ्चालन गर्न प्रहरी नायब उपरीक्षक भण्डारीले आग्रह गरेका छन् ।
धादिङको मलेखुमा ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु, पृथ्वी राजमार्ग ठप्प
धादिङको मलेखुमा ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु, पृथ्वी राजमार्ग ठप्प धादिङको मलेखुमा ट्रकको ठक्करबाट २ विद्यार्थीको मृत्यु, पृथ्वी राजमार्ग ठप्प
मधेशको सुरक्षा चुनौतीबारे गृहमन्त्रीको ध्यानाकर्षण
मधेशको सुरक्षा चुनौतीबारे गृहमन्त्रीको ध्यानाकर्षण सुरक्षा निकायका प्रमुखहरूको रिपोर्टिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिने कार्यक्रम छ ।
आज विश्व पशु दिवस
आज विश्व पशु दिवस सन्तलाई ११ औँ शताब्दीबाट अहिलेसम्म पर्यावरण र जनावर मैत्री समाजका प्रवर्तक र प्रचारक का रूपमा चिनिन्छ ।
कात्तिक ७ गते,दसैं टीकाको उत्तम साइत बिहान ११ः२ बजे - सार्वजनिक पत्र सहित
कात्तिक ७ गते,दसैं टीकाको उत्तम साइत बिहान ११ः२ बजे - सार्वजनिक पत्र सहित कात्तिक ७ गते विजया दशमीका दिन बिहान १० बजेर ३७ मिनेटदेखि देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ ।
चाडपर्वमा ठग्ने व्यवसायीलाई कारबाही गर्ने सरकारको चेतावनी - भिडियो
चाडपर्वमा ठग्ने व्यवसायीलाई कारबाही गर्ने सरकारको चेतावनी - भिडियो कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्री वितरण गर्ने जस्ता अनुचित कार्यहरु नगर्न÷नगराउन सम्पूर्ण उद्योगी व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ ।
Weather Update